आइतवार, पुस १३, २०८२

समाचार

शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश समिति घोषणा

शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश समिति घोषणा

   
सुर्खेत । शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश समिति घोषणा गरिएको छ । कान्तिपुरका कर्णाली प्रदेश व्युरो प्रमुख कलेन्द्र सेजुवालको संयोजकत्वमा शनिबार ९ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको सदस्यहरुमा विष्णु न्यौपाने (कालीकोट, अन्नपूर्णपोष्ट), मुना हमाल (सुर्खेत, उज्यालो एफएम र गोरखापत्र), डिबी बुढा (जुम्ला, नागरिक), राजन रावत (हुम्ला, गोरखापत्र), दीपकजंग शाही (सुर्खेत, सेतोपाटी), विशाल सुनार
यस्ता पाे छिमेकी !

यस्ता पाे छिमेकी !

   
मलाई कोरोना संक्रमण पुष्टि भएको दोस्रो दिन असोज १ को साँझ डा. अस्मिता भट्टराईको फोन आयो । कोरोना प्रतिकार्यमा सक्रिय यी युवा चिकित्सक मेरी छिमेकी पनि हुन् । स्वास्थ्य अवस्था बुझेपछि भनिन्, ‘अंकल मैले (संक्रमित भएको) भर्खरै थाहा पाएँ, तर आत्तिनु पर्दैन, केही परे म आइहाल्छु नि ।’ मनोसामाजिक रूपमा केही तनावमा परेको मलाई विभिन्न माध्यमबाट शुभेच्छुकहरूको ढाडस आइरहेको थियो । निकट सम्बन्ध भएका अन्य डा
प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक सापकोटाको कोरोनाबाट मृत्यु

प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक सापकोटाको कोरोनाबाट मृत्यु

   
सुर्खेत । कारोनाबाट कर्णाली प्रदेश अस्पतालका बरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउ“सो मृत्यु भएको छ । ५९ वर्षीय सापकोटा अनुभवी हाडजोर्नीरोग विशेषज्ञ हुन् । उनको दुई सातादेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको थियो । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार सापकोटाको बिहीबार दिउँसो करिब ३ बजे मृत्यु भएको हो । सापकोटा मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहे
न्यायमा पहुँच बढाउन मिडियाकर्मीसँग छलफल

न्यायमा पहुँच बढाउन मिडियाकर्मीसँग छलफल

   
सुर्खेत। हिंसा पीडितलाई न्यायको ढोकासम्म पुग्न सघाउने र उनीहरुलाई संविधान तथा कानुनी प्रक्रियाबारे जानकारी दिन ‘न्यायमा पहुँच परियोजना’ संचालन भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले महिला, सिमान्तकृत वर्ग तथा गरिबलाई संविधान तथा कानुनी प्रक्रियाको बारेमा सचेतना फैलाउने ध्येयले ‘न्यायमा पहुँच परियोजना’ सञ्चालन गरेको हो । परियोजना अन्तर्गत न्यायमा पहुँच बढाउन मिडियाकर्मीसँग परियोजना टोलीले
सामाजिक क्षेत्रमा रमाएका शैलेन्द्र !

सामाजिक क्षेत्रमा रमाएका शैलेन्द्र !

   
सुर्खेत । ललितपुरको छम्पीमा २०३८ साल भदौमा जन्मिएका शैलेन्द्र विष्टले सामाजिक क्षेत्रमा काम गर्न थालेको २२ वर्ष भयो । उनले भारतको नयाँ दिल्ली स्थित पब्लिक हेल्थ फाउण्डेशन अफ इन्डियाबाट जनस्वास्थ्य पोषणमा पोष्ट ग्राजुएट गरेका छन् । अहिले नेपालका विभिन्न ठाउँका विकट बस्तीहरुमा पोषणको काम गर्दै आएका विष्ट सामाजिक क्षेत्रलाई नै आफ्नो मुल कर्म सम्झिन्छन् । स्कुलदेखि क्याम्पससम्म विद्यार्थी राजनीति
डा. पुण्यप्रसाद रेग्मी उपकुलपति बन्दै

