शुक्रबार, बैशाख २१, २०८१

राजनीति

काँग्रेससँगको सहकार्यमा अध्यक्ष जितेको माओवादीले कार्यपालिका निर्वाचनमा गर्यो एमालेसँग तालमेल

काँग्रेससँगको सहकार्यमा अध्यक्ष जितेको माओवादीले कार्यपालिका निर्वाचनमा गर्यो एमालेसँग तालमेल

   
सुर्खेत। स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेससँग गठबन्धन गरी चौकुने गाउँपालिकाको अध्यक्ष जितेको नेकपा माओवादी केन्द्रले कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको छ। कार्यपालिकामा निर्वाचित हुनुपर्ने ६ जना सदस्यका लागि माओवादीले एमालेसँग सहकार्य गरी काँग्रेसलाई पराजित गरेको छ। निर्वाचित हुने कार्यपालिकाका ६ सदस्यमध्ये ४ जना माओवादी र २ जना एमालेबाट निर्वाचित भएका छन्। एमालेसँग ताल
तारा एयर जहाज दुर्घटनाः १४ जनाको शव फेला, अरुको खोजी कार्य जारी

तारा एयर जहाज दुर्घटनाः १४ जनाको शव फेला, अरुको खोजी कार्य जारी

   
सुर्खेत। तारा एयरको जहाज दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो। १२ जनाको छरिएको अवस्थामा र २ जनाको चेपिएको अवस्थामा शव फेला परेको हो। यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान शंकलन गरी मुचुल्का तयार पारेपछि हेलिकोप्टर शव लिने तयारी गरिएको नागरिक उड्ययन प्राधीकरणले जनाएको छ। आइतबार बिहान हराएक
कर्णालीका कुनकुन आयोजना समेटिए ०७९/८० को संघीय बजेटमा?

कर्णालीका कुनकुन आयोजना समेटिए ०७९/८० को संघीय बजेटमा?

   
सुर्खेत। नेपाल सरकारले आर्थिक बर्ष २०७९/८० को बजेट ल्याएको छ। संघीय सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याएको छ। जसमध्ये चालु खर्चतर्फ साढे ७ खर्ब छ। संघको आगामी आर्थिक बर्षको बजेटले कर्णालीका केही महत्वपूर्ण आयोजनासँगै कृषि, खेलकुद लगायतका कार्यक्रमहरु समावेश गरिएको छ। सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्यलाई अगाडि बढाउने योजना बजेटमा समावे
सुर्खेतका नवनिर्वाचित पालिका प्रमुख/अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेतका नवनिर्वाचित पालिका प्रमुख/अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

   
सुर्खेत। सुर्खेतका नौवटै पालिकाका नवनिर्वाचित प्रमुख/अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र आचार्यले उनीहरुलाई शपथ ग्रहण गराएका हुन्। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, चिंगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त
सुर्खेत जिससमा एमाले–माओवादी समीकरण कति संभव ?

सुर्खेत जिससमा एमाले–माओवादी समीकरण कति संभव ?

   
सुर्खेत । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सुर्खेत जिल्ला समन्वय समिति गठनको चर्चा सुरु भएको छ । संविधानतः गाउँ तथा नगर सभाको अन्तिम परिणाम आएको ३० दिनभित्र जिल्ला सभाको पहिलो बैठक बसी जिल्ला समन्वय समिति गठन गरिने प्रावधान रहेको छ । सुर्खेतका ९ वटै पालिकाको अन्तिम परिणाम शुक्रबार आएकोले आगामी असार ५ भित्र सुर्खेतले जिल्ला समन्वय समितिमा नयाँ जनप्रतिनिधि पाउनेछ । यस पटक जिल्ला सभामा कुनै पन
वीरेन्द्रनगरमा कांग्रेस हार्नुका ४ कारण

