कर्णालीका पाँच हेल्थडेस्कबाट १६ हजार पाँच सयले गरे स्वास्थ्य परिक्षण
सुर्खेत । कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न कर्णाली प्रदेशका पाँच वटा नाकाहरुबाट १६ हजार पाँच सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । फागुन २२ गते देखि चैत १ गते सम्म प्रदेशभित्र आउने मानिसहरुले स्वास्थ्य परिक्षण गरेका हुन् ।
कोरोना भाईरसबाट बच्नका लागि कर्णाली प्रदेश सरकारले पनि सबै नाकाहरुमा हेल्थडेक्स स्थापना गरेर स्वास्थ्य परिक्षणसँगै चेकजाँचमा कडाइ गर्न थालेको हो । कर्णालीमा कोरोना








