सुर्खेतमा १० लाख नगद चोरी, बालक पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरीमा संलग्न अभियागमा एक बालकलाई नगदसहित पक्राउ गरेको छ।
आइतबार वीरेन्द्रनगरबाट १ लाख २० हजार रुपैयाँ नगदसहित ती बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
वीरेन्द्रनगर–६ खोर्केलाईन स्थित बार एसोसियसनका अध्यक्ष नन्दराम भण्डारीको घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट पसेर दराजमा रहेको नगद रकम चोरी भएको भन्ने जाहेरीका आधा









