शुक्रबार, बैशाख २१, २०८१

विज्ञान-प्रविधि

कोरोना विरुद्ध सचेतना फैलाउँदै अध्यक्ष शाही(भिडिओसहित)

कोरोना विरुद्ध सचेतना फैलाउँदै अध्यक्ष शाही(भिडिओसहित)

   
जगतदल जनाला विक सुर्खेत ।  चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादर शाही कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न माइकिङ गरेर घर–घरमा पुग्ने गरेका छन् । उनले कोरोनाबाट बच्नका लागि साबानी अपनाउँदै बाहिरबाट आएका नागरिकलाई क्वारेनटाइनमा बस्न अनुरोध गर्दै माकिङ गर्ने गरेका छन् । भारत लगायत अन्य मुलुकबाट आएका नागरिकसँग पनि गाउँपालिकाले भेटेर सुरक्षाका लागि सल्लाह तथा सुझावसमेत दिएका छन् । अध्यक्ष
हुम्लामा विमानबाट खाद्यान्न ढुवानी गरिने

हुम्लामा विमानबाट खाद्यान्न ढुवानी गरिने

   
सुर्खेत । कोेरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउनका कारण कर्णाली प्रदेशको बिकट जिल्ला हुम्लामा खाद्यान्न अभाव भएपनि जहाजबाट खाद्यन्न ल्याउन थालिएको छ । सडक सञ्जालले नछोएको हुम्लामा खाद्यान्न ढुवानी घोडा, खच्चर र मानिसबाटै गरिन्थ्यो । तर यसपटक देखिएको खाद्यान्न अभाव हटाउन बुधबारदेखि जहाजबाट खाद्यन्न पु¥याउन थालिएको हो । प्रतिनिधिसभा सदस्य रंगमती शाही र छक्कबहादुर
कर्णाली प्रदेश अस्पतालमा बिहिबारदेखि कोरोनाको परीक्षण गरिने

कर्णाली प्रदेश अस्पतालमा बिहिबारदेखि कोरोनाको परीक्षण गरिने

   
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित प्रदेश अस्पताल कालागाँउमा कोरोना भाइरसको संक्रमण जाँच गर्ने मेसिन जडान गरिएको छ । संघिय सरकारले कोरोना भाइरस (कोभिड –१९) जाँच गर्ने मेशिन सहितका उपकरण सेनाको हेलिकोप्टरबाट बुधबार सुर्खेत पठाएको हो । बिहिबारदेखि कोरोनाको परीक्षण सुर्खेतबाटै हुने भएको छ । सुर्खेतमै प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुने प्रदेश अस्
‘कोरोना’ बिरुद्ध कर्णाली

‘कोरोना’ बिरुद्ध कर्णाली

   
जगतदल जनाला विक सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले र स्थानीय सरकारले आ–आफ्ना अभियानहरु अगाडी बढाएका छन् । प्रदेश सरकार र स्थानीय सरकारले यतिबेला विपद कोषको स्थापना गरि कोरोना विरुद्ध जुटेका छन् । प्रदेश तथा स्थानीय तहले क्वोनटाइन, आइसुलेसन स्थापना बनाउने र विदेशबाट आएका नागरिकहरुको तथ्याङ्क पनि संकलन गरेका छन् । कर्णाली प्रदेश सरकारले स्थापना ग
कर्णालीका १७ जनाको रिपोर्ट नै ‘नेगेटिभ’

कर्णालीका १७ जनाको रिपोर्ट नै ‘नेगेटिभ’

   
  जगतदल जनाला विक सुर्खेत । कर्णालीबाट कोरोनाको आशंकामा १७ जनाको नमुना परिक्षणका लागि काठमाण्डौ पठाइएका १७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको नमूना परीक्षणका लागि पठाइएको थियो । प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर तथा कोरोना सम्बन्धी फोकल प्रशन केएन पौडेलका अनुसार कर्णालीबाट कोरोना परीक्षणका लागिहालसम्म १७ जनाको स्वावशुक्रराज ट्रपिकल तथा सरुवा
कर्णालीमा बन्यो स्वास्थ्यकर्मीलाई सुरक्षित पोशाक, मुल्य १ हजार !

