आइतवार, पुस १३, २०८२

समाचार

लकडाउनमा कर्णालीमा ९१ जनाले गरे आत्महत्या

लकडाउनमा कर्णालीमा ९१ जनाले गरे आत्महत्या

   
सुर्खेत । लकडाउनकाे अवधिमा पनि कर्णाली प्रदेशमा आत्महत्या भयावह बन्दै गएकाे छ । सरकारले कोरोनाको कारण चैत ११ गतेदेखि देशभर लकडाउन घाेषणा गरेपछि त्यसयता कर्णालीमा ९१ जनाले आत्महत्या गरेका प्रहरीले जनाएकाे छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतका ३८ जना, दैलेखका १५ जना, रुकुमका १० जना, सल्यानका २४ जना, जुम्लाका ३ जना र डोल्पाका २ जनाले आत्महत्या गरेका छन् । लकडाउनकै बीचमा पनि क्वारेन
पहिरोले अवरुद्ध भएको १३ घण्टामैं बाबियाचौरमा बल्यो बत्ती

पहिरोले अवरुद्ध भएको १३ घण्टामैं बाबियाचौरमा बल्यो बत्ती

   
सुर्खेत । आइतबार राति आएको अविरल वर्षातका कारण पहिरोले अवरुद्ध गरेको पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बावियाचौर स्थित खमारी खोला लघु जलविद्युत १३ घण्टामैं सुचारु भएको छ । आइतबार राति पहिरोले आयोजनाको पावर हाउसमा क्षति पुर्याइ एक जना अपरेटर घाइते र उनकी श्रीमतीको मृत्यु समेत भएको थियो । ‘यो अप्ठारो र दुखद् अवस्थामा पनि हामीले बत्ती अवरुद्ध भएको १३ घण्टामैं बत्ती बाल्न ससफल भयौं,’ खमारी खो
समाजसेवी सुनारद्धारा साझा घरमा सहयोग

समाजसेवी सुनारद्धारा साझा घरमा सहयोग

   
सुर्खेत । समाजसेवी तथा नेकपाका युवा नेता तिर्थ सुनारले सोमबार असार १५ को अवसरमा साझा घर नेपाललाई सहयोग गरेका छन् । उनले वीरेन्द्रनगर लाटिकोईली स्थित साझा घर नेपालका असाय, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई दहि, चिउरा, पलफुल खुवाएर सहयोग गरेका छन् । विभिन्न समस्यामा परेका बालबालिका, महिला जेष्ठ नागरिक र असाहय गरी २७ जनालाई समाजसेवी सुनारले सहयोग गरेका हुन् । फजुल खर्च गर्नै हात भन्दा दुःखी अस
न आउँछ राहत, न पाइन्छ काम

न आउँछ राहत, न पाइन्छ काम

   
सुर्खेत । वीरेन्द्रनगर–८,की ६० वर्षीया पञ्ची नेपालीलाई मोतिबिन्दूको समस्या छ । तर पनि सातजनाको परिवारको जिम्मेवारी उनको काँधबाट हटेको छैन । जसका लागि उनले दैनिक ज्यालादारीमा काम गर्नु पर्ने बाध्यता छ । विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोनाभाइरस न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) ले उनी काम विहीन बनिन् । अहिले लकडाउन खुकुलो हुँदा पनि उनले काम प
कर्णाली कोरोना अपडेट : संक्रमित १४२७, डिस्चार्ज १००१, उपचाररत ४२०, मृत्यु ६ जना

कर्णाली कोरोना अपडेट : संक्रमित १४२७, डिस्चार्ज १००१, उपचाररत ४२०, मृत्यु ६ जना

   
सुर्खेत । कर्णाली प्रदेशमा सोमबारसम्म सामाजिक विकास मन्त्रालयको संसोधित तथ्याङ अनुसार १४२७ जना रहेका छन् । सोमबार थप रुकुमपश्चिम चौरजहारीका २८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमित १४२७ मध्ये १००१ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । र बाँकी ४२० जना मात्र कोरोनाका बिरामीहरु प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको र हुने सामाजिक विक
कर्णालीका ९५६ जना कोरोना संक्रमित निकोभएपछि डिस्चार्ज भए, ४६६ जना उपचारमा

