आइतवार, बैशाख २३, २०८१

समाज

कर्णालीमा कोरोना कहर : अस्पतालदेखि अदालत सिल हुँदै खुल्दै

कर्णालीमा कोरोना कहर : अस्पतालदेखि अदालत सिल हुँदै खुल्दै

   
वीरेन्द्रनगर । जेठ अन्तिम साता पहिलोपटक स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमणको दायरा फैलिँदै गएको छ । सुरुमा क्वारेन्टाइनमा बसेकाहरुमा मात्रै संक्रमण देखिए पनि क्वारेन्टाइन तथा आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हुँदै पछिल्लो समय सार्वजनिक सेवा कार्यालयका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधबार सुर्खेत जिल्ला अदालतमा
‘कोरोना कमाण्डर’ डा. पूजा बिसी सम्मानित

‘कोरोना कमाण्डर’ डा. पूजा बिसी सम्मानित

   
सुर्खेत । दैलेखको दुल्लु क्षेत्रमा कोरोना प्रतिकार्यमा कमाण्डरको भूमिका निर्वाह गरेकी डा. पूजा बिसीलाई दुल्लु नगरपालिकाले सम्मान गरेको छ । निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम भण्डारीले सोमबार १५ हजार नगदसहित सम्मान गरेका हुन् । २८ वर्षीया डा. बिसी दुल्लु अस्पतालकी प्रमुखसमेत हुन् । उनको नेतृत्वमा कोरोनाको संक्रमण अधिक रहेको दुल्लु क्षेत्रमा कोरोना नियन्त्रण भएको नगर
नीजि विद्यालय एशोसियसन कर्णालीले सरकारलाई बुझायो तालाचाबी

नीजि विद्यालय एशोसियसन कर्णालीले सरकारलाई बुझायो तालाचाबी

   
सुर्खेत । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल नेशनल प्याब्सन कर्णालीले प्रदेश सरकारलाई विद्यालयका तालाचाबी बुझाएकोे छ । कोरोना भाइरसले नीजि तथा आवासीय विद्यालयहरुले विकल्प सहित विद्यालय संचालनका आधारहरु पेश गर्दा पनि सरकारले विद्यालय संचानल गर्न नदिएकोले संस्थागत विद्यालयहरु संचालन गर्न नसकिने भन्दै प्याब्सनले विद्यालयका तालचाबी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त
जिप दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइँदै

जिप दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइँदै

   
सुर्खेत । डोल्पामा जिप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टर मार्फत सुर्खेत ल्याइने भएको छ । जीप दुर्घटनामा पाँचजना घाइते भएका छन । त्रिपुरासुन्दरी नगरपालिका-६, रुखबाडामा लु १ ज ४२२९ नम्बरको जिप दुर्घटनामा घाइते भएका मध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाँचजना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्ग तर्फ जाँदै गरेको जिप सोमबार बिहान १०ः३० बजे दुर्घटना भएको डोल्पाकी स
राउटेलाई छाक टार्नै मुस्किल

राउटेलाई छाक टार्नै मुस्किल

   
सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–८ स्थित राउटे समुदायको बस्ती बाहिरबाट हेर्दा चिटिक्क देखिन्छ । कपडाको त्रिपालले ढाकिएका राउटे समुदायका ४५ वटा पालका घरभित्रको पीडा भने फरक छ । कोरोना महामारीको प्रभावले यो समुदाय चैतदेखि ‘बन्दी’ जस्तै छ । कोरोनाको डरकै कारण बाह्य समुदायमा उनीहरुलाई प्रवेश दिइँदैन् । यस्तोमा उनीहरुले बनाएका काठका सामाग्री बिक्री हुने कुरै भएन् । जंगली च्याउ र निउरोमा हाल्नका ला
एमयूको रजिष्ट्रारमा ६ जनाको नाम सिफारिस, रानामाथि फेरि अन्याय ?

एमयूको रजिष्ट्रारमा ६ जनाको नाम सिफारिस, रानामाथि फेरि अन्याय ?

   
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रारमा ६ जनाको नाम सिफारिस भएको छ । उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले गठन गरेको छनोट समितिले उनीसमक्ष ६ जनाको नाम सिफारिस गरेको हो । स्रोतका अनुसार सिफारिस हुनेमा एमयूका २ जना र बाहिरका ४ जना रहेका छन् । एमयूका डा. नारायण पौडेल र अनन्तराज घिमिरेको नाम सिफारिस भएको स्रोतको भनाइ छ । एमयू बाहिरका डा. बुद्धिप्रसाद सापकोटा, डा. जगत पौडेल, एक
कर्णालीका कृषकलाई कृषि ऋणमा व्याज अनुदान सहुलियत दिइने

कर्णालीका कृषकलाई कृषि ऋणमा व्याज अनुदान सहुलियत दिइने

   
  सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि कृषकलाई अनुदान नदिने भएको छ । कृषकहरुलाई उनीहरुको व्यवसायका आधारमा लिएको कृषि ऋणको ब्याज अनुदान सहुलियत गरिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । आइतबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कृषि ऋणमा व्याज अनुदान सहुलियत कार्याक्रम शुभारम्भ समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अनुदान लिएर काम नगर्ने लि
कर्णालीमा आइतबार ५१ कोरोना संक्रमित थपिए

कर्णालीमा आइतबार ५१ कोरोना संक्रमित थपिए

   
सुर्खेत । आइतबार कर्णालीमा ५१ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा ४२ जना, दैलेखमा १ जना, रुकुमपश्चिममा १ जना, जाजरकोटका २ जना र जुम्लाका ५ जनाम
बाढी पहिरो पीडितलाई शिक्षकको राहत

बाढी पहिरो पीडितलाई शिक्षकको राहत

   
  सुर्खेत। कालीकोट नरहरिनाथ गाउँपालिकामा गएको बाढी पहिरोका कारण पीडित भएकालाई त्यहाँ कार्यरत शिक्षकहरुले राहत संकलन गरेका छन् । साउनमा गएको बाढी पहिरोमा परेर पीडित परिवारका लागि शिक्षकहरुले राहत संकलन गरेका हुन् । बाढी पहिरो पीडितका लागि गाउँपालिकामा कार्यरत माध्यमिक, निम्न माध्यमिक र आधारभूत तहका शिक्षकहरुले राहत संकलन गरेका छन् । माध्यमिक तहमा कार्यरत शिक्षकको ७, निम्न माध्यमिक
कर्मचारीलाई कोरोना देखिएपछि वाणिज्य बैंक सुर्खेत एक हप्ताका लागि बन्द

कर्मचारीलाई कोरोना देखिएपछि वाणिज्य बैंक सुर्खेत एक हप्ताका लागि बन्द

   
सुर्खेत । राष्ट्रिय वाणिज्य शाखा सुर्खेतका कर्मचारीमा कोरोना भाइरस पुष्टी भएपछि सुर्खेत शाखामा एक हप्ताका लागि सेवा बन्द गरिएको छ । शाखाको क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टी भएपछि एक हप्ताका लागि बैंक सील गरिएको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए । उनका अनुसार ‘पुष्टी भएका ती कर्मचारी आइसोलेसनमा बसेका छन् । पाँचदिनपछि बैंकमा कार्यरत कर्मचारीहरुको स्वाब परीक्षण गर्ने