शुक्रबार, पुस ११, २०८२

समाचार

 चारवर्षमा विश्वविद्यालयलाई ‘उदाहरणीय बनाउछु’ :उपकुलपति सिंह(भिडियोसहित)

 चारवर्षमा विश्वविद्यालयलाई ‘उदाहरणीय बनाउछु’ :उपकुलपति सिंह(भिडियोसहित)

   
  जगतदल जनाला बिक सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नन्द बहादुर सिंहले बिहिवार विश्वविद्यालयमा पदभार गर्दै विश्वविद्यालयलाई चारवर्षमा उदाहरणीय बनाउने बताएका छन् । ‘मेरीे एक मात्र छोरी छन् आज देखि अर्को सन्तानका रुपमा विश्वविद्यालय थपिएको छ ।’ उनले भने, ‘ मैले यो विश्वविद्यालयलाई मेरो छोरा, छोरी जसरी हुर्काउन आएको छु ।’ चार वर्षभित्र विश्व
दुर्घटना न्युनिकरण गर्न, जनचेतनामूलक होर्डिङ बोर्ड

दुर्घटना न्युनिकरण गर्न, जनचेतनामूलक होर्डिङ बोर्ड

   
जगतदल जनाला विक सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका सात वटा स्थानमा बुधवार सवारी जनचेतनामूलक हार्डिङ बोर्ड राखिएको छ । वीरेन्द्रनगरमा बढ्दो दुर्घटनाहरु न्युनिकरण गर्न बसपार्क एरिया, बजार, मुलपानी, तिनकुने, खजुरा र एरिचोकमा जनचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ । महांलक्ष्मी विकास बैंक लिमिटेड सुर्खेत शाखाको सहयोगमा उक्त बोर्ड राखिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका
विज्ञान प्रयोगशाला तथा प्राविधिक प्रतिष्ठानको उद्घाटन

विज्ञान प्रयोगशाला तथा प्राविधिक प्रतिष्ठानको उद्घाटन

   
सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा ‘प्रयोगात्मक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई सार्थक तुल्याउन कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरले बुधबार विज्ञान प्रयोगशाला तथा प्राविधिक प्रतिष्ठानको उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका प्रदेशसभा सदस्य ठम्मर विष्टले कर्णाली प्रदेशको विद्यालयमा प्राविधिक शिक्षाको विकास गर्नुपर्ने र यसका लागि कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरले आवश्यक सहकार्य गर्ने बता
कर्णालीका एक लाख ६२ हजार बालबालिकालाई दादुरा र रुबेलाकोे खोप दिइने

कर्णालीका एक लाख ६२ हजार बालबालिकालाई दादुरा र रुबेलाकोे खोप दिइने

   
जगतदल जनाला विक सुर्खेत । नेपाल सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान अन्तरर्गत कर्णाली प्रदेशका १० जिल्लाका करिब एक लाख ६२ हजार बालबालिकालाई दादुरा र रुबेलाको खोप दिइने स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी लक्ष्मी भट्टराइले बताए । बुधवार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पत्रकारहरु संग अन्तरक्रिया गर्दै सुर्खेतमा मात्र ४० हजार बालबालिकालाई उक्त खोप दिइने बताइएको छ । दादुरा र र
प्रशासनले जग्गा खाली गर्न निर्देशन दिएपछि चिन्तामा बाढीपीडित (भिडियोसहित)

प्रशासनले जग्गा खाली गर्न निर्देशन दिएपछि चिन्तामा बाढीपीडित (भिडियोसहित)

   
जगतदल जनाला विक सुर्खेत । २०७१ सालको बाढीबाट प्रभावित १५ घरधुरी अस्थाई शिविरमा महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढीपीडितलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले जग्गा खाली गर्न निर्देशन दिएपछि बासका लागि उनीहरुले हारगुहार गरेका छन् । सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्यक्रम अन्तरर्गत अस्थाई टहराहरु खाली गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए । पाँच वर्षअ
विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा

विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा

   
सुर्खेत । नेकपाका नेतृ एवं राष्ट्रपतिका स्वकीय सचिव दीपा शर्माले आफ्नो विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा गरेकी छन् । भक्तपुर बालकोटका प्रशान्त ढकालसंग मंगलबार विवाह बन्धनमा बाँधिएकी शर्माले ‘ देवी हरि भवानी स्मृति अक्षय कोषको घोषणा गरेकी हुन् । दैलेख नारायण नगरपालिका २ रुपाखेत निवासी शर्माले स्वर्गीय बाजे,बज्यै देवीप्रसाद शर्मा, हरिमाया शर्मा र भवानी शर्मा रुपाखेतीको नाममा स्थापित कोषबाट
ऋषि गौतमको १० औं स्मृति सभा सम्पन्न

ऋषि गौतमको १० औं स्मृति सभा सम्पन्न

   
सुर्खेत । सुर्खेतका बामपन्थी आन्दोलनका नेता स्वर्गीय ऋषि गौतम(राहुल)को स्मृति दिवश मनाईएको छ । सहिद ‘राहुल स्मृति प्रतिष्ठानले ’ ऋषि गौतमको १० औं स्मृति दिवशको अवसरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि स्मृति दिवश मनाएको हो । मंगलवार स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं नेकपा कर्णाली प्रदेशका सह इन्चार्ज यामलाल कँडेलले ऋषि गौतम एक सादगी, त्यागी, मितव्ययी, सरल, उच्
वीरेन्द्रनगर बजार क्षेत्र ‘तार’ रहित बन्दै

वीरेन्द्रनगर बजार क्षेत्र ‘तार’ रहित बन्दै

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रलाई ताररहित बनाइने भएको छ । दुर्घटनाको जोखिम र शहरलाई नै कुरुप बनाउने विद्युतका पोलमा झुण्ड्याइएका तारहरुलाई हटाएर अण्डर ग्राउण्ड (जमिनमुनि) बिछ्याउने योजना सहित काम सुरु गर्न लागिएको हो । पहिलो चरणमा मुख्य बजार क्षेत्र रहेको वीरेन्द्र्रनगर–६ भित्रका पुराना पोल हटाउने तथा तार जमीनमुनि बिछ्याउने नगरपालिकाले जनाएको छ
वैदेशिक रोजगारमा अलपत्र परेर फर्केकालाई फाउण्डेशनले सहयोग गर्ने

वैदेशिक रोजगारमा अलपत्र परेर फर्केकालाई फाउण्डेशनले सहयोग गर्ने

   
जगतदल जनाला विक सुर्खेत। वैदेशिक रोजगारका क्रममा अंगभङ्ग भई अलपत्र अवस्थामा स्वदेश फर्किएका व्यक्तिहरुको सहयोगको लागि कार्यक्रम सञ्चालन गरिने भएको छ । फस्ट नेपाल फाउण्डेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कार्यक्रमको सुरुवात गर्न लागेको हो । वैदेशिक रोजगारको क्रममा अंगभङ्ग भई अलपत्र अवस्थामा स्वदेश फर्केका युवाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको फ
सुनको मूल्य प्रतितोला ८२ हजार ७००

सुनको मूल्य प्रतितोला ८२ हजार ७००

   
सुर्खेत। सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । कारोना भाइरसको कारण विश्व अर्थतन्त्र प्रभावित हुनुको साथै अन्तर्राष्ट्रिय सेयर बजारमा निरन्तर ओरालो लागिरहँदा सुनको मूल्य भने निरन्तर उकालो लाग्दै नयाँ उचाइ कायम गरेको छ । आज मंगलबार सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले बढेको छ । हिजो (सोमबार) सार्वजनिक बिदा परेकाले नयाँ मूल्य आएको थिएन । तर आज मंगलबार भने छापावाल सुन गत आइत