समाजका विकृति हटाउन कलम चलाउनुस् = प्रमुख त्रिपाठी
सुर्खेत, ३ फागुन ।
सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला त्रिपाठीले जातीय विभेद र समाजका सबै विकृति हटाउन कलम चलाउनुपर्ने पत्रकारहरुलाई सुझाव दिएकी छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको शनिवार धनगढीमा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रदेश प्रमुख त्रिपाठीले समाजको धारणा बदल्न सञ्चार माध्यमको अहम् भूमिका रहेको व्याख्या जातीय विभेदको चरम समस्या रहेको









