आइतवार, कार्तिक ११, २०८१

समाज

प्रहरी परिचालन गरि मदन भण्डारी राजमार्गको सर्भे (फोटोफिचर)

प्रहरी परिचालन गरि मदन भण्डारी राजमार्गको सर्भे (फोटोफिचर)

   
जगतदल जनाला विक मदन भण्डारी राजमार्ग अन्तरगत पश्चिम बाबियाचौर बजार हुँदै खम्बागाडे विद्यापुर खण्डको सर्भे सुरु गर्दा स्थानीयहरुले अवरोध गर्न थालेपछि बिहिवार बाबियाचौर बजार क्षेत्रमा प्रहरी परिचालन गरि सडककको सर्भे गरिएको छ । पाँचदिन सम्म स्थानीयले खम्बागाडे बाबियाचौरबाट मदन भण्डारी राजमार्गको सर्भे गनुपर्ने भन्दै आन्दोलन गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले गत शुक्रबार पञ्
‘कर्णाली उत्सव’ दोस्रो दिन (फोटोफिचर)

‘कर्णाली उत्सव’ दोस्रो दिन (फोटोफिचर)

   
जगतदल जनाला विक सुर्खेत । कर्णालीलाई चिनाउनका लागि कुडा कर्णालीका भन्ने मुल नारासहित सुरुवात भएको तीनदिने बौद्धिक बहस कर्णाली उत्सवको मंगलवार दास्रो दिन पनि विभिन्न सेसनहरुका साथ सञ्चालन गरिएको छ । कर्णाली क्यानाम घुमेर हेर्दा कर्णाली किन घुम्ने? कर्णालीका पर्यटकीय गन्तव्यहरुको चर्चा, पर्यटन प्रवद्र्धनका नीतिगत व्यवस्था र वर्तमान अवस्था तथा अब गर्नुपर्ने कामबारे बहस गर्न ‘कर्णाली क्यानाम
फोरलेन सडकमा सवारी दुर्घटना बढे, आठ महिनामा ६४ दुर्घटना

फोरलेन सडकमा सवारी दुर्घटना बढे, आठ महिनामा ६४ दुर्घटना

   
जगतदल जनाला विक सुर्खेत । माघ १४ गते मंगलवार कालीकोट महावै गाउँपालिका–३का २० वर्षीय केशर सिंह ठकुरीलाई वीरेन्द्रनगरको गौतमचोक नजिकै फोरलेन सडकमा भे १ ख २२४२ नम्बरको टिप्परले ठकुरी सवार भे६ प २१७८ नम्बरको मोटर साइकललाई २० मिटर परसम्म घिसारेपछि ठकुरीको घटनास्थलमैं मृत्यु भयो । यस्तै त्यसको दुईदिनपछि वीरेन्द्रनगर–१२ पेट्रोल पम्प नजिकै ट्याक्टर मिनी ट्रक एकआपसमा ठोकिँदा ट्याक्टर चालक प्रेम कार्क
स्मृती दिवसमा खाद्यन्न वितरण

स्मृती दिवसमा खाद्यन्न वितरण

   
सुर्खेत । वीरेन्द्रनगर–८ का निर्मला शाहीले आफ्नो छोरोको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम वीरेन्द्रनगरमा खाद्यन्न वितरण गरेकी छन् । कान्छा छोरा अनमोल शाहीको सम्झानामा सोमवार आश्रममा खाद्यान्न सहयोग गरेकी हुन् । छोराको सम्झनामा आफ्नो खाना खर्चका बाट बचाएर आश्रमलाई सहयोग गरेको शाहीले बताइन् । उक्त मानव सेवा आश्रममा कर्णाली प्रदेशका १० जिल्लाका असाहय तथा सडकबाट उद्धार गरिएका ४४ जना रह
कर्णालीलाई चिनाउन  ‘कर्णाली उत्सव’ (कार्यक्रमको जानकारीसहित)

कर्णालीलाई चिनाउन ‘कर्णाली उत्सव’ (कार्यक्रमको जानकारीसहित)

