मंगलबार, पुस १५, २०८२

समाचार

झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा प्राविधिक रंगे हात पक्राउ

झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा प्राविधिक रंगे हात पक्राउ

   
जगतदल जनाला विक सुर्खेत, ८ फागुन । झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा भेरीगंगा नगरपालिकाका प्राविधिकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । ‘केसीले निर्माण सम्पन्न भईसकेको झोलुङ्गे पुलको काम
दुईवटा बाटोले सँधै विवाद

दुईवटा बाटोले सँधै विवाद

   
जगतदल जनाला विक सुर्खेत, ८ फागुन । तत्कालीन सरकारले २०४६ सालमा वीरेन्द्रनगरको बांगेसिमलदेखि सुर्खेत पश्चिमको बेनीघाटसम्म सडक बनाउने निर्णयसहित बजेट विनियोजन ग¥यो । उक्त बाटोको सर्भे सालकोट, पलैंटे, बराइँचे, चतुरे, दुलालथाई हुँदै विद्यापुरसम्म गरिएको थियो । पञ्चपुरी–२ का डिल्लीराम निउरेका अनुसार त्यही बाटोको ट्र्याक खम्बागाडे सम्म खोलियो । बाटोको नक्सा सालकोटबाट भएपनि तल्लो ठाउँमा पर्ने कोट

सहमति पछि तनावग्रस्त बनेको छिन्चु खुल्यो

   
सुर्खेत, ८ फागुन । फोर्स गाडीले ठक्कर दिँदा एक भेरीगंगा नगरपालिका–१२ छिन्चुमा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएपछि दुई दिनदेखि तनावग्रस्त बनेको सुर्खेतको छिन्चु बजार बिहीबार साँझदेखि खुलेको छ । पीडित परिवार, गाडी साहु र यातायात व्यवसायीबीच बिहीबार सहमति भएपछि आन्दोलन स्थगित भएको हो। मृत्युपछि बोहराका आफन्तले उचित क्षतिपूर्तिका मागसहित आन्दोलन गरेका थिए। मृतकका आफन्तले मंगलबार र बुधबारसम्म
अर्गानिक प्रदेश बनाउन पाँच  साझा प्रतिवद्धता

अर्गानिक प्रदेश बनाउन पाँच साझा प्रतिवद्धता

   
सुर्खेत, ८ फागुन । प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ वुदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ । कर्णाली प्रदेशलाई पुर्ण अर्गानिक प्रदेश बनाउनका लागी यहाँका जनप्रतिनिधिहरुले साझा प्रतिवद्धता ब्यक्त गरेका छन् । बुधवार देखि शुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा सहभागी कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश वनाउनका लागी पाँच वुदे साझ
 सञ्चारमन्त्रीले दिए राजीनामा

 सञ्चारमन्त्रीले दिए राजीनामा

   
काठमाडौं, ८ फागुन । गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका छन् । बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा जानकारी गराएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा अबरोध गरेसँगै ढिलो गरि सुरु भएको प्रतिनिधि सभामा सभामुख सापकोट
छिन्चुमा आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा मृतकका आफन्त र प्रहरी घाइते

छिन्चुमा आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा मृतकका आफन्त र प्रहरी घाइते

   
जगतदल जनाला विक सुर्खेत, ८ फागुन । गाडीको ठक्करबाट घाइते भएका भेरीगंगा नगरपालिका –४ का राजु बोेहोराको मृत्यु भएपछि आफन्तले गाडी चालकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने र परिवारलाई क्षतिपूर्तिको माग गर्दै बुधबार बिहानैदेखि देखि भेरीगंगाको छिन्चु बजार क्षेत्र बन्द गराएका छन् । आज दोस्रोदिन प्रहरी कार्यालय अघि घेराउ गर्न गएका मृतक बोहोराका आफन्तलाइ प्रहरीले नियन्त्रण गर्न खोज्दा मृतकका एक जना आ
कर्णालीका युवाहरुलाई राजनीतिमा आउन् = मन्त्री रावलको आग्रह

कर्णालीका युवाहरुलाई राजनीतिमा आउन् = मन्त्री रावलको आग्रह

   
सुर्खेत, ६ फागुन । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीका युवाहरुलाई राजनीतिमा आउन आग्रह गरेका छन् । उनले देशको समृद्धि युवाहरु बिना सम्भव नहुने भएकाले युवाहरु राजनीतिमा आई समाज परिर्वतनको बहावमा अघि बढ्न आग्रह गरे ।नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद नेपाल २०७२ को आयोजना तथा जिल्ला युवा समिति सुर्खेत र समाज जागरण स्याक नेपालको संयोजनामा मं
सेवाग्राहीलाई विभेद नगर्न राज्यमन्त्री रावतको निर्देशन

सेवाग्राहीलाई विभेद नगर्न राज्यमन्त्री रावतको निर्देशन

   
सुर्खेत, ७ फागुन । नेपाल सरकारका राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बिमा मार्फत उपचार गर्न आउने सेवाग्राहीलाई भेदभाव नगर्न निर्देशन दिएका छन् । प्रदेश अस्पताल सुर्खेतको १४ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरिएको कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले बिमा मार्फत उपचार गराउन आउने सेवाग्राहीलाई अस्पतालहरुले राम्रो व्यवहार नगरेको गुनासो सुनेको भन्दै विभेद नगर्न निर्दे
प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन सुरु

प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन सुरु

   
सुर्खेत, ७ फागुन । कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ सुरु भएको छ । कर्णाली प्रदेश सरकार , भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन सुरु भएको हो । अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन, अवसर, चुनौती ,नीति तथा भावी कार्यदिशा विषयमा छलफल गरिने मन्त्रालयले जनाएको छ । सम्मेलनको पहिलो दिनमा कर्णालीको पृष्ठभूमि, कृषि
प्रचण्डले भने, ‘बाँके, बर्दिया कर्णालीमा आउँदैन’ (भिडियो सहित)

प्रचण्डले भने, ‘बाँके, बर्दिया कर्णालीमा आउँदैन’ (भिडियो सहित)

   
जगतदल जनाला विक सुर्खेत, ७ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कुरा आफुले नगरेको बताएका छन् । बुधवार सुर्खेत बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले तत्काल बाँके बर्दियालाई कर्णालीमा ल्याउन सम्भव नभएको बताए । तपाईँले संघियता सध्याउनुपर्ने र बाँके बर्दियालाई कर्णालीमा ल्याउनुपर्र्छ भन्ने धाराणा राख्नु भा थियो खास