
यी हुन् कर्णालीको मन्त्रिपरिषदका चार निर्णय
सुर्खेत। कर्णाली प्रदेश सरकारले बुधबार चार वटा निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न चार वटा निर्णय गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा हाल सचिव रिक्त रहेकाले उक्त पदमा कायममुकायम सचिव तोक्ने निर्णय मन्त्रिपरिषद वैठकले गरेको छ।
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रुपमा एक