सोमवार, जेष्ठ ६, २०८२

समाज

पुस्कल, जसको हातमा सरस्वतीको बास छ

पुस्कल, जसको हातमा सरस्वतीको बास छ

   
सुर्खेतको चौकुने गाउँपालिका–२, लगामका पुस्कल पौडेललाई मूर्तिकलासम्बन्धी कुनै औपचारिक ज्ञान र सीप छैन । विभिन्न प्रकारका मूर्तिहरु बनाउनका लागि पुस्कलसँग कुनै प्रविधिको साथ र साधनहरु पनि छैनन् । तर, उनले बनाएका निकै सुन्दर र कलात्मक मूर्तिहरु देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् । आफ्नो अघि कुनै देवीदेवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मूर्ति बनाउने पुस्कलको कलाले जिल्लामा मात्र
कोही भन्छन्– ‘देउता मान्छौं, छाउप्रथा मान्दैनौं’, कसैको बारीमा बास

कोही भन्छन्– ‘देउता मान्छौं, छाउप्रथा मान्दैनौं’, कसैको बारीमा बास

   
सुर्खेत, रामघाटकी गगनसरा वली ।सुर्खेत । भेरीगंगा नगरपालिका–१३ की गगनसरा वली ४६ वर्षकी भइन् । उनका पाँच छोरी र एक छोरा छन् । त्यतिमात्र होइन, उनी एक नाति र चार नातिनीकी हजुरआमा पनि हुन् । गगनसराले माइतीमा हुँदादेखि नै कहिल्यै छाउ बार्नु परेन । बिहे भएपछि पनि छाउ हुँदा घरभित्रै बसिन् । छोरीलाई समेत उनले छाउप्रथाबाट टाढै राखिन् । भन्छिन्, ‘हामी देउता मान्छौं, तर छाउ मान्दैनौं ।’ सुदूरपश्चिम र
नगरपालिका निरीह कि रमिते ? (भिडियो सहित)

नगरपालिका निरीह कि रमिते ? (भिडियो सहित)

   
दृश्य टाढाको होइन, आँखै अगाडिको हो । वीरेन्द्रनगर नगरपालिका आउजाउ गर्ने घण्टाघरको चाटचोकदेखि पूर्वतिरको सडकको दुरवस्थाको । दैनिकजसो वीरेन्द्रनगर नगरपालिकाका मेयर, उपमेयरदेखि नगरका अन्य जनप्रतिनिधि ओहोरदोहर गर्छन् । नाला निर्माण थालिएको एक महिना पुगे पनि काम अस्तव्यस्त छ । पानी परेपछि त झन् त्यो बाटोे हिँड्न सकिने अवस्था छैन । कर्णाली टाइम्सले आज (पुस २५ गते) दिउँसो करिब १० मिनेटमात्र निग
यसपालि घुमौं कर्णाली

यसपालि घुमौं कर्णाली

   
सङ्घीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन्। प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अङ्गे्रजी नयाँ वर्षमा पर्यटक स्वागत गर्न आतुर छ। कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले जनवरी १ का दिन सुर्खेतको बुलबुलेबाट भ्रमण वर्ष शुभारम्भ गरेको छ । बुलबुले सुर्खे
पर्यटन वर्षमा कर्णालीको विशेष लोगो, डिजाइनर हुन् पत्रकार आचार्य

पर्यटन वर्षमा कर्णालीको विशेष लोगो, डिजाइनर हुन् पत्रकार आचार्य

   
नेपाल भ्रमण वर्ष–२०२० को लागि कर्णाली प्रदेश सरकारले आप्mनो छुट्टै लोगो बनाएको छ । सुर्खेत घर भई हाल काठमाडौंमा कार्यरत पत्रकार गणेश आचार्यले डिजाइन गरेको लोगोलाई सरकारले आधिकारिक लोगोको रुपमा छनोट गरेको हो । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लोगो छनोटको लागि सार्वजनिक आह्वान गरेको थियो । देशभरबाट प्राप्त लोगोमध्ये आचार्यको लोगो सर्वोत्कृष्ट भएको मन्त्रालयले जनाएको छ । उक्