
पदको लोभभन्दा पार्टीलाई बलियो बनाउने मेरो लक्ष्य होे : यामलाल कँडेल (भिडिओसहित)
जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेशका सांसद एवम् नेकपाका कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कँडेलले पद केन्द्रीत भन्दा पनि नेकपा बनाउने आफ्नो रुचिको विषय भएको बताएका छन् । कर्णालीमा सरकार परिवर्तन र सरकार ढाल्न नेता कँडेल लागिरहेको आरोप लागि रहेका बेला नेता कँडेलले शुक्रवार वीरेन्द्रनगरमा पत्रकारहरुसंग यस्तो बताएका हुन् । ‘पार्टीको जिम्मेवारी र संगठनको हितका लागि लागि रहेको कार्यकर्ता हुँ