डा. पुण्यप्रसाद रेग्मी उपकुलपति बन्दै

   
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीलाई नेपाल सरकारले कृषि तथा वन विश्‍वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने तयारी गरेको छ । बालुवाटारमा आज भएको प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलमा रेग्मीलाई उपकुलपतिमा नियुक्त गर्ने तयारी भएको स्रोतलाइ उल्लेख गर्दै बाह्रखरी अनलाइनले लेखेकाे छ । महेन्द्र संस्कृत विश्‍वविद्यालय दाङ
कालिज व्यवसायमा जम्दै सरकारी जागिरे

कालिज व्यवसायमा जम्दै सरकारी जागिरे

   
सुर्खेत । वीरेन्द्रनगरका डिकेन्द्र पौडेल शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म कालिज फर्ममा भेटिन्छन् । भेरीगंगा नगरपालिकामा अमिनको जागिर गरिरहेका उनी शुक्रबार छिट्टै बिदा हुने भएकाले बेलुका कालिज फर्ममा जान्छन् । आफूले गर्नुपर्ने काम र कर्मचारीसँग समन्वय गरी आइतबार बिहानै कार्यालयको कामका लागि निस्कन्छन् । उनीसँगै सहकार्य गरिरहेका वीरेन्द्रनगरकै गणेश पौडेल र सन्दीप ढकाल पनि कालिज फर्ममा काम ग
रुकुम हत्याकाण्ड विरुद्ध दलित अधिकारकर्मी, उच्च अदालमैं धर्ना

रुकुम हत्याकाण्ड विरुद्ध दलित अधिकारकर्मी, उच्च अदालमैं धर्ना

   
सुर्खेत । रुकुमपश्चिमको सोती हत्याकाण्डका दोषीलाई कार्वाहीको माग गर्दै बिहीबार उच्च अदालत सुर्खेतमा दलित अधिकारकर्मीले धर्ना दिएका छन् । गत जेठ १० गते साँझ रुकुमपश्चिमको सोतीमा जाजरकोटका नवराज विकसहित उनका ६ जनालाई विभत्सव तरिकाले गरिएको हत्यामा संलग्नलाई यथासिघ्र कारवाहीको माग गर्दै नेपालका विभिन्न जिल्लाबाट आएका अधिकारकर्मीहरुले ५ घण्टासम्म धर्ना दिएका हुन् । नवराज विककी दिदी सरिता विकले घटना
पहुँचकै भरमा लाइसेन्स दिन्छन् भन्ने भ्रम चिर्नुस् : मुख्यमन्त्री शाही

पहुँचकै भरमा लाइसेन्स दिन्छन् भन्ने भ्रम चिर्नुस् : मुख्यमन्त्री शाही

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले लाइसेन्स लिन भनसुन र पहुँच चाहिन्छ भन्ने जनस्तरमा फैलिएको भ्रमलाई चिरेर उत्तरदायी र पारदर्शी काम गर्न यातायात व्यवस्था कार्यालय सुर्खेतलाई निर्देशन दिएका छन् । बिहीबार नयाँ लाइसेन्स वितरण कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री शाहीले दलाली र माफियामार्फत लाइसेन्स वितरण गरिँदैन भन्ने सन्देश प्रवाह गर्ने सेवा दिन निर्देशन दिएका हुन् ।
रुकुमपश्चिम हत्या काण्ड विरुद्ध निरन्तर दलित अधिकारकर्मी

रुकुमपश्चिम हत्या काण्ड विरुद्ध निरन्तर दलित अधिकारकर्मी

   
सुर्खेत। जेठ १० गते साँझ रुकुमपश्चिमको सोतीमा भएको हत्याकाण्डका दोषीलाई यथासिघ्र कार्वाहीको माग गर्दै सुर्खेतका संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा खवरदारी कार्यक्रम गरेका छन् । बुधबार पीडितको न्यायका लागि सुर्खेत स्थित सम्पुर्ण दलित अधिकारकर्मी, राजनैतिककर्मीले वीरेन्द्र चोकमा खवरदारी कार्यक्रम गरेका हुन् । नवराज विकसहितको हत्यामा न्याय हरायो जीता प्लेकार्ड बोकेर सुर्खेतका दलित अध