
कर्णालीमा २८ जना संक्रमित थपिए, १६४४ कोरोना मुक्त
सुर्खेत। आइबार कर्णाली प्रदेशका थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टी भएको हो ।
परीक्षणका क्रममा सुर्खेतका ३ जना, दैलेखका २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा संक्रमितको संख्या