जहाँ घरायसी वातावरणमा पढ्छन् विद्यार्थी
जगतदल जनाला विक
सुर्खेत, २४ माघ ।
लस्करै स–साना घर, मनोरम प्राकृतिक सुन्दरता, सुन्दर शान्त वातारण,यो दृष्य हो एसोएस हर्मन माइनर स्कुल वीरेन्द्रनगर सुर्खेतको । दिउँसोको १ बज्दै थियो कोही विद्यार्थी पढ्दै थिए , कोही चिउरमा खेल्दै थिए । भान्सामा आमा दिउँसोको खाजा तयार पार्दै थिइन् । यहि स्कुलमा दैलेख ठाटिकाँध गाउँपालिकाकी अनिता शाही कक्षा १० मा पढ्दै छिन् । आमा बुवा गुमाएकी अनिता र उनका भाई गाउँलेक








