सोमवार, पुस १४, २०८२

समाचार

सुर्खेतका बाढीपीडितले पाए खाद्यान्न

सुर्खेतका बाढीपीडितले पाए खाद्यान्न

   
जगतदल जनाला विक सुर्खेत । कोरोनाको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खाद्य समस्या भोगिरहेका सुर्खेतका बाढीपीडितहरुलाई खाद्यान्न वितरण गरिएको छ । बाढीपीडितहरुका लागि सुर्खेत समाज दक्षिण कोरियाले पठाएको ५० हजार मध्येबाट शुक्रबार भेरीगंगा नगरपालिका–१२ को हटारुखोला र छिन्चुमा रहेका १७ बाढीपीडितका साथै सत्तरीमा रहेका छ परिवार राउटेलाई खाद्यान्न वितरण गरिएको छ । लकडाउनका कारण दैनिक ज्याल
सुर्खेतका सबै स्थानीय तहले गरे विपद् कोषको स्थापना

सुर्खेतका सबै स्थानीय तहले गरे विपद् कोषको स्थापना

   
जगतदल जनाला विक सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) बिरुद्ध सुर्खेतका स्थानीय तहले विपद कोषको स्थापना गरेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिकाले कोरोना संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न र दैनिक गुजारा चलाउने समुदायलाई खाद्यान्न सहयोग गर्नका लागि एक करोड एक लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि छुट्याइएको विभिन
जिप्रका सुर्खेेतको हिरासतबाट फरार तीनै जना थुनुवा पक्राउ

जिप्रका सुर्खेेतको हिरासतबाट फरार तीनै जना थुनुवा पक्राउ

   
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षबाट बिहिबार फरार भएका तीनै जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तहरू आज बिहान एक बजे थुनुवा कक्षको झ्याल फोडेर फरार भएका थिए । कर्णाली प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए । जिल्ला प्रह
कर्णालीमा कोराना परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’

कर्णालीमा कोराना परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’

   
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा कोरोनाको शंकास्पद चार जना बिरामीको थ्रोब स्वाब जाँच गर्दा नेगेटिभ देखिएको छ । बिहिबार पहिलो दिन चार जनाको जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रिता भण्डारी जोशीले जानकारी दिइन् । उनका अनुसार पहिलो टेस्ट भारतबाट आएका चार जनाको गरिएको हो । हरेक दिन जाँच गरिएका रिपोर्ट साँ
कोरोना विरुद्ध सचेतना फैलाउँदै अध्यक्ष शाही(भिडिओसहित)

कोरोना विरुद्ध सचेतना फैलाउँदै अध्यक्ष शाही(भिडिओसहित)

   
जगतदल जनाला विक सुर्खेत ।  चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादर शाही कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न माइकिङ गरेर घर–घरमा पुग्ने गरेका छन् । उनले कोरोनाबाट बच्नका लागि साबानी अपनाउँदै बाहिरबाट आएका नागरिकलाई क्वारेनटाइनमा बस्न अनुरोध गर्दै माकिङ गर्ने गरेका छन् । भारत लगायत अन्य मुलुकबाट आएका नागरिकसँग पनि गाउँपालिकाले भेटेर सुरक्षाका लागि सल्लाह तथा सुझावसमेत दिएका छन् । अध्यक्ष
राउटेले लगाए पहिलो पटक माक्स

राउटेले लगाए पहिलो पटक माक्स

   
सुर्खेत ।  भेरीगंगा नगरपालिका–२ को सत्तरी छिन्चु खोलामा बस्दै आएका राउटे समुदायले पहिलो पटक माक्स लगाएका छन् । बुधबार उनीहरुको स्वास्थ्य जाँच गरेपछि माक्स लगाएका हुन् । कोरोना भाइरसको जोखिमबाट बच्नका लागि उनीहरुको स्वास्थ्य परिक्षण र माक्स वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । ‘ कोरोना रोगको बारेमा उहाँहरुलाई जानकारी दिएपछि माक्स लगाउन रुचि हुनुभयो,’ अध्यक्ष वलीले भने, ‘
फरार थुनुवा बारे छानबिन समिति गठन

फरार थुनुवा बारे छानबिन समिति गठन

   
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासको झ्याल फोडेर थुनुवा भागेपछि त्यसको छानबिन गर्न समिति गठन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । प्रहरी उपरीक्षक भोला रावलको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएका छ । छानबिन समितिको सदस्यहरूमा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, प्रहरी नि
सहकारीले वडा कार्यालयलाई माक्स दियो

सहकारीले वडा कार्यालयलाई माक्स दियो

   
सुर्खेत । जुरीचुला बचत तथा ऋण सहकारी संस्था गुर्भाकोटले वडा कार्यालयलाई माक्स प्रदान गरेको छ । सहकारीले गुर्भाकोट –९ वडा कार्यालयलाई पाँच सय थान माक्स प्रदान गरेको हो । बिहबार सहकारीका अध्यक्ष युवराज गौतमले वडा अध्यक्ष शशि भट्टराईलाई पाँच सय थान माक्स प्रदान गरेका हुन् । कोरोना(कोभिड १९) को जोखिमबाट बच्नको लागि वडाका स्थानीयहरुलाई वितरण गर्ने उद्देश्यले माक्स प्रदान गरिएको सहकारीका अध्यक्ष गौतम
जिप्रका सुर्खेतबाट तीन थुनुवा भागे

जिप्रका सुर्खेतबाट तीन थुनुवा भागे

   
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना कैदी भागेका छन् । बिहिबार रातको एक बजे झ्याल उक्काई भागेपनि प्रहरीले भने बिहान ७ बजेमात्रै थाहा पाएकोबताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको पक्की थुनुवा घरको पछाडी पट्टीको झ्याल नै उक्काएर लागु औषध ( ब्राउन सुगर) मुद्दामा पक्राउ परेका तीन जना आज राती भागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख दील्लीराज पन्तले बताए । ‘तीन
हुम्लामा विमानबाट खाद्यान्न ढुवानी गरिने

हुम्लामा विमानबाट खाद्यान्न ढुवानी गरिने

   
सुर्खेत । कोेरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउनका कारण कर्णाली प्रदेशको बिकट जिल्ला हुम्लामा खाद्यान्न अभाव भएपनि जहाजबाट खाद्यन्न ल्याउन थालिएको छ । सडक सञ्जालले नछोएको हुम्लामा खाद्यान्न ढुवानी घोडा, खच्चर र मानिसबाटै गरिन्थ्यो । तर यसपटक देखिएको खाद्यान्न अभाव हटाउन बुधबारदेखि जहाजबाट खाद्यन्न पु¥याउन थालिएको हो । प्रतिनिधिसभा सदस्य रंगमती शाही र छक्कबहादुर