सोमवार, पुस १४, २०८२

समाचार

नेपाली कम्युनिष्ट आन्दोलन र अहिलेको अवस्था

नेपाली कम्युनिष्ट आन्दोलन र अहिलेको अवस्था

   
प्रेम ढुंगाना ‘प्रभात’ नेपाल सर्वहारा श्रमजिवि जनताको प्रतिनिधि ,सामन्तवात दलाल, नोकर शाही, पुजीवादी तथा साम्राज्यवादका शोषण उत्पीडिनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्न र जनताको बहुदलीय जनवाद, समाजवादको स्थापनाद्धारा न्यायपुर्ण समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीको स्थापना २०६ साल बैशाख १० गते भारतको पश्चिम बङगाल राज्यको कलकत्तामा कमरेड पुष्प
‘बसौं सुरक्षित बास छैन, खाउँ एकछाक गास छैन’

‘बसौं सुरक्षित बास छैन, खाउँ एकछाक गास छैन’

   
सुर्खेत।  वीरेन्द्रनगर नगरपालिका –५ को कालिका मन्दिर पछाडी एउटा सानो टोल छ । त्यहि टोलको पुच्छारमा पावित्रा नेपालीको परिवार माटो र काठले बारेको सानो एकछाने घरभित्र बस्छन् । घरभित्र पानीका मुल फुटेका छन् । चारैतिरबाट पहिरोले जमिनलाई चिरा पारेको छ । ठुलो पानी परेपछि घरलाई पहिरोले पुर्ने निश्चित जस्तै देखिन्छ । नजिकै जिल्ला कारागारको कार्यालय पनि छ । चारैतिर अग्ला दिवाल र सुरक्षाकर्मीले घेरिएका का
खार्पुनाथ ४ का वडा अध्यक्षको निधन

खार्पुनाथ ४ का वडा अध्यक्षको निधन

   
सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ। वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । वडाध्यक्ष हमाल गाउँमा एक्कासी लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन। आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने अध्यक्ष रावलले
माग पुरा नभए निजि विद्यालयका शिक्षक आन्दोलनमा जाने

माग पुरा नभए निजि विद्यालयका शिक्षक आन्दोलनमा जाने

   
सुर्खेत । निजि तथा आवासीय विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुले मागहरु पुरा नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् । निजि तथा संस्थागत विद्याललय शिक्षक ÷कर्मचारी युनियन नेपाल जिल्ला कमिटि सुर्खेतले यस्तो चेतावनी दिएको हो । युनियका अध्यक्ष अर्जुन बुढा र सचिव श्यामप्रसाद सापकोटाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा निजि तथा आवासीय शिक्षक कर्मचारीको अधिकारको रक्षाका लागि र शैक्षिक क्षेत्र
भीडभाड गराउने दुई लेखापढी व्यवसायी पक्राउ

भीडभाड गराउने दुई लेखापढी व्यवसायी पक्राउ

   
सुर्खेत। सुर्खेतको मालपोत कार्यालय परिसरमा भीड गराउने दुई लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक भीड हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेर सेवा दिन निर्देशन दिए पनि सेवाग्राहीलाई भीड गराउने लेखापढी व्यवसायीलाई आज पक्राउ गरिएको हो । कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नअपनाएर कार्यालय परिसरमा बसेर सेवाग्राहीको भीड गरेकाले उनीहरुलाई
चट्याङ लागेर दुइ जनाको मृत्यू

चट्याङ लागेर दुइ जनाको मृत्यू

   
सुर्खेत । पश्चिम सुर्खेतको बराहाताल गाउँपालिकामा चट्याङ लागेर दुइ जनाको मृत्यू भएको छ भने तीन जना घाइते भएका छन् । बराहताल गाउँपालिका-१, सुगुरखालमा रहेको सुरजबहादुर ओलीको घरमा गएराती चट्याङ पर्दा दुइ जनाको मृत्यु भएको हो । मृ्त्यु हुनेमा सुरजका ४ वर्षीया छोरी रोशनी र उनका भाइका ११ वर्षीय छोरा विनोदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुस
कर्णाली प्रदेश समाज जापान ओकिनावामा संगठन विस्तार

कर्णाली प्रदेश समाज जापान ओकिनावामा संगठन विस्तार

   
सुर्खेत । जापान स्थित ओकीनावा शहरमा बस्ने कर्णाली प्रदेशका युवाहरुले कर्णाली प्रदेश समाज जापान ओकीनावा नामक संगठन विस्तार गरेका छन् । प्रदेशको सान, प्रवासी भुमीमा हाम्रो अभियान भन्ने मुल नाराका साथ संगठन विस्तार गरिएको हो । पछिल्लो समयमा जापानका विभिन्न सहरहरुमा संगठन विस्तार गर्ने योजना बनाएका कर्णालीका युवाहरुले सबैभन्दा पहिला ओकीनावाबाट सुरुवात गरेका हुन् । संगठनले जापानभित्र मात्र नभएर नेप
एनआईसी एसिया बैंकद्धारा कोरोना परीक्षण गर्ने भिटिएम हस्तान्त्रण

एनआईसी एसिया बैंकद्धारा कोरोना परीक्षण गर्ने भिटिएम हस्तान्त्रण

   
सुर्खेत। एनआईसी एसिया बैंकले जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतलाई बुधबार कोरोना परीक्षण गर्ने सामग्री भिटिएम हस्तान्त्रण गरेको छ । बैंकले जनस्वास्थ्य सेवा कार्यालयलाई समाजिक उत्तरदायित्व अन्तर्गत भिटिएम उपलब्ध गराएको उपलब्ध गराएको एनआईसी एसिया बैकका कर्णाली प्रदेश उपप्रमुख चेतराज भण्डारीले बताए । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत जनस्वास्थ्य कार्यालयलाई भिटिएम सहयोग गरेका हौं,’ उनले भने, ‘यसभन्
छिन्चु बजार एक हप्ताका लागि सिल

छिन्चु बजार एक हप्ताका लागि सिल

   
सुर्खेत । कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा रहेको सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु बजार एक हप्ताका लागि सिल गरिएको छ । नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै भेरीगंगा नगरपालिकाको छिन्चु बजार एक हप्ताका लागि सिल गरिएको हो । नगरपालिकाले मंगलबार रातीबाट लागु हुने गरी एक हप्ताका लािग सिल गरेको छ । कोरोना भाइरस रोग समुदायमा फैलन सक्ने भएकाले समयमै नियन्त्रण गरी महामारी हुन नदिन छिन्चु बज
जंगली साग खाँदा डोल्पामा बिरामी परेकाहरुको उद्धार

जंगली साग खाँदा डोल्पामा बिरामी परेकाहरुको उद्धार

   
सुर्खेत । जंगली साग खाएर डोल्पामा बिरामी भएकामध्ये ४ जनाको उद्धार गरिएको छ । कामका लागि डोल्पा पुगेका जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न वडाका ५ जना पुरुष स्थानीय जोक नाम गरेको साग खाएपछि बिरामी परेका थिए । डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारअनुसार ३६ वर्षीय गोपाल ओली, १९ वर्षीय नरेन्द्र ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली बिरामी परेका थिए । उनका अनुस