मंगलबार, पुस १५, २०८२

समाचार

कर्णालीमा खसेको जीपका चालकको मृत्यु, जीप निकालियो (अपडेट)

कर्णालीमा खसेको जीपका चालकको मृत्यु, जीप निकालियो (अपडेट)

   
जगतदल जनाला वि.क सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ को जिते बजारबाट कर्णाली नदीमा खसेको जीपका चालक जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए
कर्णाली नदीमा जिप खस्यो, चालक बेपत्ता

कर्णाली नदीमा जिप खस्यो, चालक बेपत्ता

   
सुर्खेत । कालिकोटका रासकोट नगरपालिका देखि लालिघाटतर्फ आउँदै गरेको लु १ज ४१४१ नम्बरको बोलेरो नरहरीनाथ गाउँपालिकाको चिउरी सिमा नजिकै कर्णाली नदीमा दुर्घटना हुँदा गाडी चालक चक्रबहादुर खड्का बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी लोकनाथ अधिकारीका अनुसार चालकको खोजी र नदीबाट जीप उत्तार्नका लागि प्रहरी घटनास्थलतर्फ गएको छ । यात्रु झारेर फर्किदै गर्दा गाडी दुर्घटना भएको

जिल्ला स्तरको च्यापियनक बैठक सम्पन्न

   
सुर्खेत, १२ फागुन । सुन्दर नेपाल संस्था द्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोनजाको आयोजनामा जिल्ला स्तरको च्यापियनका बैठक गरिएको छ । नियमित बैठक अन्तरगत सोमवार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । अघिल्लो बैठकले गरेको निर्णयको समिक्षा , परियोजनाले लेकवेशी, भेरीगंगा नगरपालिकामा नागरिक समाज र मिडिया मार्फत गरिएको सार्वजनिक सेवा प्रवाहको बारेमा गरिएको निगरानीको बारेमा समिक्षा समेत गरिएको छ
किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न, कृषि कर्जामा अनुदान

किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न, कृषि कर्जामा अनुदान

   
जगतदल जनाला वि.क सुर्खेत, १२ फाल्गुन । कर्णाली प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई व्यावसायिक कृषि र पशुपालनमा आकर्षित गर्न, कृषि कर्जामा अनुदान कार्यक्रम ल्याएको छ । ‘मेरो किसान, मेरो अन्नदाता’ नारासहित प्रदेश सरकारले कृषि कर्जामा ब्याज अनुदानको कार्यक्रम अघि सारेको छ । अर्गानिक प्रदेशको अवधारणालाई कार्यान्वयनमा ल्याउन सरकारले ब्याज अनुदान दिने गरी आवश्यक प्रक्र
‘कर्णालीका महिलाको क्षमता उजागर गर्छु’: मिसेस ब्युटि विजेता शाही

‘कर्णालीका महिलाको क्षमता उजागर गर्छु’: मिसेस ब्युटि विजेता शाही

   
सुर्खेत,१२ फागुन । ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाहीले ‘कर्णालीका महिलाको क्षमता उजार गर्ने’ प्रतिवद्धता जनाएकी छन् । उनले चुलोचौकोमा सिमित कर्णालीका महिलाहरुलाई सशक्तिकरण गर्नको लागि अभियान थाल्ने बताइन् । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै शाहीले यस्तो बताएकी हुन् । सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ मा विजेता हुने कर
‘संविधानको रक्षा र संसदको नियन्त्रणमा चल्ने राजसंस्था चाहियो’: कमल थापा

‘संविधानको रक्षा र संसदको नियन्त्रणमा चल्ने राजसंस्था चाहियो’: कमल थापा

   
जगतदल जनाला वि.क सुर्खेत, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको रक्षा र संसदको नियन्त्रणमा रहि जन केन्द्रित शासन प्रणाली सहितको राजसंस्था ल्याइने बताएका छन् । विभिन्न षड्यन्त्रमा पारेर विस्थापित गरिएको राजसंस्थालाई नयाँ र लोकतान्त्रिक तरिकाले स्थापित गर्नुपर्नेमा उनको जोड छ । सोमबार राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्र
अनुगमनका लागि नेकपाले कर्णालीका ७९ वटै तहमा समिति गठन गर्ने

अनुगमनका लागि नेकपाले कर्णालीका ७९ वटै तहमा समिति गठन गर्ने

   
जगतदल जनाला विक सुर्खेत, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णालीका ७९ स्थानीय सरकारले सञ्चालन गरेका काम कार्बाहीहरु चुस्त र दुरुस्त बनाउन तहगत रुपमा अनुगमन समिति गठन गर्ने भएको छ । फागुन ६ र ७ गते दुई दिने प्रदेश कमिटीको तेस्रो बैठकले यस्तो निर्णय गरेको नेकपा कर्णाली प्रदेश कमिटीले निर्णय गरेको छ । ‘प्रदेश तथा स्थानीय सरकारले गरेका कामकारबाहीका कार्यान्वयन, विनियोजित बजेट र खर
राज्यले तेस्रो लिङ्गीका आवाज नसुनेको गुनासो

राज्यले तेस्रो लिङ्गीका आवाज नसुनेको गुनासो

   
जगतदल जनाला वि.क सुर्खेत, ११ फागुन । तेस्रो लिंङ्गीहरुले आफुहरुले उठाएका आवाजहरु राज्यले सुनुवाई नगरेको गुनासो गरेका छन् । वर्षाैदेखि अधिकार प्राप्तीको लडाईं लडेपनि अहिलेसम्म न्याय नपाएको उनीहरुको गुनासो छ । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा निलहिरा समाजले आयोजना गरेको कार्यक्रममा तेस्रो लिगिंहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै निलहिरा समाजका सिम्रन सेरचनले वर्षाेसम्म अधिकार प्राप्तीक
पाँच सय घुस नदिँदा ड्राइभरलाई प्रहरीको मुक्का

पाँच सय घुस नदिँदा ड्राइभरलाई प्रहरीको मुक्का

   
जगतदल जनाला विक सुर्खेत, ११ फागुन । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा पाँच सय रुपैयाँ घुस नदिँदा ट्राफिक प्रहरीले ड्राइभर (चालक) लाई मुक्का हानेको छ । आइतबार कर्णाली करिडोर निर्माणका सामाग्री लिएर हुम्लातर्फ जान लागेको मिनि ट्रकका चालक दिपक प्रसाद पोखरेलमाथि पाँच सय नदिँदा ट्राफिक प्रहरीले मुक्का हानेकोे चालक पोखरेलले कर्णाली टाइम्सलाई बताए । कर्णाली प्रदेश ०२–००१ख००६९ नम्बर
लाइफ ज्याकेट पाएपछि विद्यार्थी खुसी

लाइफ ज्याकेट पाएपछि विद्यार्थी खुसी

   
जगतदल जनाला बिक सुर्खेत,१० फागुन । कैलालीको मोहोन्याल गाउँपालिका–३ राँगा र मलेखाबाट कर्णालीमा डुङ्गा चढेर आउने ५५ जना विद्यार्थीलाई लाइफ ज्याकेट वितरण गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिका ४ बिजौरा जगन्नाथ माध्यामिक विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई डुङ्गा चढ्दा जोखिम नहोस भनेर लाइफ ज्याकेट वितरण गरिएको काठमाडौंको ‘हामी मानवता बचाउँ’ अभियानका सचिव सिताराम चटैतले बताए । काठको डुंगाको साह