सुर्खेतका एक जोडीले विवाह उत्सव मनाए आश्रममा
सुर्खेत, २४ माघ ।
वीरेन्द्रनगर–८ का दिपेन सुवेदी र लक्ष्मी भण्डारीको जोडीले दोस्रो विवाह उत्सव मानव सेवा आश्रममा मनाएका छन् । विवाहको दोस्रो वर्षगाठको अवसरमा शुक्रवार सुर्खेतस्थित मानवसेवा आश्रममा खाद्यान्न सहयोग गरेर मनाएका छन् । मानव सेवा आश्रममा आश्रित असाहायहरुलाई सहयोग गर्ने उद्देश्यले सुवेदी दम्पतीले आश्रममा खाद्यान्न सहयोग गरेका हुन् । सुवेदी दम्पतीले मानव सेवा आश्रमका कर्णाली प्रदेश स








