मंगलबार, पुस १५, २०८२

समाचार

‘अर्काका बिराना देश बोल्या बिरिदो छ, नहर राहातका कुरा मुटु चिरिदो छ’ !

‘अर्काका बिराना देश बोल्या बिरिदो छ, नहर राहातका कुरा मुटु चिरिदो छ’ !

   
सुर्खेत ।  ‘अर्काका बिराना देश बोल्या बिरिदो छ, नहर राहातका कुरा मुटु चिरिदो छ ।’ योे हरफले अर्काको बिरानो देशमा राम्रो बोलेपनि बिग्रीन्छ, यस्तो बेला राहातका कुरा नगर्नुस मुटु चिरिन्छ भन्न खोजेको हो । यो गित झट्ट हेर्दा कुनै कलाकारले देउडा गितको जवाफ फर्काए जस्तो लाग्छ । तर त्यसो नभई भारतको हिमाचल प्रदेशको कुल्लुमा रहेका चौकुने गाउँपालिका–१ का उत्तम कठायतले फेसबुकमा लेखेको बिलौना हो । कोरोना

कक्षा ११ र १२ को परीक्षा स्थगित

   
काठमाडौं । कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले स्थगित गर्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ११ र १२ को परीक्षाका लागि प्रश्नपत्
कोरोना विरूद्धको अभियानमा एकजुट हुन नगरप्रमुख सुबेदीको अपिल

कोरोना विरूद्धको अभियानमा एकजुट हुन नगरप्रमुख सुबेदीको अपिल

   
सुर्खेत । विश्वभरी महमारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न वीरेन्द्रनगर नगरपालकाका प्रमुख देबकुमार सुवेदीले सम्यम्ताका साथ कोरोना विरूद्धको अभियानमा एकजुट हुन नगरप्रमुख सुबेदीले अपिल गरेका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरलाई कोरोनाबाट बच्न कुनै कसर बाँकी नराख्ने नगरप्रमुख सुवेदीले बताएका छन् । उनले या विषम परिस्थितिमा सबै पक्षसँग समन्वय गर्दै आफ्ना व
पत्रकार माथि गरेको र्दुव्यवहार  प्रति महासंघको ध्यानाकर्षण

पत्रकार माथि गरेको र्दुव्यवहार प्रति महासंघको ध्यानाकर्षण

   
सुर्खेत । सुर्खेतमा एकैदिन दुईजना पत्रकार माथि र्दुव्यवहार भएको घटनाप्रती पत्रकार महासंघ सुर्खेतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सोमबार विज्ञप्ति जारीगर्दै यसरी समाचार संकलनको क्रममा रहेका पत्रकार माथि भएको घटनाप्रति निन्दा र भत्सर्ना गरेको छ। महासंघले नागरिक दैनिक कर्णालीका प्रमुख नगेन्द्र उपाध्याय र जागरण एफएम सुर्खेतमा पत्रकार नन्द कठायत माथी भएको र्दुव्यवहारको भत्सना गरे
सिमा नाकाबाट मानिस आउन नदिन सामुदायिक वनले खटायो स्वयंसेवक

सिमा नाकाबाट मानिस आउन नदिन सामुदायिक वनले खटायो स्वयंसेवक

   
जगतदल जनाला विक सुर्खेत । चौकुने गाउपालिका – ३ बेतान स्थित शोभानचौर सामुदायिक वनले उपभोक्ता समुहले कैलाी र अन्य ठाउँबाट आएका मानिसहरुको आवतजावत हुन नदिन स्वयंमसेवक खटाएको छ । वनले कोरोनाबाट बच्नका लागि छिमेकी जिल्लाबाट मानिसहरु आउन नदिन ६ जना स्वयंसेवक परिचालन गरेको हो । आइतबार चौकुने गाउँपालिकाले गाउँपालिकाका समानामा कैलाली, अछाम र डोटीसँग जोडिएका झोलुङ्गे पुल, फेरि र डुङ्गा बन्दा गरि आवतजाव
युवा समाजसेवी खड्का द्धारा पिपिई र मास्क वितरण

