माधवकुमार नेपाल आज सुर्खेत आउँदै, प्रदेश कमिटी वैठक र कार्यकर्ता भेलामा सहभागी हुने
सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज सुर्खेत आउन लागेका छन्।
आज बस्ने कर्णाली प्रदेश कमिटीको प्रथम वैठक र भोली हुने अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल सुर्खेत आउन लागेका हुन्।
नेकपा (एस)का केन्द्रीय सदस्य देवी वलीका अनुसार उनी जहाजमार्फत नेपालगञ्ज विमानस्थल आएर सुर्खेत आउनेछन्।*
यसअघि सुर्खेत आउने बुद्ध एअरको जहाजमार्फत आउने तय भएपनि प्रतिकुल मौसमका कारण सु








