शुक्रबार, बैशाख २१, २०८१

फिचर

कोरोनाबाट बच्न देवतालाई भाकल

कोरोनाबाट बच्न देवतालाई भाकल

   
जगतदल जनाला विक सुर्खेत । चौकुने गाउँपालिका–२ लगामका रुद्र बान्तोलालाई विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)संक्रमणको डर छ । त्यसैले उनी र गाउँले मिलेर पश्चिम सुर्खेतकोे प्रशिद्ध र शक्तिशाली देवता मानिएको मटियार ‘चिउराडी’ देवतालाई कोरोनाबाट बच्न गाउँवासीका नाममा बोका भाकल गरेका छन् । ‘कोरोना आउन नदिन हाम्री लगाम बासीले चिउराडी देवतालाई बोका भाकल गरेका छौं,’ बान्तोलाले भने
लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

   
जगतदल जनाला विक सुर्खेत। नेपाल सरकारले आज मंगलवार विहान ६ बजे देखि लकडाउन गरेपछि वीरेन्द्रनगरमा त्यसको प्रभाव परेको छ । अति आवश्यक अस्पताल,  पसल लगायतका केहि अन्य पसलहरु खोलिएपनि बजार क्षेत्र भने सुनसान देखिएको छ ।  
यसरी बन्दैछन् वीरेन्द्रनगरमा क्वारेन्टाइन (फोटोफिचर)

यसरी बन्दैछन् वीरेन्द्रनगरमा क्वारेन्टाइन (फोटोफिचर)

   
  जगतदल जनाला विक सुर्खेत । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेले चारसय बेडसहितको क्वारेन्टइन निर्माणको काम आइतबारदेखी सुरु गरेको हो । कम्तीमा एक हप्तामा काम सम्पन्न गर्नेगरी क्वारेन्टाइन निर्माणको काम जारी रहेको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेका सेनानी झपेन्द्रबहादुर विसीले जानकारी दिए । उनकाअनुसार क्वारेन्टाइन निर्माणमा दुईसय बढी नेपाली सेना जुटेका छन् । उनले पहिला चा
विश्व रेकर्ड राख्न सफल शाही भन्छन् ‘कर्णालीलाई केहि दिएर मात्र बाहिर जान्छु’

विश्व रेकर्ड राख्न सफल शाही भन्छन् ‘कर्णालीलाई केहि दिएर मात्र बाहिर जान्छु’

   
जगतदल जनाला विक सुर्खेत । च्याम्पियन बुकअफ द वल्ड रेर्कडमा नाम लेखाउन सफल कालिकोट महाबै गाउँपालिका –५का विजय शाहीले कर्णालीलाई केहि शिक्षा दिएर मात्र बाहिर जाने बताएका छन् । सन २०२० फेब्रोअरी ३ मा विश्व रेकर्डमा नाम राख्नका लागि विश्वका अन्यप्रतिस्पर्धीलाई पछि पार्दै ३० सेकेण्डमा १०र्२ शब्द स्मरण गरेर एक नम्बरमा नाम निकाली च्याम्पियन बुकअफ द वल्ड रेर्कडमा राख्न सफल भएका थिए । १९ वर्षक मेमोरी कि
हलियादेखि आरनसम्म (भिडियो कथा)

हलियादेखि आरनसम्म (भिडियो कथा)

   
 जगतदल जनाला विक सुर्खेत । मुगुको खत्याड गाउँपालिका–५ का ४० वर्षीय रणक बहादुर विक को परिवार पहिले गाउँमा साहुका हलिया भएर काम गर्थे । पुख्यौली रुपमा हलिया बस्दै आएका उनका परिवारहरुले लामो समय हलिया बसेरै बित्यो । दश वर्षसम्म रणकले पनि मालिकको हलिया बनेर काम गरे । हलिया लागेर दिएको थोरै (एक गडो) जमिन पनि साहुले लिएपछि उनी भारतमा गए । भारतमा पनि उनकी श्रीमती बिरामी भएपछि गाउँलेसंग तीन लाख ऋण मा
कर्णालीका एक लाख ६२ हजार बालबालिकालाई दादुरा र रुबेलाकोे खोप दिइने

