काम गरेको पाँच वर्ष सम्म पनि ज्याला नपाएको गुनासोे (भिडियोसहित)
जगतदल जनाला विक
सुर्खेत । २०७१ सालमा साबिक लगाम गाउँ विकास समिति हुँदा हाल चौकुने गाउँपालिका–२ लगाममा गाउँघर क्लिनिकका लागि गाविसले एकलाख छुट्यायो । निर्माण समितिको संयोजक मन्धरा सावद बनिन् । सावद अहिले चौकुने गाउँपालिका कार्यापालिकाकी सदस्य हुन् । हस्तबहादुर थापामगरको समन्वयमा १० जना कामदारले काठको काम गरे । एकलाख मध्ये साबिक गाविसले आलटाल गरि ८५ हजार मात्र रकम दियो । गाविसले अर्को वर्षको बज









