प्रोत्साहन भत्ता नपाएपछि कर्णाली प्रदेश अस्पतालका चिकित्सक आन्दोलित
सुर्खेत । प्रोतसाहन भत्ता नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालका चिकित्सकहरुले आन्दोलनमा उत्रिएका छन् ।
कर्णाली प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएपछि प्रदेश अस्पतालमा कार्यरत आठौं तहका चिकित्सकले आकस्मिक सेवामा बाहेक काम नगर्ने घोषणा गरेका छन् । बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो घोषणा गरेका हुन् ।
गत पुस ८ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले









