काँग्रेस अधिवेशन: सुर्खेतका नौवटा पालिकामध्ये ८ वटामा देउवा समूह हाबी
सुर्खेत। नेपाली काँग्रेसको पालिका अधिवेशनअन्तर्गत सुर्खेतका नौवटा पालिकामध्ये ८ वटामा संस्थापन (देउवा समूह) पक्षको नेतृत्व चयन भएको छ। बुधबारदेखि सुरु भएको पालिका अधिवेशनको शुक्रबार बिहानसम्म सबै पालिकाको नतिजा आएको हो।
वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा देउवा समूहबा







