३ दिनदेखि सुर्खेत अशान्त, कठोर बन्दै प्रहरी (भिडियोसहित)
टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि वीरेन्द्रनगरमा ३ दिनदेखि तनाव भइरहेको छ । युवाका आफन्तहरुले दोषिमाथि कारबाही र परिवारलाई राहत दिनुपर्ने माग गर्दै प्रर्दन गरिरहेका छन् ।
प्रदर्शनमा उत्रिएका व्यक्तिमाथि प्रहरी–प्रशासन कठोर रुपमा प्रस्तुत भएको छ । प्रदर्शनकारीले चक्काजाम र बन्द गरेपछि त्यसविरुद्ध कठोर रुपमा प्रस्तुत हुनु परेको प्रशासनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बार्त









