सोमवार, बैशाख २४, २०८१

समाज

कर्णाली प्रदेशसभाको पाचौं अधिवेशन अन्त्य

   
सुर्खेत । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि कर्णाली प्रदेशसभाको पाचौं हिउँदे अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम आज राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभा बैठक गत फागुन २७ गतेदेखि बस्न सकेको थिएन। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त
चौकुनेमा १९४ को र्यापिट टेष्ट नेगेटिभ

चौकुनेमा १९४ को र्यापिट टेष्ट नेगेटिभ

   
सुर्खेत । चौकुने गाउँपालिकामा भारतबाट आएका ४२१ जना मध्ये १९४ जनाको र्यापिट टेष्ट गरिएको छ । बिहिबार चौकुने गाउँपालिकाको वडा नं ६, ७ र ८ गुटुमा ८६ जना , घाट्गाउ(९ र १० मा ६३ जना र बिजौरामा ४५ जनाको र्यापिट टेष्ट गरिएको थियो । टेष्ट गरिएका १९४ जनाकै रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिए । जन स्वास्थ्य सेवा कार्यलय सुर्खेतको सहयोगमा गुटुको जीवनज्योति म
बेहोसमा अस्पताल पुगेका नयाँ, घाउ पुरानो बनाएर खुसी हुँदै घर फर्किए

बेहोसमा अस्पताल पुगेका नयाँ, घाउ पुरानो बनाएर खुसी हुँदै घर फर्किए

   
जगतदल जनाला विक सुुर्खेत । कालिकोट जिल्ला पचालझरना गाउँपालिका –४ का नयाँ दमाई गत चैत २७ गते गाउँमा दाउरा लिन वन तिर जाँदा बाँदरले खसालेको ढुङ्गा टाउको र नाकमा लाग्दा उनी गम्भीर घाइते भए । उपचारका लागि उनका भाई र गाउँलेको सहयोगबाट नयाँलाई जिल्ला अस्पताल मान्मामा ल्याइयो । केस सिरयिस भएका कारण मान्ममा उपचार हुन सकेन । यहाँ उपचार गर्न नसकिने भएपछि जिल्ला अस्पताल मान्मले घाइते दमाईलाई सोहि दिन क
र्यापिट टेस्ट गर्दा मुगुका एक जनामा देखियो कोरोना पोजिटिभ, थ्रोट स्वाब जाँच सुर्खेतमा गरिने

र्यापिट टेस्ट गर्दा मुगुका एक जनामा देखियो कोरोना पोजिटिभ, थ्रोट स्वाब जाँच सुर्खेतमा गरिने

   
सुर्खेत । मुगुको खत्याड गाउँपालिकामा कोरोना संक्रमणको द्रुत परीक्षण (र्यापिट टेस्ट)मा एक जना व्यक्तिमा मा पोजेटिभ नतिजा देखिएको छ । मुगुको खत्याड गाउँपालिकामा बिहिबार भारतबाट आएका ५५ जनाको ¥यापिड टेस्ट गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी निरौलाले र्यापिट टेस्ट गर्दा एक जनामा पोजेटिभ देखाएको र पिसिआर गरेपछि मात्र थप पुष्टी थाहा हुने बताए । निर
प्रहरीबाट पत्रिका वितरक कुटिएको प्रति मानवअधिकार आयोगको ध्यानार्कषण

प्रहरीबाट पत्रिका वितरक कुटिएको प्रति मानवअधिकार आयोगको ध्यानार्कषण

   
सुर्खेत । सुर्खेतमा बुधबार प्रहरीबाट पत्रिका वितरक प्रकाश आचार्य कुटिएको घटनाप्रति मानव अधिकार आयोगको ध्यानार्कषण भएको छ । ‘लकडाउनमा प्रहरीको ज्यादतिः प्रहरीबाट पत्रिका वितरक कुटिए’ भन्ने समाचार कर्णाली टाइम्समा प्रकाशित भएपछि राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय जुम्लाको ध्यानाकर्षण भएको जनाएको छ । आयोगको कार्यालयले समाचारलाई उजुरीको रुपमा लिएर अनुसन्धान अघि बढाएको शाखा कार्यालय जुम्लाका
डोल्पाका डाक्टरको विस्वास नमानेपछि, सुत्केरीलाई हेलिकप्टरमा सुर्खेत ल्याइयो