कर्णालीका ९५६ जना कोरोना संक्रमित निकोभएपछि डिस्चार्ज भए, ४६६ जना उपचारमा

   
सुर्खेत । कर्णाली प्रदेशमा आइतबारसम्म १४२८ जना कोरोना संक्रमित मध्ये ९ सय ५६ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । जसमध्ये ६ जनाको मृत्यु भएको छ । र बाँकी ४६६ जना मात्र कोरोना केस एक्टिभ रहेकोले प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । सोमबार (आज) पनि केहि व्यक्तिहरु डि
धान दिवसमा जुम्लामा बिदा किन दिइएन ?

धान दिवसमा जुम्लामा बिदा किन दिइएन ?

   
सुर्खेत । आज धान दिवस । कर्णाली प्रदेश सरकारले यहाँका ९ जिल्लामा सार्वजनिक विदा दिए पनि जुम्लालाई बिदा दिइएको छैन । जुम्लालाई बिदा किन दिइएन त ? सबैको मनमा उठेको यो प्रश्न हामीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्कासँग राखेका थियौं । उनका अनुसार जुम्लामा चैत १२ मा मार्सी धानको बीउँ भिजाउने विशेष दिन र चैत २० गते बेर्ना राख्ने दिन हो । प्रदेश सरकारले जुम्लाको लागि चैत १२ ग
खमारी खोला लघु जलविद्युत गृहमा पहिरोले पुरिएर एक जनाको मृत्यु

खमारी खोला लघु जलविद्युत गृहमा पहिरोले पुरिएर एक जनाको मृत्यु

   
सुर्खेत । पश्चिम सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला लघु जलविद्युत आयोजनाको गृहमा आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । गएराती आएको अविरल वर्षाका कारण पञ्चपुरी नगरपालिका–६ भावरमा रहेको विद्युत गृहमा पहिरोले पुरिएर पञ्चपुरी नगरपालिका–६ भावरकी नन्दा पुलामीको मृत्यु भएको हो । । सँगै विद्युत गृहमा बसेका उनका श्रीमान् सहायक अपरेटर डम्मर पुलामी घाइते भएको खमारी खोला लघु जल विद्युत आयोजना
रुकुमपश्चिम र सल्यानका थप २ जनामा कोरोना पुष्टि, कर्णालीमा मात्र संक्रमितको १४२८ पुग्यो

रुकुमपश्चिम र सल्यानका थप २ जनामा कोरोना पुष्टि, कर्णालीमा मात्र संक्रमितको १४२८ पुग्यो

   
सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परिक्षणमा रुकुमपरिशचमको चौरजहारी नगरपालिकाका १ जना र सल्यान कुपिण्डे बनगाड नगरपालिकाका १ जनालाई कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए । आइतबारसम्म कर्णाली प्रदेशका मात्र १४२८
लकडाउनमा घरभाडामा छैन छुट

लकडाउनमा घरभाडामा छैन छुट

   
सुर्खेत । वीरेन्द्रनगर–४ मा बस्दै आएका गोरख विकलाई घरधनीले पटकपटक भाडाका लागि ताकेता गरेपछि उनले बैशाख महिनाको भाडा ऋण मागेरै भए पनि तिरे । दैलेखबाट अध्ययनका लागि वीरेन्द्रनगर आएका उनी लकडाउन भएपछि डेढ महिनासम्म घरमा बसेर दैलेख फर्केका थिए । ‘लकडाउन भएपछि जेठमा स्कुलको बिदा भयो, त्यसपछि घरतिर गएँ,’ उनले भने, ‘फर्केपछि फुपुसँग ऋण मागेर भाडा तिरें, अहिले फुपुको घरमा बस्दै आएको छु ।’ सुर्खेतको बरा