बुधबार, पुस १६, २०८२

समाचार

भेरी नदीमा बस खस्यो

   
सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको छ । बस सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि मृतकको पुष्टि भने भएको छैन । बिहीबार सवा ३ बजेतिर भएको उक्त दुर्घटनाको बारेमा पूर्ण विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छिन्चुको टोली गइरहेको
कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमितको मृत्यु

कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमितको मृत्यु

   
सर्खेत । सुर्खेतका एक जना कोरोना संक्रमित बृद्धको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजे सुर्खेतको गुर्भाकोट नगरपालिका–८ का ७४ बर्षीय बृद्धको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको सवास्थ्य सेवा महाशाखाले जनाएको छ । खोकीसँगै सास फेर्न कठिनाई भएपछि उनलाई पुष ७ गते कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । आकस्मिक कक्षमा भर्ना गरिएका उनलाई ९ गते अस्पतालको विशेष उपचार कक्ष
मध्यावधि चुनावले देशलाई फेरि स्थायित्व दिन्छ : मन्त्री थापा

मध्यावधि चुनावले देशलाई फेरि स्थायित्व दिन्छ : मन्त्री थापा

   
सुर्खेत । खानेपानी मन्त्री मणिचन्द्र थापाले सरकारले वैशाखमा घोषणा गरेको मध्यावधि चुनाले देशलाई फेरि स्थायित्व दिने बताएका छन् । ओली समूहको जाजरकोटमा आज आयोजित भेलालाई सम्बोधन गर्न आएका मन्त्री थापाले सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीको कदम अग्रगामी भएको बताए । प्रधानमन्त्री केपी शार्मा ओलीले गरेको संसद् विघटन र चुनाव घोषणा देशको राजनीतिक स्थायित्वकै लागि भएको उनले दावी गरे । देशल
विष्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

   
सुर्खेत । कालिकोटबाट विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । आईतबार बेलुका जिल्ला प्रहरी कार्यालयको टोलीले कालिकोटको नरहरीनाथ गाउँपालिका–९ बाट दुईजना विप्लव समूहका कार्यकर्ताहरुलाई पक्राउ गरेको हो । नरहरीनाथ–९ का बर्षीय दुर्गाराज बोहरा र जाजरकोटको भेरी नगरपालिका–२ का बर्षीय पदमबहादुर पुनलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको हो । उनीहरको साथबाट नाल नभएको काठको एक थान बन्

टिप्परको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु

   
सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतमा एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनर–११ पिपिरा नजिक एक्अरपोर्ट चोकदेखि धुलियाबीट जाँदै गरेको ना ४ ख ९८४० नम्बरको टिप्परले पैदल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट वीरेन्द्रनगर–११ का ६२ बर्षीय गाफर बक्सको मृत्यु भएको हो । शनिबार बेलुका ६ बजेतिर उनलाई टिप्परले ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको थियो
फागुन अन्तिम सातादेखि दोस्रो ‘कर्णाली उत्सव’

फागुन अन्तिम सातादेखि दोस्रो ‘कर्णाली उत्सव’

   
सुर्खेत । फागुन अन्तिम सातादेखि कर्णाली उत्सव हुने भएको छ । यो बर्षको कर्णाली उत्सव दोस्रो हो । गत बर्ष फागुन १९ देखि २१ गतेसम्म सञ्चालन गरिएको उत्सव यो बर्ष फागुन २७, २८ र २९ गते सञ्चालन हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ । ‘कर्णाली उत्सवः कुडा कर्णालीका’ नाम दिईएको उत्सवमा कर्णाली प्रदेशको संस्कार, समानताका विषय केलाउने प्रयास गरिन्छ । यो बर्षको उत्सवमा कुनकुन विषयमा कतिवटा शत्र सञ्चालन गर्न
नेकपाको दुवै पक्षलाई आयोगको पत्र

नेकपाको दुवै पक्षलाई आयोगको पत्र

   
सुर्खेत । निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अध्यक्ष सम्बोधन गर्दै अलग–अलग प्रकृतिको पत्र लेखेको छ । दाहाल–माधवकुमार नेपाल पक्षलाई आधिकारिकताको मागदाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ । ओली पक्षलाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स
हिउँदे बिदामा पनि हुम्लाका विद्यालयमा पठनपाठन

हिउँदे बिदामा पनि हुम्लाका विद्यालयमा पठनपाठन

   
सुर्खेत । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपा
जन्मदिनमा विभुलाई २० लाखको बिमा उपहार

जन्मदिनमा विभुलाई २० लाखको बिमा उपहार

   
सुर्खेत । जन्मदिनमा नगद वा महँँगो उपहार दिने सामान्य प्रचलन हो । पत्रकार तीला भण्डारीले भने  छोरी विभु उपाध्यायलाई बिमा पोलिसीको ‘सरप्राइज’ उपहार दिएकी छिन् । बिभुको बुधबार १२ औं जन्मदिन थियो । सो अवसरमा उनले २० लाख रुपैयाँको बिमा उपहार दिइन् । भण्डारीका अनुसार १६ वर्षसम्म उक्त बिमा पोलिसीको मूल्य ४० लाख रुपैयाँ पुग्ने छ । ‘बिमाको रकमले छोरीको भविष्यमा सघाउ पुगोस् भनेर मैले यस्तो उपहार दिएकी हु
सुर्खेतमा प्रचण्ड-नेपाल समूको शक्ति प्रदर्शनसँगै विरोध सभा

सुर्खेतमा प्रचण्ड-नेपाल समूको शक्ति प्रदर्शनसँगै विरोध सभा

   
  सुुर्खेत । प्रचण्ड–माधव समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुर्खेतमा शक्ति प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा शक्ति प्रर्दशन गरिएको हो । प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । वीरेन्द्रनगरको मं