शनिबार, कार्तिक १०, २०८१

समाज

 जीप दुर्घटना हुँदा एकको मृत्युु, पाँच घाईते

 जीप दुर्घटना हुँदा एकको मृत्युु, पाँच घाईते

   
सुर्खेत । छिन्चु जाजरकोट सडक खण्डको झुल्केमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतलेका अनुसार शुक्रवार बिहान तीन बजे दुर्घटनामा भएको हो । गुर्भाकोट नगरपालिका ९ झुल्के स्थित नेपालगंज बाँकेबाट जामुने बजार सुर्खेत तर्फ जाँदै गरेको लु १ ज ४०७९ नं को बोलेरो जिप अनियन्त्रित भई सडकको बायाँ भित्तामा ठोकिन जाँदा भएको दुर्घटना
३० हजार घुससहित प्रधानाध्यापक पक्राउ

३० हजार घुससहित प्रधानाध्यापक पक्राउ

   
सुर्खेत । दैलेखको नौमुले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई ३० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरिएको छ । उनलाई बिहीबार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिहेकोे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए। सुचना अकिारी सापकोटाका अनुसार सिंह र सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ग
कर्णालीका पर्यटकीय क्षेत्रको प्रचार गर्न सवारीमा ‘घुमौं कर्णाली’ स्टिकर

कर्णालीका पर्यटकीय क्षेत्रको प्रचार गर्न सवारीमा ‘घुमौं कर्णाली’ स्टिकर

   
सुर्खेत । कर्णालीका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सवारीमा ‘घुमौं कर्णाली’ स्टिकर टाँसिएका छन् । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिद्वारा सञ्चालित सवारी साधनहरुमा कर्णालीका पर्यटकीय स्थलहरु समेटिएका स्टिकरहरु टाँसिएको हो । ‘नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउन सार्वजनिक सवारी साधानमा पर्यटकीय स्थल अंकित स्टिकिर टाँसे
डिजिटल प्रविधिबाट पानी वितरण गरिने, ड्रोनमार्फत सर्भे (भिडियो सहित)

डिजिटल प्रविधिबाट पानी वितरण गरिने, ड्रोनमार्फत सर्भे (भिडियो सहित)

   
जगतदल जनाला वि.क  सुर्खेत उपत्यकामा खानेपानी वितरण प्रणाली डिजिटल प्रविधिबाट गरिने भएको छ । पानीको चुहावट नियन्त्रण र समान रुपले पानी वितरण गर्नका लागि पुरानो प्रणालीको अन्त्य गरि नयाँ प्रणाली अबलम्बन गरेको हो । डिजिटल प्रविधि (स्काडा) प्रणालीबाट खानेपानी वितरण गर्न संस्थाले सम्भाव्यता अध्ययन गरीरहेको छ । डिजिटल प्रविधिका लागि आगामी बैशाखभित्रै डीपीआर तयार गरिसक्ने संस्थाको योजना रहेको उपत्यक
कर्णालीमा खसेको जीपका चालकको मृत्यु, जीप निकालियो (अपडेट)

कर्णालीमा खसेको जीपका चालकको मृत्यु, जीप निकालियो (अपडेट)

   
जगतदल जनाला वि.क सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ को जिते बजारबाट कर्णाली नदीमा खसेको जीपका चालक जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए
कर्णाली नदीमा जिप खस्यो, चालक बेपत्ता

कर्णाली नदीमा जिप खस्यो, चालक बेपत्ता

   
सुर्खेत । कालिकोटका रासकोट नगरपालिका देखि लालिघाटतर्फ आउँदै गरेको लु १ज ४१४१ नम्बरको बोलेरो नरहरीनाथ गाउँपालिकाको चिउरी सिमा नजिकै कर्णाली नदीमा दुर्घटना हुँदा गाडी चालक चक्रबहादुर खड्का बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी लोकनाथ अधिकारीका अनुसार चालकको खोजी र नदीबाट जीप उत्तार्नका लागि प्रहरी घटनास्थलतर्फ गएको छ । यात्रु झारेर फर्किदै गर्दा गाडी दुर्घटना भएको

जिल्ला स्तरको च्यापियनक बैठक सम्पन्न

   
सुर्खेत, १२ फागुन । सुन्दर नेपाल संस्था द्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोनजाको आयोजनामा जिल्ला स्तरको च्यापियनका बैठक गरिएको छ । नियमित बैठक अन्तरगत सोमवार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । अघिल्लो बैठकले गरेको निर्णयको समिक्षा , परियोजनाले लेकवेशी, भेरीगंगा नगरपालिकामा नागरिक समाज र मिडिया मार्फत गरिएको सार्वजनिक सेवा प्रवाहको बारेमा गरिएको निगरानीको बारेमा समिक्षा समेत गरिएको छ
‘कर्णालीका महिलाको क्षमता उजागर गर्छु’: मिसेस ब्युटि विजेता शाही

‘कर्णालीका महिलाको क्षमता उजागर गर्छु’: मिसेस ब्युटि विजेता शाही

   
सुर्खेत,१२ फागुन । ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाहीले ‘कर्णालीका महिलाको क्षमता उजार गर्ने’ प्रतिवद्धता जनाएकी छन् । उनले चुलोचौकोमा सिमित कर्णालीका महिलाहरुलाई सशक्तिकरण गर्नको लागि अभियान थाल्ने बताइन् । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै शाहीले यस्तो बताएकी हुन् । सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ मा विजेता हुने कर
राज्यले तेस्रो लिङ्गीका आवाज नसुनेको गुनासो

राज्यले तेस्रो लिङ्गीका आवाज नसुनेको गुनासो

   
जगतदल जनाला वि.क सुर्खेत, ११ फागुन । तेस्रो लिंङ्गीहरुले आफुहरुले उठाएका आवाजहरु राज्यले सुनुवाई नगरेको गुनासो गरेका छन् । वर्षाैदेखि अधिकार प्राप्तीको लडाईं लडेपनि अहिलेसम्म न्याय नपाएको उनीहरुको गुनासो छ । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा निलहिरा समाजले आयोजना गरेको कार्यक्रममा तेस्रो लिगिंहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै निलहिरा समाजका सिम्रन सेरचनले वर्षाेसम्म अधिकार प्राप्तीक
पाँच सय घुस नदिँदा ड्राइभरलाई प्रहरीको मुक्का

पाँच सय घुस नदिँदा ड्राइभरलाई प्रहरीको मुक्का

   
जगतदल जनाला विक सुर्खेत, ११ फागुन । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा पाँच सय रुपैयाँ घुस नदिँदा ट्राफिक प्रहरीले ड्राइभर (चालक) लाई मुक्का हानेको छ । आइतबार कर्णाली करिडोर निर्माणका सामाग्री लिएर हुम्लातर्फ जान लागेको मिनि ट्रकका चालक दिपक प्रसाद पोखरेलमाथि पाँच सय नदिँदा ट्राफिक प्रहरीले मुक्का हानेकोे चालक पोखरेलले कर्णाली टाइम्सलाई बताए । कर्णाली प्रदेश ०२–००१ख००६९ नम्बर