कर्णालीका एक लाख ६२ हजार बालबालिकालाई दादुरा र रुबेलाकोे खोप दिइने

   
जगतदल जनाला विक सुर्खेत । नेपाल सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान अन्तरर्गत कर्णाली प्रदेशका १० जिल्लाका करिब एक लाख ६२ हजार बालबालिकालाई दादुरा र रुबेलाको खोप दिइने स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी लक्ष्मी भट्टराइले बताए । बुधवार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पत्रकारहरु संग अन्तरक्रिया गर्दै सुर्खेतमा मात्र ४० हजार बालबालिकालाई उक्त खोप दिइने बताइएको छ । दादुरा र र
प्रशासनले जग्गा खाली गर्न निर्देशन दिएपछि चिन्तामा बाढीपीडित (भिडियोसहित)

प्रशासनले जग्गा खाली गर्न निर्देशन दिएपछि चिन्तामा बाढीपीडित (भिडियोसहित)

   
जगतदल जनाला विक सुर्खेत । २०७१ सालको बाढीबाट प्रभावित १५ घरधुरी अस्थाई शिविरमा महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढीपीडितलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले जग्गा खाली गर्न निर्देशन दिएपछि बासका लागि उनीहरुले हारगुहार गरेका छन् । सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्यक्रम अन्तरर्गत अस्थाई टहराहरु खाली गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए । पाँच वर्षअ
प्रहरी परिचालन गरि मदन भण्डारी राजमार्गको सर्भे (फोटोफिचर)

प्रहरी परिचालन गरि मदन भण्डारी राजमार्गको सर्भे (फोटोफिचर)

   
जगतदल जनाला विक मदन भण्डारी राजमार्ग अन्तरगत पश्चिम बाबियाचौर बजार हुँदै खम्बागाडे विद्यापुर खण्डको सर्भे सुरु गर्दा स्थानीयहरुले अवरोध गर्न थालेपछि बिहिवार बाबियाचौर बजार क्षेत्रमा प्रहरी परिचालन गरि सडककको सर्भे गरिएको छ । पाँचदिन सम्म स्थानीयले खम्बागाडे बाबियाचौरबाट मदन भण्डारी राजमार्गको सर्भे गनुपर्ने भन्दै आन्दोलन गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले गत शुक्रबार पञ्
‘कर्णाली उत्सव’ दोस्रो दिन (फोटोफिचर)

‘कर्णाली उत्सव’ दोस्रो दिन (फोटोफिचर)

   
जगतदल जनाला विक सुर्खेत । कर्णालीलाई चिनाउनका लागि कुडा कर्णालीका भन्ने मुल नारासहित सुरुवात भएको तीनदिने बौद्धिक बहस कर्णाली उत्सवको मंगलवार दास्रो दिन पनि विभिन्न सेसनहरुका साथ सञ्चालन गरिएको छ । कर्णाली क्यानाम घुमेर हेर्दा कर्णाली किन घुम्ने? कर्णालीका पर्यटकीय गन्तव्यहरुको चर्चा, पर्यटन प्रवद्र्धनका नीतिगत व्यवस्था र वर्तमान अवस्था तथा अब गर्नुपर्ने कामबारे बहस गर्न ‘कर्णाली क्यानाम
फोरलेन सडकमा सवारी दुर्घटना बढे, आठ महिनामा ६४ दुर्घटना

फोरलेन सडकमा सवारी दुर्घटना बढे, आठ महिनामा ६४ दुर्घटना

   
जगतदल जनाला विक सुर्खेत । माघ १४ गते मंगलवार कालीकोट महावै गाउँपालिका–३का २० वर्षीय केशर सिंह ठकुरीलाई वीरेन्द्रनगरको गौतमचोक नजिकै फोरलेन सडकमा भे १ ख २२४२ नम्बरको टिप्परले ठकुरी सवार भे६ प २१७८ नम्बरको मोटर साइकललाई २० मिटर परसम्म घिसारेपछि ठकुरीको घटनास्थलमैं मृत्यु भयो । यस्तै त्यसको दुईदिनपछि वीरेन्द्रनगर–१२ पेट्रोल पम्प नजिकै ट्याक्टर मिनी ट्रक एकआपसमा ठोकिँदा ट्याक्टर चालक प्रेम कार्क