वीरेन्द्रनगरमा कांग्रेस हार्नुका ४ कारण

   
सुर्खेत । यस पटकको निर्वाचनमा प्रदेश राजधानीसमेत रहेको कर्णालीको सबैभन्दा ठूलो स्थानीय तह वीरेन्द्रनगर नगरपालिका सबैभन्दा बढी चासो र प्रतिष्ठाको केन्द्र बन्यो । २०७४ को निर्वाचनमा एक्लै लडेर पनि नेतृत्व जितेको वीरेन्द्रनगरमा कांग्रेस इतिहास दोहोर्‍याउन चाहन्थ्यो भने एमाले अघिल्लोपटक गुमेको विरासत फर्काउन । एमालेले २०४९ र २०५४ मा जितेको वीरेन्द्रनगरलाई २०७४ मा गुमाएको थियो । चुनावमा ज
चुनावमा अन्तर्घात गरेको भन्दै काँग्रेसको वडा कमिटीद्वारा पूर्वसभापतिसहित ६ जनालाई कारबाही सिफारिस

चुनावमा अन्तर्घात गरेको भन्दै काँग्रेसको वडा कमिटीद्वारा पूर्वसभापतिसहित ६ जनालाई कारबाही सिफारिस

   
सुर्खेत। स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली काँग्रेसको वडा कमिटीले जिल्लाका पूर्वसभापति लगायतका क्रियाशिल सदस्यहरुलाई कारबाही गर्न सिफरिस गरेको छ। नेपाली काँग्रेस सुर्खेतको वीरेन्द्रनगर–१० वडा कमिटीले पूर्वसभापति कमलराज रेग्मीसहित ६ जनालाई क्रियाशिल सदस्यहरुलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न जिल्ला अनुशासन समितिलाई सिफारिस गरेको हो। शुक्रबा
म्यादी प्रहरीलाई विदाईसँगै प्रशिक्षकहरुलाई सम्मान

म्यादी प्रहरीलाई विदाईसँगै प्रशिक्षकहरुलाई सम्मान

   
सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतल निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीहरुलाई विदाई गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको आयोजनामा खुलामञ्च औपचारिक कार्यक्रमको आयोजना गरी म्यादी प्रहरीलाई विदाई गरेको हो। म्यादी प्रहरी विदाईसँगै उनीहरुलाई प्रशिक्षण दिने प्रहरी अधिकृतहरुलाई सम्मान समेत गरिएको छ। म्यादी प्रहरी तथा प्रशिक्षक प्रहरीलाइ प्रमाणापत्रसहित सम्मान गरिएको ह
स्थानीय निर्वाचन २०७९ः सुर्खेतका पालिकामा एमालेले बढायो नेतृत्व, काँग्रेसले घटायो

स्थानीय निर्वाचन २०७९ः सुर्खेतका पालिकामा एमालेले बढायो नेतृत्व, काँग्रेसले घटायो

   
सुर्खेत। स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत कर्णालीका सबै पालिकाको नतिजा सार्वजनिक भईसकेको छ। अहिलेको निर्वाचनबाट कर्णाली प्रदेशमा नेपाली काँग्रेस पहिलो शक्ति बनेको छ। माओवादी दोस्रो र एमाले तेस्रो बनेको छ। सुर्खेतका ९ पालिकाका अन्तिम मतपरिणाम अनुसार सुर्खेतका नौवटा पालिकामध्ये नेपाली काँग्रेस र नेकपा एमालेले ४/४ पालिकाको नेतृत्व लिएका छन्। माओवादी केन्द्रले काँग्रेससँगको गठबन्धनबाट फाईदास्वरु
एमालेबाट वीरेन्द्रनगरको मेयरमा भण्डारी, उपमेयरमा खनाल निर्वाचित

एमालेबाट वीरेन्द्रनगरको मेयरमा भण्डारी, उपमेयरमा खनाल निर्वाचित

   
सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया भण्डारी निर्वाचित भएकी छन्। नेपाली कांग्रेस र माओवादी बीचको गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका भण्डारी मेयर र उपमेयरमा निलकण्ठ खनाल विजयी भएका हुन्। भण्डारीले गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ ले पराजित गरेकी छन्। उनले १६ हजार ३८ मत ल्याएकी छन् भने खड्काले १५ हजार ४८४