कर्णालीमा बन्यो स्वास्थ्यकर्मीलाई सुरक्षित पोशाक, मुल्य १ हजार !

   
  सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डाक्टरहरुका लागि लगाउने सुरक्षित पोशाक उत्पादन गरिएको छ । बजारमा स्वास्थ्यकर्मीका लागि पोशाक र अन्य अतिआवश्यक सामग्रीको अभाव देखिएपछि डाक्टरहरुले स्थानीय होजियारी कम्पनीसँग सहकार्य गर्दै उत्पादन सुरू गरिएको हो । स्थानीय स्तरमा पाइने विभिन्न सामाग्रीहरुको प्रयोग गरी सुरक्षित पोशाक बनाउन थालेको प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ डा. नवराज केसीले
वीरेन्द्रनगरले धुलियाबिटमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने

वीरेन्द्रनगरले धुलियाबिटमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने

   
सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि वीरेन्द्रनगर भित्रिने नाका धुलियाबिटमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने भएको छ । नगर स्तरीय कोरोना भाईसर संक्रमण बिरुद्धको समन्वय समितीको आईतबार बसेको बैठकले प्रदेश राजधानी वीरेन्द्रनगरमा भित्रिने यात्रुहरुलाई ‘हेल्थ डेस्क’ मार्फत चेक जाँच गर्ने निर्णय गरेको हो । चेक जाँचका क्रम
कर्णालीका पाँच हेल्थडेस्क बाट २८ हजारले गरे स्वास्थ्य परिक्षण

कर्णालीका पाँच हेल्थडेस्क बाट २८ हजारले गरे स्वास्थ्य परिक्षण

   
जगतदल जनाला विक सुर्खेत । कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न स्थापना गरिएका कर्णालीका पाँच वटा नाकाहरुबाट १२ दिनमा २७ हजार नौं सय ७४ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । फागुन २२ गते देखि चैत ३ गते सम्म प्रदेशभित्र आउने व्यक्तिहरुले स्वास्थ्य परिक्षण गरेका हुन् । कोरोना भाईरसबाट बच्नका लागि कर्णाली प्रदेश सरकारले पनि सबै नाकाहरुमा हेल्थडेक्स स्थापना गरेर स्वास्थ्य परिक्षणसँगै चेकजाँच
विज्ञान प्रयोगशाला तथा प्राविधिक प्रतिष्ठानको उद्घाटन

विज्ञान प्रयोगशाला तथा प्राविधिक प्रतिष्ठानको उद्घाटन

   
सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा ‘प्रयोगात्मक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई सार्थक तुल्याउन कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरले बुधबार विज्ञान प्रयोगशाला तथा प्राविधिक प्रतिष्ठानको उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका प्रदेशसभा सदस्य ठम्मर विष्टले कर्णाली प्रदेशको विद्यालयमा प्राविधिक शिक्षाको विकास गर्नुपर्ने र यसका लागि कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरले आवश्यक सहकार्य गर्ने बता
डिजिटल प्रविधिबाट पानी वितरण गरिने, ड्रोनमार्फत सर्भे (भिडियो सहित)

डिजिटल प्रविधिबाट पानी वितरण गरिने, ड्रोनमार्फत सर्भे (भिडियो सहित)

   
जगतदल जनाला वि.क  सुर्खेत उपत्यकामा खानेपानी वितरण प्रणाली डिजिटल प्रविधिबाट गरिने भएको छ । पानीको चुहावट नियन्त्रण र समान रुपले पानी वितरण गर्नका लागि पुरानो प्रणालीको अन्त्य गरि नयाँ प्रणाली अबलम्बन गरेको हो । डिजिटल प्रविधि (स्काडा) प्रणालीबाट खानेपानी वितरण गर्न संस्थाले सम्भाव्यता अध्ययन गरीरहेको छ । डिजिटल प्रविधिका लागि आगामी बैशाखभित्रै डीपीआर तयार गरिसक्ने संस्थाको योजना रहेको उपत्यक