मंगलबार, चैत्र १८, २०८१

फिचर

पसलमै पुगेर मत माग्दै लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धनका उम्मेदवार (तस्विरहरु)

पसलमै पुगेर मत माग्दै लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धनका उम्मेदवार (तस्विरहरु)

   
सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको चुनावी मैदानमा उत्रिएको ‘वृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धन’का उम्मेदवारहरुले चुनाव लक्षित घरदैलो अभियान गरिरहेका छन्। समूहले बुधवार पूर्वी सुर्खेतका विभिन्न ठाउँमा पुगेर व्यवसायीहरुसँग भेटघाट गरिरहेको छ। समूहको नेतृत्व गरेका सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार हर्षविक्रम खड्का, वरिष्ठ उपाध्यक्ष गणेश बस्नेत तथा विभागीय उपाध्यक्षका उम
वृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धनको घरदैलो अभियान (फोटो फिचर)

वृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धनको घरदैलो अभियान (फोटो फिचर)

   
सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको चुनावी मैदानमा उत्रिएको ‘वृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धन’ले चुनाव लक्षित भेटघाट गरिरहेको छ। समूहले बुधवार पूर्वी सुर्खेतका विभिन्न ठाउँमा पुगेर व्यवसायीहरुसँग भेटघाट गरिरहेको छ। समूहको नेतृत्व गरेका सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार हर्षविक्रम खड्का, वरिष्ठ उपाध्यक्ष गणेश बस्नेत तथा विभागीय उपाध्यक्षका उम्मेदवार, महासचिवका उम्मेदवार
अर्को सूचना नभएसम्मका लागि बुलबुले उद्यान (पार्क) बन्द

अर्को सूचना नभएसम्मका लागि बुलबुले उद्यान (पार्क) बन्द

   
सुर्खेत। सुर्खेतको पर्यटकीय स्थल बुलबुले उद्यान (पार्क) बन्द गरिएको छ। कोभिड–१९ संक्रमणको अवस्थालाई मध्यनजर गरी अर्को सूचना जारी नभएसम्मका लागि बुलबुले उद्यानमा घुमफिरका लागि जान बन्द गरिएको हो। सुर्खेत उपत्यका नगर विकास समितिले सूचना जारी गर्दै आइतबार रातिदेखि उद्यान बन्द गरिएको जानकारी गराएको हो। बुलबुले उद्यान (पार्क) सुर्खेतको प्रमुख पर्यटकीय स्थलमध्येको एक हो। दैनिक आवतजावत गर्ने आन्तरिक
चकमन्न वीरेन्द्रनगरलाई ढकमक्क बनाउने गुलमोहर (तस्वीर)

चकमन्न वीरेन्द्रनगरलाई ढकमक्क बनाउने गुलमोहर (तस्वीर)

   
सुर्खेत । वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा छ। ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरी निषेधाज्ञा उल्लंघन हुन नदिने प्रयास पनि जारी छ। निकै चहलपल हुने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यो बेला सुनसान छ। मानिसको चहलपहल निषेधाज्ञाले रोकेका बेला फूल फूलेर ढकमक्क बनेको छ वीरेन्द्रनगर। विगतका बर्षहरु जस्तै यो बर्ष पनि ढकमक्क ‘गुलमोहर’का रुखमा फूल फूलेका छन् । सुन्दर वीरेन्द्रनगर झन् सुन्दर ब
अस्पताल बनाउने अहेव

अस्पताल बनाउने अहेव

   
सुर्खेत । उनी सरकारी अहेव थिए । तर सपना थियो– आफ्नै अस्पताल खोल्ने । २०६२ तिर डा. केशर ढकाललाई त्यही सपना सुनाउँदै उनीसँग भएका चिकित्सकका प्रमाणपत्र मागे । ढकालमात्र होइन, तत्कालीन सुर्खेत जिल्ला अस्पतालमा कार्यरत अन्य डाक्टरले पनि नर्सिङ होम खोल्नको लागि आवश्यक पर्ने  आफ्ना प्रमाणपत्रहरु दिए । अहेव खगेन्द्र थापाले २०६३ सालमा सुर्खेतमै पहिलोपटक निजी क्षेत्रबाट देउती नर्सिङ होम स्थापना गरे । सुर
बुलबुलेको स्वरूप फेरिँदै (तस्विरहरू)

