स्काभेटर जलाएकोमा निर्माण व्यवसायीको आपत्ती
सुर्खेत । जाजारकोटको बारेकोट गाउँपालिकामा भएको स्काभेटर आगजनीको घटनाप्रति नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले घोर आपत्ती जनाएको छ । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका पुर्व सचिव प्रमुख दानबहादुर खड्काकाको बा ३ क ४०८६ नम्बरको स्काभेटरमा मंगलबार राती आगजनीे लगाइएको थियो । रेगन निमार्ण सेवाको मृतस जीवनी–रेगन जे.भी टेक्काका स्काभेटर जलेर पुर्णरुपमा नष्ट भएको छ । यस्ता आतङ्कीत कार्य