युवा समाजसेवी खड्का द्धारा पिपिई र मास्क वितरण

   
सुर्खेत । चिंगाड गाउँपालिका २ का युवा समाजसेवी हरिलाल खड्काले ६ थान पिपिई सेट र एक हजार पिस मास्क गाउँपालिकामा हस्तान्त्रण गरेका छन् । यो अप्ठारो परिस्थितिमा आफुले थोरै भएपनि गाउँपालिकामा सहयोग गरेको समाजसेवी खड्काले बताएका छन् । उनले विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरस विरुद्ध विभिन्न संघ संस्था, स्थानीय तहले गरेको सहयोगले आम नागरिकलाई सहज हुने खड्काको विस्वास छ ।
विपद् कोषमा मेगा बैंकले पाँच लाख सहयोग गर्यो

विपद् कोषमा मेगा बैंकले पाँच लाख सहयोग गर्यो

   
सुर्खेत ।  विश्वव्यापी महामारीको रुपमा फैलिरहेक कोरोना भाइरसको रोकथामका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् कोषमा आइतबार मेगा बैंकले पाँच लाख सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय अनुसार मेगा बैंक वीरेन्द्रनगर शाखाका प्रबन्धक बिक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तर
सुदुरपश्चिमका जिल्लासँग जोडिएका झोलुङ्गे पुल बन्द (फोटोफिचर)

सुदुरपश्चिमका जिल्लासँग जोडिएका झोलुङ्गे पुल बन्द (फोटोफिचर)

   
सुर्खेत । कोरोना भित्रिन नदिन सुर्खेतको चौकुने गाउँपालीकाले कैलाली, अछाम, डाटीको सिमानामासँग जोडिएका सबै झोलुंगेपुल, डुङ्गा र फेरीहरू बन्द गराएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाका संक्रमित बिरामी भेटिएपछि उक्त जिल्लासँग जोडिएको चौकुने गाउँपालिका सुर्खेतले आइतबार गाउँपालिकाको टाली नै पुगेर बन्द गराएको हो । कर्णाली नदी माथिका कैलाली जोडने कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, बोला
चौकुनेले कोरोना राहत कोष स्थापना र स्वयंसेवक खटायो

चौकुनेले कोरोना राहत कोष स्थापना र स्वयंसेवक खटायो

   
जगतदल जनाला विक सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले कोरोना राहत कोष स्थापना गरेको छ । कोरोनाबाट बच्न र बचाउन अपनाइने उपाय र कोरोनाकै कारण समस्यामा परेकाहरुलाई राहत दिने र भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुलाई कोरोनासम्बन्धी सचेतना फैलाउनका लागि स्वयंसेवक खटाएको छ । गाउँपालिकामा बाहिरबाट आएका नागरिकलाई सुरक्षित बस्न सिकाउने, कोरोना संक्रमणबाट बच्न जानकारी दिने र उनीहरुलाई क्वारेन्टा
कोरोनाको त्रासले अस्पताल बन्द, ज्वरो आउँदा सिटामोल पाइँदैन !

कोरोनाको त्रासले अस्पताल बन्द, ज्वरो आउँदा सिटामोल पाइँदैन !

   
जगतदल जनाला विक सुर्खेत ।चौकुने गाउँपालिका–२ का देउमान सिंह बान्तोलाललाई रुघाखोकी लागेको एक हप्ता भयो । उनी उपचार गर्नका लागि नीजि तथा सरकारी स्वास्थ्य संस्थामा गए तर सबै स्वास्थ्य संस्थामा ताला लागाइएको छ । नजिकका स्वास्थ्यकर्मीलाई उनले आफुलाई भएको समस्याका विषयमा फोनबाट बताए । तर कोरोनाको त्रासका कारण आफुहरुले अस्पताल बन्द गरेको र कुनै पनि उपचार गर्न नसक्ने बताए । ‘रुघाखोकी लागेको एक हप्