बुलबुलेको स्वरूप फेरिँदै (तस्विरहरू)

   
सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीय स्थलमध्येको बुलबुले उद्यानको स्वरूप फेरिँदै गएको छ । बुलबुले ताल विस्तारसँगै अन्य भौतिक संरचना निर्माणपछि अहिले उद्यान पहिलेभन्दा फरक स्वरूपमा उभिएको छ । ११ हजार वर्गमिटर रहेको उक्त ताललाई अहिले विस्तार गरी २८ हजार वर्गमिटर बनाइएको छ । प्राकृतिक रूपमा बनेको तालको आकार सानो थियो। सानो ताल अव्यवस्थित भएपछि त्यसलाई विस्तार गरिएको हो । २ करोड लागतमा ताल विस्त
समाजसेवामार्फत राजनीतिमा उदाएका राजीव

समाजसेवामार्फत राजनीतिमा उदाएका राजीव

   
सुर्खेत । राजीवविक्रम शाह राजनीति र समाजसेवामा एकैसाथ जमेका व्यक्तित्व हुन् । राजनीति र समाजसेवाई सँगसँगै अघि बढाउन निकै मुस्किल छ । तर, उनले आफ्नो जीवनमा दुईटै पाटोलाई सन्तुलित ढंगले अघि बढाइरहेका छन् । समाजसेवा गर्दागर्दै जाजरकोटबाट २०७० सालको संविधानसभा निर्वाचन जितेपछि उनी राजनीतिमा स्थापित भएका हुन् । उनी भन्छन्, ‘मैले राजनीतिक गर्ने भनेकै समाजसेवाको लागि हो, त्यसैले दुईर्ट काम गर्न गाह्रो
बलात्कारविरुद्ध किशोरीहरुको सडक अभियान

बलात्कारविरुद्ध किशोरीहरुको सडक अभियान

   
  मेरो पहिलो संघर्ष नै मेरो जन्म हो आमाको कोखमा मरिनु परेन म यही नै मेरो राम्रो कर्म हो सुर्खेत कालुन्चोककी बिना चन्दले यो कविता सुनाउँदा त्यहाँ उपस्थित किशोरी र बालिकाहरुको आँखा रसाए । उनी बिहीबार बढ्दो बलात्कारका घटनाविरुद्ध आयोजित किशोरीहरुद्धारा स्तस्फूर्त रुपमा निकालिएको ¥यालीमा थिइन् । बिनासहित करिब ३० जनाको संख्यामा भेला भएका उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन ग
सामाजिक क्षेत्रमा रमाएका शैलेन्द्र !

सामाजिक क्षेत्रमा रमाएका शैलेन्द्र !

   
सुर्खेत । ललितपुरको छम्पीमा २०३८ साल भदौमा जन्मिएका शैलेन्द्र विष्टले सामाजिक क्षेत्रमा काम गर्न थालेको २२ वर्ष भयो । उनले भारतको नयाँ दिल्ली स्थित पब्लिक हेल्थ फाउण्डेशन अफ इन्डियाबाट जनस्वास्थ्य पोषणमा पोष्ट ग्राजुएट गरेका छन् । अहिले नेपालका विभिन्न ठाउँका विकट बस्तीहरुमा पोषणको काम गर्दै आएका विष्ट सामाजिक क्षेत्रलाई नै आफ्नो मुल कर्म सम्झिन्छन् । स्कुलदेखि क्याम्पससम्म विद्यार्थी राजनीति
कालिज व्यवसायमा जम्दै सरकारी जागिरे

कालिज व्यवसायमा जम्दै सरकारी जागिरे

   
सुर्खेत । वीरेन्द्रनगरका डिकेन्द्र पौडेल शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म कालिज फर्ममा भेटिन्छन् । भेरीगंगा नगरपालिकामा अमिनको जागिर गरिरहेका उनी शुक्रबार छिट्टै बिदा हुने भएकाले बेलुका कालिज फर्ममा जान्छन् । आफूले गर्नुपर्ने काम र कर्मचारीसँग समन्वय गरी आइतबार बिहानै कार्यालयको कामका लागि निस्कन्छन् । उनीसँगै सहकार्य गरिरहेका वीरेन्द्रनगरकै गणेश पौडेल र सन्दीप ढकाल पनि कालिज फर्ममा काम ग