आइतवार, कार्तिक ११, २०८१

समाज

प्रशासनले जग्गा खाली गर्न निर्देशन दिएपछि चिन्तामा बाढीपीडित (भिडियोसहित)

प्रशासनले जग्गा खाली गर्न निर्देशन दिएपछि चिन्तामा बाढीपीडित (भिडियोसहित)

   
जगतदल जनाला विक सुर्खेत । २०७१ सालको बाढीबाट प्रभावित १५ घरधुरी अस्थाई शिविरमा महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढीपीडितलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले जग्गा खाली गर्न निर्देशन दिएपछि बासका लागि उनीहरुले हारगुहार गरेका छन् । सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्यक्रम अन्तरर्गत अस्थाई टहराहरु खाली गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए । पाँच वर्षअ
विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा

विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा

   
सुर्खेत । नेकपाका नेतृ एवं राष्ट्रपतिका स्वकीय सचिव दीपा शर्माले आफ्नो विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा गरेकी छन् । भक्तपुर बालकोटका प्रशान्त ढकालसंग मंगलबार विवाह बन्धनमा बाँधिएकी शर्माले ‘ देवी हरि भवानी स्मृति अक्षय कोषको घोषणा गरेकी हुन् । दैलेख नारायण नगरपालिका २ रुपाखेत निवासी शर्माले स्वर्गीय बाजे,बज्यै देवीप्रसाद शर्मा, हरिमाया शर्मा र भवानी शर्मा रुपाखेतीको नाममा स्थापित कोषबाट
ऋषि गौतमको १० औं स्मृति सभा सम्पन्न

ऋषि गौतमको १० औं स्मृति सभा सम्पन्न

   
सुर्खेत । सुर्खेतका बामपन्थी आन्दोलनका नेता स्वर्गीय ऋषि गौतम(राहुल)को स्मृति दिवश मनाईएको छ । सहिद ‘राहुल स्मृति प्रतिष्ठानले ’ ऋषि गौतमको १० औं स्मृति दिवशको अवसरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि स्मृति दिवश मनाएको हो । मंगलवार स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं नेकपा कर्णाली प्रदेशका सह इन्चार्ज यामलाल कँडेलले ऋषि गौतम एक सादगी, त्यागी, मितव्ययी, सरल, उच्
वीरेन्द्रनगर बजार क्षेत्र ‘तार’ रहित बन्दै

वीरेन्द्रनगर बजार क्षेत्र ‘तार’ रहित बन्दै

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रलाई ताररहित बनाइने भएको छ । दुर्घटनाको जोखिम र शहरलाई नै कुरुप बनाउने विद्युतका पोलमा झुण्ड्याइएका तारहरुलाई हटाएर अण्डर ग्राउण्ड (जमिनमुनि) बिछ्याउने योजना सहित काम सुरु गर्न लागिएको हो । पहिलो चरणमा मुख्य बजार क्षेत्र रहेको वीरेन्द्र्रनगर–६ भित्रका पुराना पोल हटाउने तथा तार जमीनमुनि बिछ्याउने नगरपालिकाले जनाएको छ
वैदेशिक रोजगारमा अलपत्र परेर फर्केकालाई फाउण्डेशनले सहयोग गर्ने

वैदेशिक रोजगारमा अलपत्र परेर फर्केकालाई फाउण्डेशनले सहयोग गर्ने

   
जगतदल जनाला विक सुर्खेत। वैदेशिक रोजगारका क्रममा अंगभङ्ग भई अलपत्र अवस्थामा स्वदेश फर्किएका व्यक्तिहरुको सहयोगको लागि कार्यक्रम सञ्चालन गरिने भएको छ । फस्ट नेपाल फाउण्डेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कार्यक्रमको सुरुवात गर्न लागेको हो । वैदेशिक रोजगारको क्रममा अंगभङ्ग भई अलपत्र अवस्थामा स्वदेश फर्केका युवाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको फ
सुर्खेतमा १० लाख नगद चोरी,  बालक पक्राउ

सुर्खेतमा १० लाख नगद चोरी, बालक पक्राउ

   
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरीमा संलग्न अभियागमा एक बालकलाई नगदसहित पक्राउ गरेको छ। आइतबार वीरेन्द्रनगरबाट १ लाख २० हजार रुपैयाँ नगदसहित ती बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगर–६ खोर्केलाईन स्थित बार एसोसियसनका अध्यक्ष नन्दराम भण्डारीको घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट पसेर दराजमा रहेको नगद रकम चोरी भएको भन्ने जाहेरीका आधा
सुझाव पेटिका मार्फत विद्यार्थीका गुनासा बढ्न थाले

सुझाव पेटिका मार्फत विद्यार्थीका गुनासा बढ्न थाले

   
जगतदल जनाला विक सुर्खेत । भरीगंगा नगरपालिका १३ रामघाटकी टिका परियार लालिगुराँस माध्यामीक विद्यालयमा कक्षा ८ पढ्छिन् । उनी नियमीत स्कुलमा आउँछिन् । स्कुलमा उनलाई सधै एउटा कुराको मात्र चिन्ता लाग्छ त्यो हो ‘प्याड’ । उनी महिनावारी भएपछि सधैं प्याड पसलबाट किनेर ल्याउने गर्थिन । स्कुलमा प्याडको व्यवस्था नगरिएका कारण उनलाई बारम्बार समस्या झेलिरहनु प¥थ्यो । आफैले चाहिएको बेला प्याड उपलब्ध हुन्थेन ।
प्रदेश सरकारले ग¥यो कोरोना भाईरस प्रतिकार्य प्रस्ताव स्वीकृत (फाल्गुन २३ गते गरिएका निर्णयसहित)

प्रदेश सरकारले ग¥यो कोरोना भाईरस प्रतिकार्य प्रस्ताव स्वीकृत (फाल्गुन २३ गते गरिएका निर्णयसहित)

   
जगतदल जनाला विक सुर्खेत। कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदको शुक्रवारको बैठकले सामाजिक मन्त्रालयबाट प्रस्तावित कोरोना भाईरस  प्रतिकार्य सम्बन्धमा प्रस्तावलाई स्वीकृत गरेको छ । जसअन्तरगत, प्रदेश भित्रका ५ वटा नाकाहरु हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई, विमानस्थल र कुइनेमा हेल्थ डेस्क राख्ने र त्यसका लागि आवश्यक बजेट तथा जनशक्ति सरकारले व्यवस्था गर्ने निर्णय गरेको छ । यस्तै मेला,
काम गरेको पाँच वर्ष सम्म पनि ज्याला नपाएको गुनासोे (भिडियोसहित)

काम गरेको पाँच वर्ष सम्म पनि ज्याला नपाएको गुनासोे (भिडियोसहित)

   
जगतदल जनाला विक सुर्खेत । २०७१ सालमा साबिक लगाम गाउँ विकास समिति हुँदा हाल चौकुने गाउँपालिका–२ लगाममा गाउँघर क्लिनिकका लागि गाविसले एकलाख छुट्यायो । निर्माण समितिको संयोजक मन्धरा सावद बनिन् । सावद अहिले चौकुने गाउँपालिका कार्यापालिकाकी सदस्य हुन् । हस्तबहादुर थापामगरको समन्वयमा १० जना कामदारले काठको काम गरे । एकलाख मध्ये साबिक गाविसले आलटाल गरि ८५ हजार मात्र रकम दियो । गाविसले अर्को वर्षको बज