डोल्पाका डाक्टरको विस्वास नमानेपछि, सुत्केरीलाई हेलिकप्टरमा सुर्खेत ल्याइयो

   
सुर्खेत । नेपाली सेनाको हेलिकप्टरमा डोल्पाकी एकजना सुत्केरीको उद्दार गरिएको छ । जिल्लाको त्रिपूरासुन्दरी नगरपालिका –७ बर्ष २० की विपना रोकायालाई जिल्ला प्रशासन डोल्पाको पहलमा सुर्खेत प्रदेश अस्पताल ल्याइएको हो । डाक्टरले गर्भवती रोकायाको पेटमा रहेको बच्चा उल्टो रहेकोले शल्यक्रिया गर्नुपर्ने भनेपछि आफन्तले गर्भवतीको जिम्मा लिएर मात्रै शल्यक्रिया गर्नुपर्ने अडान लिएपछि जिल्ला अस्पताल डोल्पामा शल
सुनचाँदी व्यवसायी डम्मर सुनारले गरे ८० घरधुरीलाई खाद्यान्न वितरण (भिडिओसहित)

सुनचाँदी व्यवसायी डम्मर सुनारले गरे ८० घरधुरीलाई खाद्यान्न वितरण (भिडिओसहित)

   
सुर्खेत । सुनचाँदी व्यवसायी डम्मर सुनारले गरे ८० घरधुरीलाई खाद्यान्न वितरण गरेका छन् । ८० घरधुरी साढे १२ किलोका दरले चामल, १ किलो दाल, १ पोका तेल र १ पोका नुन वितरणगरेकाहुन् । वीरेन्द्रनगरमा रहेको पाथ देउती सुनचाँदी पसलका सञ्चालक समेत रहेका सुनारले विपन्न, भाडामा बसेर मजदुरी गरेर खाने, भाडामा बसेका विद्यार्थी, असाहयलाई ७५ हजार बराबरको सामग्री वितरण गरेका हुन् । भिडिओ हेर्न यहाँ क्लिक गर्नुह
रूकुम पश्चिमका दुई जनाको रिपोर्ट धनगढीमा पोजेटिभ देखायो, पुनः जाँचका लागि स्वाब काठमाडौं पठाइयो

रूकुम पश्चिमका दुई जनाको रिपोर्ट धनगढीमा पोजेटिभ देखायो, पुनः जाँचका लागि स्वाब काठमाडौं पठाइयो

   
सुर्खेत । रूकुम पश्चिमका दुई जनाको स्वाब धनगढीमा जाँच्दा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि काठमाण्डौ पठाइएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले बताए । ‘सुर्खेतमा पिसिआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएका थियौं, तीमध्ये दुई जनाको त्यहाँ पनि पोजेटिभ देखिएको छ,’ खड्काले भने, ‘त्यी स्वाबला
कोरोना संक्रमणमा किन सुचनाको हक ?

कोरोना संक्रमणमा किन सुचनाको हक ?

   
दिपेन सुवेदी हाल विश्व कोरोना (कोभिड—१९) संक्रमणबाट गुज्रिरहेको छ । यो हरेक दृष्टिकोणले निकै जोखिम तथा चुनौतिपुर्ण अवस्था हो । यो समस्या हाम्रो साझा चुनौतीको विषयका रुपमा रहेको छ । त्यसैले यस अवस्थामा सही सूचना आम नागरिकका लागि निकै महत्वपूर्ण रहेको हुन्छ । सूचना लोकतन्त्रको प्राण हो । विपद् व्यवस्थापन तथा प्रतिकार्यमा सूचनाको महत्व लोकतन्त्रमा निर्वाचनको जत्तिकै हुन्छ । सहि सूचना पाउने हकला
कर्णालीका सभामुख भन्छन् ‘कोरोना प्रतिकार्यमा सरकार वडा केन्द्रीत हुनुपर्छ’

कर्णालीका सभामुख भन्छन् ‘कोरोना प्रतिकार्यमा सरकार वडा केन्द्रीत हुनुपर्छ’

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीले कोरोना प्रतिकार्यका लागि सबै तहका सरकार वडा केन्द्रीत हुनुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना गरेको सातै प्रदेशका सभामुखहरूसँगको भर्चुअल बैठकमा शाहीले पालिका केन्द्रीत हुँदा वडाहरुमा कोरोना विरुद्धका कार्यक्रमहरु प्रभावकारी नभएकोले वडा केन्द्रीत हुने गरि कार्यक्रम ल्याउन संघी