मंगलबार, असार १७, २०८२

विज्ञान-प्रविधि

कर्णालीमा कोरोना संक्रमितको संख्या १२३ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या १२३ पुग्यो

   
सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या १२३ जना पुगेको छ । भारतबाट आउने नागरिकको संख्या बढेसँगै कर्णालीमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । आइतबार (आज ) बिहान कर्णालीमा थप १८ जनामा संक्रमणको पुष्टी भएको सामाजिक विकास मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ थप भएका संक्रमितहरु कालिकोट शुभकालिका गाउँपालिकाका५ का १९ बर्षका पुरुष तथा दैलेख नारायण नपा ३ का १९, १९, २९, ४८ बर्षक
कर्णालीमा कोरोना संक्रमितको संख्या १०५पुग्यो (विज्ञप्ति सहित)

कर्णालीमा कोरोना संक्रमितको संख्या १०५पुग्यो (विज्ञप्ति सहित)

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । शनिबार दैलेखका थप ९ जना, कालिकोटका ५ जना, सल्यानका ६ जना, सुर्खेतमा १ जना र बाजुराका सुर्खेतमा परिक्षण गरिएका एक जना गरि नयाँ ५९ जना थपिएका छन् । सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।  
दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ, कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक

दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ, कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक

   
जगतदल जनाला विक सुर्खेत । दैलेखको क्वारेन्टिनमा आज (शनिबार) बिहान मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । दुल्लु नगरपालिका–११ का ३५ वर्षे युवाको आज बिहान अकस्मात् मृत्यु भएको थियो। उनका ७९ जना साथीहरुसहित १० दिन अघिमात्रै भारतको गुजरातबाट गाउँ फर्किएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको कोरोना रिपो
भारतबाट आएका युवकको क्वारेन्टाइनमा मृत्यु, पीसीआरको रिपोर्ट पछि मात्र मृत्युको कारण खुल्ने

भारतबाट आएका युवकको क्वारेन्टाइनमा मृत्यु, पीसीआरको रिपोर्ट पछि मात्र मृत्युको कारण खुल्ने

   
जगतदल जनाला विक सुर्खेत । दैलेखको दुल्लु नगरपालिकामा -११ का युवकको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको छ । दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका ३५ वर्षिय त्यी युवा जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । जेठ १५ गते युवाको कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थि
दैलेखका थप १४ जनामा देखियो कोरोना, कर्णालीमा जम्मा संक्रमितको संख्या ६० पुग्यो

दैलेखका थप १४ जनामा देखियो कोरोना, कर्णालीमा जम्मा संक्रमितको संख्या ६० पुग्यो

   
जगतदल जनाला विक सुर्खेत । दैलेख नारायण नगरपालिकामा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । उनकाअनुसार १७ देखि ५० बर्ष उमेर समुहका मानिसहरुलाई कोराना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका उनीहरु सबै भारतबाट आएका हुन
सुर्खेतको मेसिनमा भार पर्ने भएपछि  ८ सय ८० स्वाब जुम्ला पठाइयो

सुर्खेतको मेसिनमा भार पर्ने भएपछि ८ सय ८० स्वाब जुम्ला पठाइयो

   
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रहेको मेसिनलाई भार पर्ने भएपछि सुर्खेतबाट ८ सय ८० स्वाब जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बिहीबार ८ सय ८० स्वाब जुम्ला पठाएको कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जानकारी दिइन् । निर्देशक भण्डारीका अनुसार पठाइएका स्वाब दैलेख र सु
कर्णालीमा थप ८ जनामा देखियो कोरोना, जम्मा संक्रमितको संख्या ४६ पुग्यो

कर्णालीमा थप ८ जनामा देखियो कोरोना, जम्मा संक्रमितको संख्या ४६ पुग्यो

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । बिहीबार दैलेखका ८ जना कोरोना भाइरस पुष्टि भएको छ । कर्णालीको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार थपिएकामध्ये १ जना वर्षदिनका बालक, ६ पुरूष र १
कर्णालीमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८ पुग्यो

कर्णालीमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८ पुग्यो

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । कर्णालीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोना संक्रमित पुष्टि हुनेको संख्या ३८ जना पुगेको हो । बुधबार दिउँसोमात्रै १५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले जानकारी दिए । प्रदेश अस्पतालमा रहेको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा जाँच गरिएको पिस
कर्णालीमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ पुग्यो

कर्णालीमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ पुग्यो

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । पहिलो कोरोना संक्रमित देखिएको नवौं दिनमा आइपुग्दा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २३ जना पुगेको हो । मंगलबार बिहानमात्रै १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रदेश अस्पतालमा रहेको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा जाँच गरिए
कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुग्यो, अब पुनः परिक्षण गर्न बाहिर नपठाइने

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुग्यो, अब पुनः परिक्षण गर्न बाहिर नपठाइने

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।  सामाजिक विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ । यस्तै सुर्खेतमा ३ जना रहेका छन् । पहिला दैलेखका १ जना आइतबार थप पाँच र सोमबार २ गरि दैलेखमा ८ जना पुगेको छ । दैलेखमा ८ जना गरि कर्णालीमा जम्मा संक्रमितको संख्या ११ पुगेको हो । यस भन्दा पहिला क