मंगलबार, पुस १५, २०८२

समाचार

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्धारा कर्णाली प्रदेश सभा बैठक बहिष्कार

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्धारा कर्णाली प्रदेश सभा बैठक बहिष्कार

   
सुर्खेत । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ । कर्णाली प्रदेश सभाको छैटौ औ अबिधेशनको २३ औँ बैठकमा  नेपाली काँग्रेस अनुपस्थित भएर विरोध जनाएको हो । शनिवारको बैठकमा अनुपस्थित भएको नेपाली काँग्रेसले सबै मन्त्रालयको योजना सहितको रातो किताबको माग गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको माग अनुसार नै मन्त्रालयहरुले
‘कपाल काटेर गुजारा चलाउने हामीलाई लकडाउनले बर्वाद बनायो’ नाई व्यवसायी (भिडिओसहित)

‘कपाल काटेर गुजारा चलाउने हामीलाई लकडाउनले बर्वाद बनायो’ नाई व्यवसायी (भिडिओसहित)

   
सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नाई (सैलुन) व्यवसायीहरु मर्कामा परेका छन् । सामान्य सैलुन राखी कपाल काटेर आफ्नो गुजाारा  चलाउँदै आएका नाई व्यसायीहरुले अरु व्यापार जस्तै आफ्नो व्यापार पनि सञ्चालन गर्न पाउनु पर्ने भन्दै शुक्रबार संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिमाल रेग्मीलाई ज्ञापन पत्र बुभाएका छन् । सुर्खेतमा अन्य व्यवसाय सञ्चालन खुल
स्वाब परीक्षण नगरेरै डिस्चार्ज गर्दा गाउँमा बढ्यो जोखिम

स्वाब परीक्षण नगरेरै डिस्चार्ज गर्दा गाउँमा बढ्यो जोखिम

   
सुर्खेत । कोरोना संक्रमितलाई स्वाबकाे पुनः परीक्षण जाँच नगरी घर पठाउन थालिएको छ । यसले गर्दा गाउँमा काेराेना संक्रमणकाे जाेखिम बढेकाे छ । शुक्रबारसम्म कर्णाली प्रदेशका १ हजार ४ सय ८३ जनामा काेराेना देखिएकाे छ । तीमध्ये शुक्रबारसम्म १ हजार १ सय ७८ जनालाई घर पठाइएको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने कसैले ‘मलाई चेक गर्न प¥यो’ भनेपछि चेक गर्ने गरिएको र नत्र लक्षणमुक्त भएपछि घर पठ
लकडाउन खुकुलो भएपछि कोरोनो संक्रमणको जोखिम बढ्ने भन्दै विशेष सतर्कता अपनाउन प्रशासनको अनुरोध

लकडाउन खुकुलो भएपछि कोरोनो संक्रमणको जोखिम बढ्ने भन्दै विशेष सतर्कता अपनाउन प्रशासनको अनुरोध

   
सुर्खेत । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुरोध गरेको छ । प्रशासनले सुर्खेत स्थित व्यापारी, उद्योगी र आम नागरिकलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले शुक्रबारदेखि लागु हुने गरी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पसल खोल्न निर्देशन गरेको छ । फलफुल, तरकारी, दुध, ग्याँस, औषधी पसल जस्ता
कर्णालीमा बिहीबार ६ कोरोना संक्रमित थपिए, एक हजार १२७ जना निको भए

कर्णालीमा बिहीबार ६ कोरोना संक्रमित थपिए, एक हजार १२७ जना निको भए

   
  सुर्खेत । कर्णालीमा बिहिबार ६ जना कोरोना संक्रमित थपिएका छन् । ४९ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । भेरी अस्पताल बाँके र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा कोरोना ६ जना संक्रमित फेला परेका हुन् । बिहीबारसम्म संक्रमितको संख्या एक हजार चार सय ७४ पुगेको छ । कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या एक हजार एक सय २७ जना पुगेको छ । कर्णाली प्रदेश सामाजि
सुर्खेतमा आधुनिक डिजाइनको सिक्री कारखाना खुल्यो

सुर्खेतमा आधुनिक डिजाइनको सिक्री कारखाना खुल्यो

   
सुर्खेत । सुर्खेतमा आधुनिक डिजाइनको नयाँ सिक्री कारखाना खुलेको छ । सुरेन्द्र बराइलीले सञ्चालन गरेको असुडी ज्वलर्स नामक कारखानामा आधुनिक डिजाइनका सिक्री, अर्डर गरेको केहि घण्टामैं उपलब्ध गराउन सकिने छ । सुनचाँदी व्यवसायी संघ, सुर्खेतका सदस्य समेत रहेका बराइलीले ७ लाखको लागतमा उक्त कारखाना खोलेका छन् । कमललचयन, हारमा लगाउने पट्टा चयन र आधुनिक डिजाइनका नयाँ नयाँ सिक्री उत्पादन गरिने कारखानामा
आइडिया नेपालद्धारा क्वारेन्टाइनमा बसेकालाई पुस्तक वितरण

आइडिया नेपालद्धारा क्वारेन्टाइनमा बसेकालाई पुस्तक वितरण

   
सुर्खेत । आइडिया नेपालद्धारा क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई पुस्तक वितरण गरिएको छ । बुधवार आइडिया नेपालले पहिलो चरणमा विभिन्न सहयोगीदाताहरुबाट सहयोग संकलन गरी क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका नागरिकलाई खाली समयमा केहि ज्ञानका कुरा सिकुन् भन्ने उद्देश्यले पुस्तक वितरण गरिएको संस्थाकी अध्यक्ष रचना सुनारले बताइन् । पस्तक अभियानमा अल्फा स्टेस्नरीले दुई हजार ८३० रुपैयाँ बराबरको पस्तक र समाजसेव
कर्णालीमा थप २५ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ३८४ जना मात्रै

कर्णालीमा थप २५ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ३८४ जना मात्रै

   
सुर्खेत । कर्णालीमा बुधबार २५ जनामा कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कोरोना २५ जना संक्रमित फेला परेका हुन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका अनुसार प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २४ जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा १ जनामा कोरोनाको संक्रमण देख
सिँचाइ कार्यालयका प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा

सिँचाइ कार्यालयका प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा

   
सुर्खेत । जिल्ला खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियार दुरुपयोग अनसुन्धान आयोगको कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ । भगवतीमाई गाउँपालिका–३, सानटडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपश्चात् भुक्तानीमा सहजीकरण गरिदिने भनी घूस रकम माग गरेको भन्ने सूचनाका आधारमा सुर्खेतबाट गएको अख्तियारको टोलीले उ
कर्णालीका १४४३ कोरोना संक्रमित मध्ये १०७२ जना  डिस्चार्ज भए

कर्णालीका १४४३ कोरोना संक्रमित मध्ये १०७२ जना डिस्चार्ज भए

   
सुर्खेत । कर्णाली प्रदेशमा मंगलबारसम्म १४४३ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार थप रुकुमपश्चिम चौरजहारीका ९ जना, दैलेखका ३ जना, डोल्पाका २ जना र कालिकोटका २ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित १४४३ मध्ये १०७२ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । बाँकी ३ सय ६५ जना कोरोनाका संक्रमितहरु प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास