शुक्रबार, बैशाख २१, २०८१

संसद्

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब बजेट

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब बजेट

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले ३३ अर्ब बढी बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार प्रदेशको आर्थिक बर्ष ०८०/८१ को बजेट प्रस्तुत गरेका छन्। आगामी आर्थिक बर्षको कुल बजेट ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार छ। कुल बजेटमध्ये कर्णाली प्रदेश सरकारले ९ अर्ब २० लाख २४ हजार रुपैयाँ अर्थात २६.९७ प्रतिशत चालुतर्फ खर्च गर्नेछ। पुँजीगत खर्चका लागि १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रुप
पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

   
सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएका छन्। प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा छन्। उनी जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ। दाहालले आफू विदेशमा रहुन्जेलका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिएका हुन्। प्रधानमन्त्री स्वदेश नआउँदासम्म खड्काले दैनिक प्रशासनिक कामहरू सम्हाल्नेछन
कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक लिए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक लिए विश्वासको मत

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन्। शुक्रबार बसेको संसद वैठकबाट मुख्यमन्त्री शर्माले विश्वासमो मत लिएका हुन्। उनलाई २९ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्। आफ्नो दल नेकपा माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १४, नेकपा (एस) का १ र स्वतन्त्र एक जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्। २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नि
कर्णालीका चार मन्त्रीले लिए शपथ

कर्णालीका चार मन्त्रीले लिए शपथ

   
सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहिबार काँग्रेसबाट सहभागी भएका तीन जना र राज्यमन्त्रीबाट मन्त्री बनेका एक जनाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। फेरिएको सत्ता समीकरणअनुसार कर्णाली प्रदेश सरकारमा सहभागी भएको नेपाली काँग्रेसले मंगलबार तीन जनाको नाम मन्त्रीका लागि सिफािरस गरेको थियो। काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदर
नेकपा एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

   
सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबारदेखि लागु हुनेगरी एमाले संसदीय दलले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको हो। एमालेबाट प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीहरुले आईतबार राजीनामा दिएका थिए। शर्मा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वाता
कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

   
सुर्खेत। कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। आईतबार सरकारमा रहेका तीन जना एमालेका मन्त्रीहरुले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका हुन्। ‘देशका राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्ष्यमा मुख्यमन्त्रीज्यूको सहजता
प्रारम्भिक बालविकासका लागि सांसदहरुको समन्वय समूह पुनर्गठन

प्रारम्भिक बालविकासका लागि सांसदहरुको समन्वय समूह पुनर्गठन

   
सुर्खेत। प्रारम्भिक बालविकासका लागि कर्णाली प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समूह (ईसिडी ककस) पुनर्गठन गरिएको छ। बिहिवार ककसको पुनर्गठन गरिएको हो। प्रारम्भिक बालविकास उमेर समूहका बालवालिकाको शिक्षाको लागि नीतिगत पैरवी गर्ने उद्देश्यका साथ गठन गरिएको सांसदहरुको सहार्य समन्वय समूह यसअघि ११ सदस्यीय थियो। पुनर्गठन गरिएको समूह भने १३ सदस्यीय बनेको छ। नयाँ समूहमा सांसदहरु राजीवबिक्रम शाह, तुलसा
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

   
सुर्खेत। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको हो। एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याएका छन्। जसमध्
सरकारबाट बाहिरियो रास्वपा, मन्त्रीले आजै राजीनामा दिने

सरकारबाट बाहिरियो रास्वपा, मन्त्रीले आजै राजीनामा दिने

   
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ। आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सत्तारुढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो। रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ। रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्
कर्णाली प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता

कर्णाली प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता

   
सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको छ। बुधबार सत्ता साझेदार दलहरुबीच भएको छलफलपछि मन्त्रालयको टुंगो लगाईएको हो। छलफलबाट नेकपा माओवादी केन्द्रबाट मुखयमन्त्रीसहित चार जना र नेकपा एमालेबाट तीन जना मन्त्री बनेका छन्। माओवादीबाट सल्यानका भिमप्रकाश शर्मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सुर्खेतका कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री, कालीकोटका मंगलबहादुर शाही भौतिक पू