सुर्खेतमा वृक्षारोपण गरेर वीपी कोइरालाको स्मृति दिवस मनाइयो
सुर्खेत । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवस आज मनाइँदैछ । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् ।
साथै कांग्रेसका संस्थापक नेता कोइरालाको स्मृतिमा सुर्खेत वीरेन्द्रनगरस्थित सुगारीका फार्ममा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका पूर्व कोषाध्यक्ष गोविन्द








