बिहीबार, बैशाख २०, २०८१

विचार

‘चौकुने’ कृषि विकासका योजना

‘चौकुने’ कृषि विकासका योजना

   
गोरख बहादुर शाही वाास्तवमा सारतः मानव जातिको जीवन प्रत्यक्ष वा पोरोक्ष रुपमा सम्पुर्ण तवरले कृषि उपजमा नै टिकेको छ । कर्म जेसुकै गरेपनी, धर्म जे कै मानेपनी,जन्म जहाँसुकै भएपनी अन्ततः जिवित जन्तुका लागि खानु र बाच्नु नै हो ।जुन कुराको परिपुर्ती कृषि प्रणालीले मात्र पूरा गर्न सक्छ । खानको लागि बाँच्ने भन्दा पनि बाँच्नको लागि खानै पर्छ । बाँच्नको लागि खानुपर्ने अपरिहार्यताका कारण खाने कुराको
लकडाउन : बालबच्चासँग सम्बन्ध कसिलो पार्ने र सुधारको जग हाल्ने उत्तम अवसर

लकडाउन : बालबच्चासँग सम्बन्ध कसिलो पार्ने र सुधारको जग हाल्ने उत्तम अवसर

   
कौशीला चन्द यो लकडाउन, अर्थात घरभित्रै बस्ने समय हो । कोरोनासँगको लडाइँ जित्नका लागि हामी सबै आ–आफ्नो घरभित्र बसिरहेका छौं । बस्नु पनि पर्छ । यस्तो बेला लकडाउनको पूर्ण पालना गर्दै रचनात्मक कुरामा आफ्नो समय लगानी गर्नुपर्छ । निश्चय नै, लकडाउनले हामी सबैको दैनिकी प्रभावित भएको छ । आवतजावतमा कठिनाइ भएको छ भने ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई साँझ बिहानो चुल्हो बाल्न हम्मे भएको छ । यद्यपि,
कोरोना संक्रमणमा किन सुचनाको हक ?

कोरोना संक्रमणमा किन सुचनाको हक ?

   
दिपेन सुवेदी हाल विश्व कोरोना (कोभिड—१९) संक्रमणबाट गुज्रिरहेको छ । यो हरेक दृष्टिकोणले निकै जोखिम तथा चुनौतिपुर्ण अवस्था हो । यो समस्या हाम्रो साझा चुनौतीको विषयका रुपमा रहेको छ । त्यसैले यस अवस्थामा सही सूचना आम नागरिकका लागि निकै महत्वपूर्ण रहेको हुन्छ । सूचना लोकतन्त्रको प्राण हो । विपद् व्यवस्थापन तथा प्रतिकार्यमा सूचनाको महत्व लोकतन्त्रमा निर्वाचनको जत्तिकै हुन्छ । सहि सूचना पाउने हकला
‘मैंले राहत दिएको होइन सहयोग गरेको हो’ अध्यक्ष विष्ट

‘मैंले राहत दिएको होइन सहयोग गरेको हो’ अध्यक्ष विष्ट

   
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि सरकारले लकडाउनको समयलाई थप्दै गइरहेको छ । लकडाउन हुँदा दैनिक ज्याला मजदुरी गरेर खाने नागरिक, बाढीपिडित र सुकुम्बासीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । उनीहरुलाई साँझ बिहानको छाक टार्नसमेत मुस्किल भइरहेको छ । यस्तो बेला उनीहरुलाई सहयोगीहरुको खाँचो छ । कोरोना संक्रमणका कारण अहिले मानिसहरु घर बाहिर आउँदैनन् । यस्तोमा
प्रचारवादी राहात वितरण कति न्यायोचित ?

प्रचारवादी राहात वितरण कति न्यायोचित ?

   
प्रेम बहादुर दर्जी जति भन्दा र सुन्दा सजिलो जस्तो लाग्ने सामाजिक कार्य गर्न त्यतिनै अप्ठारो छ । यो समाज संग, समाजको दैनिकी संग प्रत्यक्ष रुपमा जोडिएको बिषय हो र यो बिषय त्यतिकै भेग पनि छ । आज संसारका जे जति समाज परिवर्तित देखिन्छन ती परिवर्तन हुनुको पछाडी सामाजिक कार्यकर्ताको पनि ठुलो भुमिका रहेको छ । आज भोलि सामाजिक अभियान्ताका बाटै आफ्नो सेवाग्राहीको सामाजिक हैसियतमा खलल पुग्ने गरी सामाजि
पुजीवाद र भ्रष्टाचार ?

पुजीवाद र भ्रष्टाचार ?

   
गोरख शाही हरेक चिजको आधार तत्व हुन्छ । आधार तत्वहरुको विशेष गठजोडबाट नै ब्रह्माण्डका बस्तुहरु निर्माण भएका हुन्छन । रसायन शास्त्रकानुसार वस्तुको निर्माण साधारणबाट जटिल्तातिर अगाडि बढेको हुन्छ । जटिल वस्तुलाइ रसायनिक प्रकृयाबाट बिच्छेद गर्दैजाँदा उही आधार तत्वमा पुगिन्छ ।आधार तत्वलाइ टुक्रयाउँदै जाँदा वस्तुको आफ्नो गुण नै समाप्त हुन्छ र बस्तु अदृष्य हुँदै वेभमा परिणत हुन्छ । सबै वस्तुहरुमा अन्त
कोरोना भाइरस र शक्ति रुपान्तरण

कोरोना भाइरस र शक्ति रुपान्तरण

   
गोरख शाही पुजीवादलाई घुडा टेकाउने समाजवाद । आधुनिक विश्व कोरोना अर्थात कोडिभ १९ भाइरसले आक्रान्त छ । चीनको वुहानबाट फैलिएको यो भाइरसले सबैभन्दा ठूलो संकट युरोप र अमेरिकामा ल्याएको छ । विश्वका शक्तिशाली देश पनि यो भाइरसको महामारीमा लपेटिएका छन । कोरोनाले गर्दा विश्वकै अर्थतन्त्र ठप्प छ । चारैतिर सन्नाटा छाएको छ । कतै आफू पनि मरिने हो की, भन्ने चिन्ताले मानव जाती घरभित्रै बसेर आफ्नो अस्तित्व
घरबाट सुरु भएको महिला हिंसा घरबाटै न्यूनिकरण गर्नुपर्छ ?

घरबाट सुरु भएको महिला हिंसा घरबाटै न्यूनिकरण गर्नुपर्छ ?

   
प्रेम बहादुर दर्जी मार्च ८ लाई अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउदै आएको तथ्य हामीहरुलाई थाहा नै छ । भर्खरै पनि नेपाल लगायत अन्य मुलुकमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमका साथ भव्यरुपमा नारी दिवस मनाएका समाचार र फोटोहरु संचार माध्यमबाट दिखिएका थिए । महिला सशक्तिकरण, समानता र न्यायका लागि विगत देखिनै विभिन्न क्षेत्रमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले आफ्ना क
‘कानुनी राज्य र सुशासनमा नागरिक संमाज संस्थाको भुमिका अपरिहार्य’

‘कानुनी राज्य र सुशासनमा नागरिक संमाज संस्थाको भुमिका अपरिहार्य’

   
  नागरिक समाज संस्थालाई राष्ट्रको विकासको बलियो खम्बाका रुपमा लिइन्छ । नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सारेकारवालालई सजग गराउँछन् । राज्यमा सुशासन कायम गर्नु र जवाफदेहि बनाउनु नागरिक समाज संस्थाको महत्वपुर्ण कार्य हो । राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरि दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाज संस्थाको लक्ष्य हो । भ्रष्