शनिबार, असार २१, २०८२

राजनीति

विनोद शाह कृषि मन्त्रीमा नियुक्त

विनोद शाह कृषि मन्त्रीमा नियुक्त

   
सुर्खेत। नेकपा एमालेका सांसद विनोदकुमार शाह कर्णाली प्रदेशको कृषि मन्त्रीमा नियुक्त भएका छन्। बुधबार उनलाई मुख्यमन्त्री यामलाल कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। बुधबार नै उनले पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि सोही मन्त्रालयमा नियुक्त भएका शाहले आफूसँग समन्वय नगरी एकलौटी मन्त्रीहरु नियुक्त गरेको भन्दै शपथ नै बहिष्कार गरेका थिए। गत वैशाख १८ गते कर्णाली प्
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल

   
सुर्खेत। कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन्। मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा वरिष्ठ अधिवक्ता हमाललाई प्रदेश प्रमुखले सोमबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्। सोमबार नै हमालले मुख्य न्यायधिवक्ताका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको उपस्थितिमा हमाललाई उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश लोहितचन्द्र शहल पद तथा गोपनीयताको श
संघीयता कार्यान्वयन गर्न कानुनको कमी भयो: काँग्रेस उपसभापति खड्का

संघीयता कार्यान्वयन गर्न कानुनको कमी भयो: काँग्रेस उपसभापति खड्का

   
सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित व्यवस्थाअनुसार आवश्यक पर्ने कानुनहरु संघ सरकारले बनाउन नसक्दा संघीयतामाथि प्रश्न उठ्ने गरेको बताएका छन्। आईतबार सुर्खेतमा भएको लोकतन्त्रवादी आदीवासी जनजाती महासंघको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले तत्काल संघीयता कार्यान्वयनका लागि चाहिने कानुनहरु निर्माण गर्नुपर्ने बताए। प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गरिने अधिका
कृषि मन्त्री नियुक्त भएका विनोदकुमार शाहले गरे शपथ ग्रहण बहिष्कार

कृषि मन्त्री नियुक्त भएका विनोदकुमार शाहले गरे शपथ ग्रहण बहिष्कार

   
सुर्खेत। कर्णाली प्रदेशको मन्त्री नियुक्त भएका नेकपा एमालेका विनोदकुमार शाहले शपथ ग्रहण बहिष्कार गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलले उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए। स्रोतका अनुसार उनले भौतिक मन्त्रालय लिन खोजेका थिए। तर कृषि दिएपछि शपथग्रहण नै बहिष्कार गरेका हुन्। ‘पहिले नै संसदीय दलका नेता तथा मुख्यमन्त्रीलाई भौतिक मन्त्रालय लिने भनिएको थियो, केपी शर्मा ओलीक
कर्णालीमा ६ जना मन्त्री थपिए

कर्णालीमा ६ जना मन्त्री थपिए

   
सुर्खेत। कर्णाली प्रदेशमा ६ जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री यामलाल कँडेले नेतृत्वको मन्त्रिपरिषदमा राज्यमन्त्रीसहित ६ जना नयाँ मन्त्री नियुक्त भएका हुन्। उनीहरुले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री कँडेलले मंगलबार नै नेकपा माओवादी केन्द्रबाट महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र वीरबहादुर शाहीलाई सा
इलाम–२ मा सुहाङ नेम्वाङ विजयी

इलाम–२ मा सुहाङ नेम्वाङ विजयी

   
सुर्खेत। इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्। उनले २७७७२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१९४२ मत पाए। नेम्वाङले खड्कालाई ५८३० मतान्तरले पछि पारेका हुन्। मूढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत ल्याएर तेस्रो भएका छन्। चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन
बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

   
सुर्खेत। बझाङको प्रदेश सभा सदस्य उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार भण्डारी ११ हजार ६१३ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए। चौथो स
कर्णालीका मुख्यमन्त्रीले कँडेलले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्रीले कँडेलले पाए विश्वासको मत

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहिबारको प्रदेश सभाबाट उनले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिएका हुन्। विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत हालेका थिए। प्रस्तावको विपक्षमा १२ सांसदले मतदान गरेका थिए। विश्वासको मत लिने प्रस्तावमा ३५ जना मतदानमा सहभागी भएका थिए। एक जना मात्र सदस्य रहेको राप्रपा त
कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको दुई सतापछि सरकारले पूर्णता पाउँदै

कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको दुई सतापछि सरकारले पूर्णता पाउँदै

   
सुर्खेत। कर्णाली प्रदेशमा दुई सातापछि सरकारले पूर्णता पाउने भएको छ। बदलिएको राजनीतिक समीकरणअनुसार गएको चैत २७ गते नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग मन्त्रिपरिषद विस्तारका विषयमा सहमति नहुँदा दुई सातासम्म उनले मन्त्री नियुक्त गर्न पाएनन्। बुधबारदेखि भने एक जना विनाविभागीय मन्त्री थपिएका छन्। नेकपा माओवादी केन्द्रब
कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

   
सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। कँडेललाई प्रदेश प्रमुख परियारले मंगलबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। यसअघिका माओवादीबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले चैत २१ गते पदबाट राजीनामा दिएका थिए। पछ