५० जना युवा इजायल पठाइने
सुर्खेत, २८ माघ ।
कोहिनुर मल्टी टेक्निकल कलेज प्रालिले ५० जना युवाहरुलाई इजरायली कृषि प्रविधिमा काम गर्नका लागि पठाउने तयारी गरेको छ । हाइटेक प्रविधि, थोपा सिंचाई फर्टिगेसन, इन्सेक्ट, नेट कृषि प्रविधि स्थापित गर्नका लागि ‘सिक र ग’ कार्यक्रम मार्फत युवाहरु पठाउन लागिएको हो ।
आराभा मोर्डन एग्रिकल्चर लिमिटेड र कोनिुर मल्टी टेक्निकल प्रालि बिच २०७६–माघ ११ मा गरिएको सम्झौता अनुसार तिन महिने इजरायली