डोल्पामा बनाउँदै गरेको घर भत्किँदा दुई बालिकाको मृत्य
जगतदल जनाला विक
सुर्खेत । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–४ स्थित रंग गाउँमा निर्माणाधीन घर भत्किएपछि दुई बालिकाको मृत्यु भएको छ । वर्षाका कारण निर्माणधीन घर भत्किँदा जमती बुढाकी दुई छोरीको मृत्यु भएको हो । घर भत्किँदा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढाको च्याप्पिएर मृत्यु भएको छ । घर भत्किँदासँगै सुतिरहेकी ती बालिकाकी ३५ वर्षीया आमा जमती बुढा भने घाइते भएकी थिइन् । उनको









