बुधबार, पुस ९, २०८२

समाचार

अपांगता भएकाहरुको सम्मानपूर्वक जीवनयापनका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री शाही

अपांगता भएकाहरुको सम्मानपूर्वक जीवनयापनका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री शाही

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अपांगता भएका व्यक्तिहरुका लागि न्याय तथा उनीहरुको सम्मानपूर्वक जीवनयापनको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । २९औं अन्र्राष्ट्रिय अपांग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले विभिन्न कारणबाट अपाङ्गता भएका कर्णाली प्रदेशवासी सबै नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुर
हुम्लामा विमानस्थल प्रमुख बस्ने घरमा आगलागी

हुम्लामा विमानस्थल प्रमुख बस्ने घरमा आगलागी

   
सुर्खेत । हुम्लाको सिमकोट विमानस्थलका प्रमुख बस्ने घरमा आगलागी भएको छ । बिहिवार बिहान विमानस्थल प्रमुख विष्णु अधिकारी बस्ने विमानस्थल क्षेत्र भित्रको उक्त घरमा आगलागी भएको प्रहरीले जनाएको छ । बिहान साढे ५ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । बाँकी क्षतिको बारेमा बुझ्ने
१५ गतेदेखि सञ्चालनमा आउँदै सिटी बसपार्क

१५ गतेदेखि सञ्चालनमा आउँदै सिटी बसपार्क

   
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बनेको सिटी बसपार्क मंसिर १५ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नगरपालिकाले बनाएको सिटी बसपार्क सञ्चालनसम्बन्धी कार्यविधि अनुसार बसपार्क सञ्चालन गर्ने तयारी गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहमाया ढकालले जानकारी दिईन् । निजी कम्पनीलाई बसपार्क सञ्चालनको जिम्मा दिईएको र अबको केही दिनभित्र ‘सुर्खेत सिटी बसपार्क’ सञ्चालनमा ल्याउने तयारी गरिएको ढकालले
एमयूमा वैकल्पिक परीक्षा विधिबारे भर्चुअल अभिमुखीकरण

एमयूमा वैकल्पिक परीक्षा विधिबारे भर्चुअल अभिमुखीकरण

   
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकाय केन्द्रीय क्याम्पसले आइतबारदेखि सुरु हुने परीक्षाको लागि भर्चुअल अभिमुखी कार्यक्रम आयोजना गरेको छ । पहिलोपटक घरमै बसेर इन्टरनेटको माध्यमबाट परीक्षा दिन पाइने भएपछि यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । भर्चुअल अभिमुखीकरणमा करिब २ सय ५० विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई सहायक क्याम्पस प्रमुख ललितजंग शाहीले ‘वैकल्पिक विधिबाट
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा दैलेखका खड्का नियुक्त

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा दैलेखका खड्का नियुक्त

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्कालाई नियुक्त गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषदको वैठकले खड्कालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । यसअघि कर्णाली प्रदेश योजना आयोगको पहिलो उपाध्यक्षका रुपमा रहेका डा. पूण्य रेेेेेग्मीको ठाउँमा उनलाई नियुक्त गरिएको हो । रेेेेेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति भएर गएपछि सरकारले दैलेखका खड

भिरबाट लढेर राउटे युवा टेकबहादुरको मृत्यु

   
सुर्खेत । राउटे समुदायका युवा टेकबहादुर शाहीको भिरबाट लढेर मृत्यु भएको छ । कात्तिक ८ गते बेलुका उनको भिरबाट लढेर मृत्यु भएको हो । चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर १९ बर्षीय टेक बहादुरको मृत्यु भएको हो । उनको मृत्यु भएको खबर प्रहरीसँग ढिला आएको र अझै पनि पूरा नआएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए । नेपालमा फिरन्ते जीवन व
कर्णालीका १३६ उजुरीमाथि वेपत्ता छानविन आयोगको चारवटा समुहले अनुसन्धान गर्दै

कर्णालीका १३६ उजुरीमाथि वेपत्ता छानविन आयोगको चारवटा समुहले अनुसन्धान गर्दै

   
सुर्खेत । द्वन्द्वको क्रममा वेपत्ता पारिएकाहरुको आफन्तद्वारा परेका उजुरीमाथि कर्णाली प्रदेशमा आयोगको चारवटा टोलीले अनुसन्धान गर्दैछ । १० बर्षे सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता पारिएकाहरुको छानविन गर्न बनेको आयोगले कर्णालीका १३६ उजुरीमाथि प्रारम्भिक अनुसन्धान गर्न लागेको हो । प्रारम्भिक अनुसन्धानका लागि आयोगका सदस्यसहितको नेतृत्वमा कर्णालीमा चारवटा समुह आएको छ । द्वन्द्वका क्रममा वेपत्ता पारिएक
क्याम्प फराकिलो बनाउँदै खड्का, शूक्ष्म अभियानमा थानी

क्याम्प फराकिलो बनाउँदै खड्का, शूक्ष्म अभियानमा थानी

   
सुर्खेत । मंसिर लागेसँगै बढ्न थालेको मौसमी चिसोलाई कांग्रेसको राजनीतिले ‘च्यालेन्ज’ दिन थालेको छ । सुर्खेतकाे कांग्रेस राजनीतिमा आसन्न महाधिवेशनकाे सरगर्मी ह्वात्तै बढेकाे छ । पार्टी महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला र कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला भएकोले पनि सुर्खेतमा धेरैको चासो छ । सुर्खेतलाई केन्द्रमा राखेर कर्णाली टाइम्सको केही सिरिजमा कांग्रेसको आगामी अधिवेशनबारे चर्चा गरिने

बोटेचौरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, आफन्तद्वारा छिन्चु–जाजरकोट सडक अवरुद्ध

   
सुर्खेत । सुर्खेतको बोटेचौरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बाल घाईते भएका छन् । बिहिबार बेलुका साढे ७ बजे गुर्भाकोट नगरपालिका–९ बोटेचौर बजारमा भएको दुर्घटनामा स्थानीय ४८ बर्षका धनबहादुर भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा कोहलपुरका दुई जना बालक घाईते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ८ बर्षीय भिमबहादुर खड्का र १ बर्षीय भुवन खड्का घाईते भएका हुन् । उनी
‘सिसी क्यामरा’को सहयोगले पक्राउ परे बालकलाई ठक्कर दिने मोटरसाईकल र चालक

‘सिसी क्यामरा’को सहयोगले पक्राउ परे बालकलाई ठक्कर दिने मोटरसाईकल र चालक

   
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तीन बर्षीय बालकलाई ठक्कर दिएर भाग्ने मोटरसाईकल र चालक पक्राउ परेका छन् । मंसिर २ गते बेलुका ५ बजेतिर बालकलाई ठक्कर दिएर भागेका मोटरसाईकल र त्यसमा सवार दुई जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बिहिवार पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय नजिककै रहेको सिसी क्यामरा सहयोगी बनेको छ । त्यसमा कैद भएको भिडियोको आधारमा प्रहरी