मंगलबार, जेष्ठ ८, २०८१

समाचार

तीन सय ५० जनाले गरे निशुल्क उपचार

तीन सय ५० जनाले गरे निशुल्क उपचार

   
सुर्खेत, ४ फागुन । चेतना विद्या निकेतन बोर्डिङ स्कुलले शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा १२ चनौटेका आर्थिक अवस्था कमजोर भएका तीन सय ५० जना बिरामीहरुलाई निशुल्क उपचार सेवा दिएको हो । विद्यालयमा अध्यनरत सम्पुर्ण बालबालिका र उनीहरुका अभिवाकले शिविरबाट निस्शुल्क सेवा पाउँदा खुसीभएको विद्यालयका प्रिन्सीपल हुमलाल भट्टराईले बताए । उनका अनुसार शु
१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

   
सुर्खेत, ४ फागुन । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ। २०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण गरेको सो जग्गा हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण तथा खेतीपाती गरिरहेका छन्। ‘
समाजका विकृति हटाउन कलम चलाउनुस् = प्रमुख त्रिपाठी

समाजका विकृति हटाउन कलम चलाउनुस् = प्रमुख त्रिपाठी

   
सुर्खेत, ३ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला त्रिपाठीले जातीय विभेद र समाजका सबै विकृति हटाउन कलम चलाउनुपर्ने पत्रकारहरुलाई सुझाव दिएकी छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको शनिवार धनगढीमा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । प्रदेश प्रमुख त्रिपाठीले समाजको धारणा बदल्न सञ्चार माध्यमको अहम् भूमिका रहेको व्याख्या जातीय विभेदको चरम समस्या रहेको
६ महिनामा ७९० भ्रष्टाचारका मुद्दा

६ महिनामा ७९० भ्रष्टाचारका मुद्दा

   
जगतदल जनाला वि.क सुर्खेत, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा ७९० उजुरी परेका छन् । विभिन्न जिल्लाबाट भ्रष्टाचारसम्बन्धी उजुरी दिनहुँ आयोगको कार्यालयमा दर्ता हुने गरेका छन् । कार्यालयको तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामध्ये भ्रष्टाचारसम्बन्धी धेरै उजुरी सुर्खेतबाट दर्ता हुन्छन् । यो आर्थिक बर्षको पुस मसान्तसम्म सुर्खेतबाट मात्र
यसरी बिते कर्णाली प्रदेश सरकारका दुई वर्ष

यसरी बिते कर्णाली प्रदेश सरकारका दुई वर्ष

   
फागुन, ३ सुर्खेत । संघीय संरचना अनुसार कर्णाली प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको छ । २०७४ फागुन ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री शाहीको नेतृत्वमा २०७४ फागुन ६ गते ७ सदस्यीय प्रदेश मन्त्रिपरिषद गठन गरिएको थियो । मन्त्रिपरिषद् गठन भएयता अहिले सम्म ६५ बैठक सम्पन्न भएका छन् । मन्त्रिपरिषदका ती बैठकबाट ३७७ वटा निर्णय गरिएको
मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं आए सुर्खेत

मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं आए सुर्खेत

   
सुर्खेत, २ फागुन । शनिवार हुने मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं सुर्खेत आएका छन् । एसएचएलडिसीको आयोजना तथा ट्रष्ट एजुकेश्नल सेन्टरको सहआयोजनामा म र मेरो देश भन्ने मुल नाराका साथ विद्यार्थीहरुका लागि तीन घण्टाको सेमिनार गरिने बताइएको छ । सेमिनारमा कसरी सुन्दर भविष्य बनाउन सकिन्छ, सफल विद्यार्थी जिवन, युवाको सहभागिता र हामी, हाम्रो देश विषयमा मोटिभेस्नल तालिम दिइने छ । पाँच सय जना युवा तथा
संस्थागत क्षमता विश्लेषण सम्पन्न

संस्थागत क्षमता विश्लेषण सम्पन्न

   
सुर्खेत, २ फागुन । यूएसएआईडिको आर्थिक सहयोग, एफ एच आई ३६० र सुन्दर नेपाल संस्थाको साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत संस्थाको चार दिने संस्थागत क्षमता विश्लेषण सम्पन्न भएको छ । चारदिन सम्म संस्थागत विकासका लागि आवश्यक सात प्रमुख क्षेत्रहरु सुशासन, प्रशासन, मानव स्रोत व्यवस्थापन, वित्तिय व्यवस्थापन, संस्थागत व्यबस्थापन, कार्यक्रम व्यबस्थापन तथा बाह्य सम्बन्ध र तिनै अन्
पत्रकार शर्माको परिवारलाई महासचिव शिवाकोटीले गरे आर्थिक सहयोग

पत्रकार शर्माको परिवारलाई महासचिव शिवाकोटीले गरे आर्थिक सहयोग

   
 सुर्खेत, २ फागुन । बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हाम्राकुरा डटकमका प्रधान सम्पादक एवंम् प्रेस युनियनका महांसचिव अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गरेका छन् । नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले शुक्रवार सुर्खेतमै पुगी पत्रकार शर्माकी बहिनी नानकला शर्मालाई २५ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन्। झ्न्जा साहसिक पत्रकारिता पुर

यस्तो छ चन्दननाथमा प्रमुख–उपप्रमुख विवादको जड

   
जुम्ला । जुम्लाको चन्दननाथ एक यस्तो नगरपालिका हो, जसमा प्रमुख र उपप्रमुख दुबैजना महिला छन् । देशको सबैभन्दा पिछडिएको कर्णाली प्रदेशको स्थानीय तहमा दुबैजना महिला हुनु अवसर पनि हो । तर, पछिल्लो समय प्रमुख र उपप्रमुखबीच आरोप प्रत्यारोप चुलिएको छ । उपप्रमुख अप्सरादेवी न्यौपानेले नगर प्रमुख कान्तिका सेजुवालले आप्mनो अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएकी छिन् । प्रमुख सेजुवालले भने त्यसको खण्डन गर्द
हतियार बोकेको सेनाको गाडी खस्दा एकको मृत्यु, ६ घाइते

हतियार बोकेको सेनाको गाडी खस्दा एकको मृत्यु, ६ घाइते

   
सुर्खेत, २९ माघ । सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवत्ता उमाकान्त जोशीका अनुसार दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको ।दुर्घटनामा परी मेजर ईश्वर सिलवाल, सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाण