पाँच सय घुस नदिँदा ड्राइभरलाई प्रहरीको मुक्का
जगतदल जनाला विक
सुर्खेत, ११ फागुन ।
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा पाँच सय रुपैयाँ घुस नदिँदा ट्राफिक प्रहरीले ड्राइभर (चालक) लाई मुक्का हानेको छ ।
आइतबार कर्णाली करिडोर निर्माणका सामाग्री लिएर हुम्लातर्फ जान लागेको मिनि ट्रकका चालक दिपक प्रसाद पोखरेलमाथि पाँच सय नदिँदा ट्राफिक प्रहरीले मुक्का हानेकोे चालक पोखरेलले कर्णाली टाइम्सलाई बताए ।
कर्णाली प्रदेश ०२–००१ख००६९ नम्बर








