एमयूमा कर्मचारीको ग्रेडमा विभेद, उपकुलपतिले बनाए अध्ययन समिति
दीपकजंग शाही
सुर्खेत । ग्रेडको विषयमा असमान व्यवहार भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कर्मचारीको असन्तुष्टि बाहिर आएको छ। एकैपटक भर्ना भएका कतिपय कर्मचारीले ग्रेड खाइरहेका छन् भने कतिपयले पाएका छैनन्।
अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारी तथा शिक्षकले ग्रेड खाइरहेकोमा आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण रिपोर्टको सुझावलाई आधार मान्दै विश्वविद्यालय केन्द्रीय कार्यालयले २०७६ भदौ ८ गत









