सोमवार, जेष्ठ ६, २०८२

संसद्

यस्ता छन् कर्णाली प्रदेशको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता

यस्ता छन् कर्णाली प्रदेशको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८२/०८३ का लागि विनियोजन विधेयक कर्णाली प्रदेश सभामा प्रस्तुत गरेको छ। बुधबार आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले कर्णाली प्रदेश सभाको वैठकमा विनियोजन विधेयक, २०८२ प्रस्तुत गरेका हुन्। नेपालको संविधान र प्रदेश योजनाको कार्यान्वयनका लागि संविधानप्रदत्त मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीति, प्रदेशका साझा र एकल अधिकारका विषय,
कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

   
सुर्खेत। कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। वैशाख २१ गतेको मन्त्रिपरिषद बैठकले अधिवेशन सुचारु गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। यसअघि २०८१ चैत १८ गते पाँचौं अधिवेशन अन्त्य भएको थियो। यो अधिवेशनबाट आगामी आर्थिक बर्ष (२०८२र०८३) को नीति तथा कार्यक्रम, बजेट ल्याईनेछ। आइतबार ३ बजे बजेट अधिवेशनको पहिलो बैठक बस्दैछ। उक्त वैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानको प
पहिलोपटक कर्णाली प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन

पहिलोपटक कर्णाली प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन

   
सुर्खेत। शुक्रबार कर्णाली प्रदेश सभाको वैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। कर्णाली प्रदेश सभा नियमावली, २०८१ को नियम २२९ (२) बमोजिम प्रदेश सभाको दोस्रो कार्यकालको १४ औं वैठकलाई सम्बोधन गरेका हुन्। शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा भाग लिन सुर्खेत आएको प्रधानमन्त्री ओलीले दिउँसो ३ बजेपछि बसेको प्रदेश सभाको नियमित वैठकलाई सम्बोधन गरेका हुन्। कर्
कर्णाली प्रदेश सभाको अधिवेशन आजबाट

कर्णाली प्रदेश सभाको अधिवेशन आजबाट

   
सुर्खेत। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन सोमबारबाट सुरु हुँदैन छ। आज दिउँसो १ बजे पाँचौं अधिवेशनको पहिलो वैठक बस्न थालेको हो। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मंसिर २३ गते संविधानको धारा १८३ (१) बमोजिम पाँचौं अधिवेशन आह्वान गरेका हुन्। त्यसअघि मंसिर १९ गते प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। प्रदेश सभा सचिव जीवराज ब
मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

   
सुर्खेत।अकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा कुल सांसदमध्ये ३७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावको पक्षमा २३ जनाले मतदान गरेका छन्। प्रस्तावको विपक्षमा १४ जनाले मतदान गरेका छन्। साउन ७ गते नेकपा माओवादी केन्द्र
सामाजिक विकास समितिले सार्वजनिक गर्यो प्रगति विवरण

सामाजिक विकास समितिले सार्वजनिक गर्यो प्रगति विवरण

   
सुर्खेत। कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले हालसम्मको प्रगति सार्वजनिक गरेको छ। समितिका निवर्तमान सभापति तथा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफ्नो कार्यकालमा भएका मुख्य उपलब्धिहरु सोमार सार्वजनिक गरेका हुन्। मन्त्री भएर गएपछि भण्डारीले आफूले नेतृत्व गर्दासम्म समितिमार्फत गरिएका कामका बारेमा सार्वजनिक गरेका हुन्। उनका अनुसार समिति गठन भएयता हालसम्म २७ वटा बैठक बसेका छन्। २०८० जे
आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिन कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए। सोही अनुरुप मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको कर्णाल प्रदेसभा सचिवालयले जनाएको छ। साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका
कर्णाली सरकारमा मन्त्री हुने सांसदको नाम टुंग्याउँदै काँग्रेस, बुधबारसम्म सिफारिस गरिने

कर्णाली सरकारमा मन्त्री हुने सांसदको नाम टुंग्याउँदै काँग्रेस, बुधबारसम्म सिफारिस गरिने

   
सुर्खेत। नेपाली काँग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री भएर जाने सांसदहरुको नाम टुंग्याउन थालेको छ। मन्त्रीको नाम टुंग्याउन लामो समयदेखि काठमाडौंमा रहेका संसदीय दलका पदाधिकारी तथा सांसदहरुले छलफललाई अन्तिम रुप दिन थालेका हुन्। आज (सोमबार) अन्तिमसम्म सरकारमा सहभागी हुने सांसदको नाम टुंग्याईने र मंगलबार वा बुधबारसम्म सिफारिस गर्ने तयारी गरिएको छ। कर्णाली प्रदेश सरकारबाट माओवादीका मन्त्री बाहिरि
सोमबार राजीनामा दिँदै कर्णालीका माओवादी मन्त्री

सोमबार राजीनामा दिँदै कर्णालीका माओवादी मन्त्री

   
सुर्खेत। कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले सोमबार राजीनामा दिने तयारी गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वको सरकारमा मन्त्रीहरुले माओवादी संसदीय दलका नेताको पत्र आएपछि राजीनामा दिने बताएका छन्। सोमबार समर्थन फिर्ता लिएको पत्र र राजीनामा पत्र सँगै बुझाउने तयारी गरिएको माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक तथा उर्जा तथा जलस्रोत मन्त्री रणसिं परियारले जानकारी दि
प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

   
सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत आएको छ। बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्थ्यो। प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन प्राप्त भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित थिए। प्रस्तावको विपक्षमा ७४ मत आएको र मत दिन्न भ