तपाईंको मास्क खोई ? (फोटोफिचर)
सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा तपाईंको मास्क खोई ? कार्यक्रम सञ्चालन गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा यस्तो कार्यक्रम गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सचेतनामूलक पर्चा पम्प्लेट सहित बजारमा मास्क नलगाएर हिंड्ने व्यक्तिहरुलाई मास्क वितरण गरिएको जिल्ल







