शनिबार, कार्तिक १०, २०८१

समाज

एनजीओ माथि सरकार निरंकुश बनेको आरोप

एनजीओ माथि सरकार निरंकुश बनेको आरोप

   
सुर्खेत, २३ माघ । नेपाल सरकारले गैरसरकारी संस्था (एनजीओ) माथि निरंकुश बनेको एनजिओकर्मीहरुले बताएका छन् । नेपालमा नागरिक संस्था सम्बन्धी कानुन संरचना र सबाल विषयक बिहिवार वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय सांसद नागरिक संवाद कार्यक्रममा सहभागी एनजीओका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । गोगो फाउण्डेसनका केदार खड्काले सरकारले एनजिओलाई घाँटी निमोठ्न खोजेको आरोप लगाए । ‘एनजीओ भनेका सरकारका काम क
चालकलाई ट्राफिक सचेतना

चालकलाई ट्राफिक सचेतना

   
सुर्खेत, २१ माघ । दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय सुर्खेतले चालकहरुका लागि एक दिने सचेतना कार्यक्रम गरेको छ । मंगलवार टिप्पर, ट्याक्टर र ट्रकका चालकहरुलाई ट्राफिक नियमका बारेमा सचेतना कार्यक्रम गराइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए । ‘पछिल्लो समय सुर्खेतमा दुर्घटनाहरु बढ्नुको कारण भनेकै ट्राफिक नीति नियमका बारेमा जानकारी नहुनु हो । त्यसैले
जीप दुर्घटनामा एकको मृत्यु, १४ जना घाइते

जीप दुर्घटनामा एकको मृत्यु, १४ जना घाइते

   
सुर्खेत, २१ माघ । सुर्खेतको बराहताल गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १४ को सिमाना फेदखोलामा मंगलवार बोलेरो जीप दुर्घटना हुँदा बराहताल गाउँपालिकाका –९ का ७४ वर्षीय दशरथ शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिए । बराहतालबाट वीरेन्द्रनगर तर्फ जाँदै ग
मृत्यु र आत्महत्याबीच के छ सम्बन्ध ?

मृत्यु र आत्महत्याबीच के छ सम्बन्ध ?

   
जगतदल जनाला विक मंगलबार बिहान टिपरको ठक्करबाट कालीकोटका युवा केशरबहादुर सिंहको मृत्यु भयो । त्यसको केही समयपछि अर्को दुखान्त खबर सुनियो, उनकी प्रेमिकाले आत्महत्या गरिन् । के केशरबहादुर र आत्महत्या गरेको भनिएकी युवती अरुणा शाही प्रेमी–प्रमिका हुन् त ? कर्णाली टाइम्सको सोधखोजमा यी दुईबीच यस्तोखाले सम्बन्ध नरहेको पत्ता लागेको छ । मृतकका आफन्त भन्छन्, ‘उनीहरुबीच सामान्य चिनजान हुनसक्छ, प्रेमिप
पुस्कल, जसको हातमा सरस्वतीको बास छ

पुस्कल, जसको हातमा सरस्वतीको बास छ

   
सुर्खेतको चौकुने गाउँपालिका–२, लगामका पुस्कल पौडेललाई मूर्तिकलासम्बन्धी कुनै औपचारिक ज्ञान र सीप छैन । विभिन्न प्रकारका मूर्तिहरु बनाउनका लागि पुस्कलसँग कुनै प्रविधिको साथ र साधनहरु पनि छैनन् । तर, उनले बनाएका निकै सुन्दर र कलात्मक मूर्तिहरु देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् । आफ्नो अघि कुनै देवीदेवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मूर्ति बनाउने पुस्कलको कलाले जिल्लामा मात्र
कोही भन्छन्– ‘देउता मान्छौं, छाउप्रथा मान्दैनौं’, कसैको बारीमा बास

कोही भन्छन्– ‘देउता मान्छौं, छाउप्रथा मान्दैनौं’, कसैको बारीमा बास

   
सुर्खेत, रामघाटकी गगनसरा वली ।सुर्खेत । भेरीगंगा नगरपालिका–१३ की गगनसरा वली ४६ वर्षकी भइन् । उनका पाँच छोरी र एक छोरा छन् । त्यतिमात्र होइन, उनी एक नाति र चार नातिनीकी हजुरआमा पनि हुन् । गगनसराले माइतीमा हुँदादेखि नै कहिल्यै छाउ बार्नु परेन । बिहे भएपछि पनि छाउ हुँदा घरभित्रै बसिन् । छोरीलाई समेत उनले छाउप्रथाबाट टाढै राखिन् । भन्छिन्, ‘हामी देउता मान्छौं, तर छाउ मान्दैनौं ।’ सुदूरपश्चिम र
नगरपालिका निरीह कि रमिते ? (भिडियो सहित)

नगरपालिका निरीह कि रमिते ? (भिडियो सहित)

   
दृश्य टाढाको होइन, आँखै अगाडिको हो । वीरेन्द्रनगर नगरपालिका आउजाउ गर्ने घण्टाघरको चाटचोकदेखि पूर्वतिरको सडकको दुरवस्थाको । दैनिकजसो वीरेन्द्रनगर नगरपालिकाका मेयर, उपमेयरदेखि नगरका अन्य जनप्रतिनिधि ओहोरदोहर गर्छन् । नाला निर्माण थालिएको एक महिना पुगे पनि काम अस्तव्यस्त छ । पानी परेपछि त झन् त्यो बाटोे हिँड्न सकिने अवस्था छैन । कर्णाली टाइम्सले आज (पुस २५ गते) दिउँसो करिब १० मिनेटमात्र निग
यसपालि घुमौं कर्णाली

यसपालि घुमौं कर्णाली

   
सङ्घीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन्। प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अङ्गे्रजी नयाँ वर्षमा पर्यटक स्वागत गर्न आतुर छ। कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले जनवरी १ का दिन सुर्खेतको बुलबुलेबाट भ्रमण वर्ष शुभारम्भ गरेको छ । बुलबुले सुर्खे
पर्यटन वर्षमा कर्णालीको विशेष लोगो, डिजाइनर हुन् पत्रकार आचार्य

पर्यटन वर्षमा कर्णालीको विशेष लोगो, डिजाइनर हुन् पत्रकार आचार्य

   
नेपाल भ्रमण वर्ष–२०२० को लागि कर्णाली प्रदेश सरकारले आप्mनो छुट्टै लोगो बनाएको छ । सुर्खेत घर भई हाल काठमाडौंमा कार्यरत पत्रकार गणेश आचार्यले डिजाइन गरेको लोगोलाई सरकारले आधिकारिक लोगोको रुपमा छनोट गरेको हो । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लोगो छनोटको लागि सार्वजनिक आह्वान गरेको थियो । देशभरबाट प्राप्त लोगोमध्ये आचार्यको लोगो सर्वोत्कृष्ट भएको मन्त्रालयले जनाएको छ । उक्