पोशाकमै दैलेख पुगेका भारतीय प्रहरीले मागे माफी
सुर्खेत । भारतको हरियाणा प्रदेशस्थित एक घरमा काम गर्ने कामदार चोरी गरी फरार भएपछि खोजी गर्दै पोशाकमा दैलेख पुगेका भारतीय प्रहरीले माफी मागेका छन् ।
उनीहरू सोमबार साँझ दैलेख पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैनबहादुर साउदका अनुसार दैलेखका ती कामदारले भारतको हरियाणा प्रदेशस्थित एक घरमा परिवारलाई खानामा विष मिलाएर चोरी गरी भ







