सोमवार, पुस १४, २०८२

समाचार

पत्रकार शर्माको परिवारलाई महासचिव शिवाकोटीले गरे आर्थिक सहयोग

पत्रकार शर्माको परिवारलाई महासचिव शिवाकोटीले गरे आर्थिक सहयोग

   
 सुर्खेत, २ फागुन । बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हाम्राकुरा डटकमका प्रधान सम्पादक एवंम् प्रेस युनियनका महांसचिव अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गरेका छन् । नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले शुक्रवार सुर्खेतमै पुगी पत्रकार शर्माकी बहिनी नानकला शर्मालाई २५ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन्। झ्न्जा साहसिक पत्रकारिता पुर

यस्तो छ चन्दननाथमा प्रमुख–उपप्रमुख विवादको जड

   
जुम्ला । जुम्लाको चन्दननाथ एक यस्तो नगरपालिका हो, जसमा प्रमुख र उपप्रमुख दुबैजना महिला छन् । देशको सबैभन्दा पिछडिएको कर्णाली प्रदेशको स्थानीय तहमा दुबैजना महिला हुनु अवसर पनि हो । तर, पछिल्लो समय प्रमुख र उपप्रमुखबीच आरोप प्रत्यारोप चुलिएको छ । उपप्रमुख अप्सरादेवी न्यौपानेले नगर प्रमुख कान्तिका सेजुवालले आप्mनो अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएकी छिन् । प्रमुख सेजुवालले भने त्यसको खण्डन गर्द
हतियार बोकेको सेनाको गाडी खस्दा एकको मृत्यु, ६ घाइते

हतियार बोकेको सेनाको गाडी खस्दा एकको मृत्यु, ६ घाइते

   
सुर्खेत, २९ माघ । सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवत्ता उमाकान्त जोशीका अनुसार दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको ।दुर्घटनामा परी मेजर ईश्वर सिलवाल, सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाण
५० जना युवा इजायल पठाइने

५० जना युवा इजायल पठाइने

   
सुर्खेत, २८ माघ । कोहिनुर मल्टी टेक्निकल कलेज प्रालिले ५० जना युवाहरुलाई इजरायली कृषि प्रविधिमा काम गर्नका लागि पठाउने तयारी गरेको छ । हाइटेक प्रविधि, थोपा सिंचाई फर्टिगेसन, इन्सेक्ट, नेट कृषि प्रविधि स्थापित गर्नका लागि ‘सिक र ग’ कार्यक्रम मार्फत युवाहरु पठाउन लागिएको हो । आराभा मोर्डन एग्रिकल्चर लिमिटेड र कोनिुर मल्टी टेक्निकल प्रालि बिच २०७६–माघ ११ मा गरिएको सम्झौता अनुसार तिन महिने इजरायली
वडाध्यक्षदेखि नगरपालिकासम्मको मिलेमत्तो

वडाध्यक्षदेखि नगरपालिकासम्मको मिलेमत्तो

   
सुर्खेत, २६ माघ । एउटै प्रश्नपत्रमा दुई विद्यालयको परीक्षा लिएर शिक्षक नियुक्तिमा वडाध्यक्ष र नगरपालिकाको प्रत्यक्ष संलग्नता देखिएको छ । पुस आठ गते पञ्चपुरी–१० जनज्योति माध्यमिक विद्यालयमा पुस १५ गते पञ्चपुरी–८ को शिद्धेश्वरी माध्यमिक विद्यालयमा अंग्रेजी विषय शिक्षकका लागि परीक्षा भएको यियो । दुबै परीक्षामा एउटै प्रश्नपत्र दिइएको थियो । यि दुबै परीक्षामा सम्वन्धीत वडाका वडाध्यक्षदेखि नगरपालिकाक
सुर्खेत देउती यातायातको वार्षिक साधारण सभा सम्पन्न

सुर्खेत देउती यातायातको वार्षिक साधारण सभा सम्पन्न

   
सुर्खेत, २५ माघ । सुर्खेत देउती यातायात प्रालिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरको बुलबुलेमा गरिएको साधारण सभामा बोल्दै यातायात व्यवस्था कार्यालय सुर्खेतका निमित्त प्रमुख आनन्द चपाँईले यातायातमा भएका समस्याहरुलाई समाधान गर्न यातायात प्रालिको पनि महत्वपुर्ण भुमिका रहने बताए । सवारी साधन, दर्ता, नामसारी, पञ्जीकरण र सावारी चालक अनुमतीपत्र सुर्खेतबाटै सेवा सञ्चालन गरि
एमयूका प्राध्यापकहरुले किन माग गरे, ऐन संशोधनको

एमयूका प्राध्यापकहरुले किन माग गरे, ऐन संशोधनको

   
जगतदल जनाला विक सुर्खेत, २५ माघ । संघीय सरकारले ल्याएको उच्च शिक्षा ऐन २०७६ को संशोधन गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले माग गरेका छन् । शुक्रवार मध्यपश्चिमाञ्च विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । हाल नेपालमा संचालनमा रहेका ११ वटा विश्वविद्यालयहरुलाई केन्द्रीय र प्रादेशिक विश्वविद्यालय हुने छन् । उच्च शिक्षा ऐन २०७६ को प
‘दलितको मुद्धामा गैरदलितको पनि साथ हुनुपर्छ’

‘दलितको मुद्धामा गैरदलितको पनि साथ हुनुपर्छ’

   
सुर्खेत २४, माघ । दलितको मुद्धा गैरदलितको पनि हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शुक्रबार वीरेन्द्रनगर नगरपालिका वडा नं १० को आयोजनामा जातिय छुवाछुत तथा विभेद सम्बन्धि सचेतनामुलक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सांसद पद्मा खड्काले कर्णालीको भौगोलिक विकटता भन्दा अझै जातिय छुवाछुत दर्दनाक भएको बताइन् । कर्णालीका विभिन्न जातिय छुवा
सुर्खेतका एक जोडीले विवाह उत्सव मनाए आश्रममा

सुर्खेतका एक जोडीले विवाह उत्सव मनाए आश्रममा

   
सुर्खेत, २४ माघ । वीरेन्द्रनगर–८ का दिपेन सुवेदी र लक्ष्मी भण्डारीको जोडीले दोस्रो विवाह उत्सव मानव सेवा आश्रममा मनाएका छन् । विवाहको दोस्रो वर्षगाठको अवसरमा शुक्रवार सुर्खेतस्थित मानवसेवा आश्रममा खाद्यान्न सहयोग गरेर मनाएका छन् । मानव सेवा आश्रममा आश्रित असाहायहरुलाई सहयोग गर्ने उद्देश्यले सुवेदी दम्पतीले आश्रममा खाद्यान्न सहयोग गरेका हुन् । सुवेदी दम्पतीले मानव सेवा आश्रमका कर्णाली प्रदेश स
एमसीसी खारेज र लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गनुपर्ने माग सहित प्रदर्शन

एमसीसी खारेज र लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गनुपर्ने माग सहित प्रदर्शन

   
सुर्खेत, २४ माघ । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र लिपुलेक, लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गनुपर्ने माग सहित शुक्रवार वीरेन्द्रनगरमा नौं राजनीतिक दलले प्रदर्शन गरेका छन् । प्रर्दशन गर्नेमा नेकपा माओवादी क्रान्तिकारी, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, माओवादी केन्द्र, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद्, नेकपा मसाल लगायतले एमसीसी परियोज