   
  जगतदल जनाला विक सुर्खेत । कर्णालीलाई चिनाउनका लागि  कुडा कर्णालीका भन्ने मुल नारासहित सुरुवात भएको तीनदिने बौद्धिक बहस ‘कर्णाली उत्सव’ सोमवार देखि वीरेन्द्रनगरमा सुरु भएको छ । फागुन २१ गतेसम्म चल्ने उत्सवको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सम्भावनाको खानीका रुपमा परिचत कर्णालीलाई यस उत्सवले महत्वपुर्ण योगदान पु¥याने बताए । संघीयताको नयाँ अभ्यासका कारण कर्णालीमा सोचेजति
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा सिंह नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा सिंह नियुक्त

   
सुर्खेत ।नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. नन्दबहादुर सिंहलाई नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालयमा वनस्पति शास्त्रका प्राध्यापक रहेका प्रा.डा. नन्दबहादुुर सिंहलाई आइतवारको मन्त्रिपरिषद् बैठकले उपकूलपति नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि आफूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट नियुक्तिको मौखिक जानकारी प्राप्त भएको नवन
जिल्ला क्रिकेट संघले ग¥यो पुर्व अध्यक्ष खड्कालाई सम्मान

जिल्ला क्रिकेट संघले ग¥यो पुर्व अध्यक्ष खड्कालाई सम्मान

   
सुर्खेत । जिल्ला क्रिकेट संघका पुर्व अध्यक्ष पदम बहादुर खड्कालाई केन्द्रीय सदस्यमा नर्वाचित भएको अवसरमा सुर्खेत क्रिकेट संघले बधाई तथा शुभकामना व्यक्त गरेको छ । संघले निकट समयमा हुन गइरहेको विभिन्न प्रतियोगिताको लागि मध्यनजर गरेर शनिवार जिल्लाको सिनियर टिम तयार गर्नको लागि खेलाडी छनौट तथा दर्ता गर्ने, जिल्लाको महिला क्रीकेट खेलाडी क्रीकेट तयारको लागि विभिन्न स्कुल बाट छात्र खेलाडी लाई छनौट ग
गुरुकुल विद्यालयले कहिले सम्म हात थाप्ने ?

गुरुकुल विद्यालयले कहिले सम्म हात थाप्ने ?

   
जगतदल जनाला बिक सुर्खेत । चौकुने गाउँपालिका वडा नं १०, घाटगाउँका नरेन्द्र खनाल र नरेश खनाल जुम्याहा दाजुभाइ हुन् । उनीहरु ११ बर्षका भए । सुबिधा सम्पन्न राम्रो विद्यालयमा पढेर शिक्षक र डाक्टर बन्ने उनीहरुको लक्ष्य थियो । तर, सानैमा सर्पले डसेर बुवाको मृत्यु भएपछि उनीहरुको सपनामाथि बज्रपात भयो । त्यसमाथि आमाले छोडेर अन्तै गएपछि उनीहरु बेसहारा भए । तर, उनीहरुको जीवनमा गाउँकै शिवधाम गुरुकुल विद्
कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न

कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न

   
सुर्खेत । नेपाल युवा संस्था सञ्जाल (आयोन) र अन्तराष्टिय फाउण्डेसन फर इलोक्ट्रोल सिस्टमको संयुक्त आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम अन्तरगत लोकतान्त्रिक पद्धतिमा युवाहरुको भूमिका , शासन सम्वन्धि संस्थाहरुको यथार्थपरक जानकारी, युवाहरुमा आत्मविश्वासको विकास, युवाहरुको अधिकार तथा जिम्वेवारी, लोकतान्त्रिक नेतृत्वको परिचय, सामुदायीक परिचालन
‘भाडामा अटो चलाएरै पनि साझाघरलाई बचाउने हिम्मत राखें’(भिडियो कथा)

‘भाडामा अटो चलाएरै पनि साझाघरलाई बचाउने हिम्मत राखें’(भिडियो कथा)

   
जगतदल जनाला वि.क सुर्खेत । कैलालीको बर्दगोरिया गाउँपालिका–१, कट्टीपुरका तपेन्द्र विक २५ वर्षीय युवा समाजसेवी हुन् । सानै उमेरदेखि दयालु र समाजसेवामा रुची राख्ने विकका परिवारको सपना थियो, ‘आँखासम्बन्धी डाक्टर बनाउने ।’ २०६९ सालमा कक्षा ११ पढ्दा पढ्दै उज्यालो नेपाल संस्थासँग जोडिन पुगे । एक वर्ष जति त्यहाँ काम गरिसकेपछि उनी पढ्नका लागि भारतको पुने युनिभर्सिटी गए । दुई वर्षको बसाइँपछि २०७२ मा नेपा